• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मर्चवारको मर्म

64x64
नेपाल लाइभ सोमबार, फागुन २०, २०७५  ०९:२०
1140x725

मर्चवार, रुपन्देहीको सबैभन्दा बढी स्थानीय तह समेटिएको पश्चिम–दक्षिणी क्षेत्र। विकासका दृष्टिले यो क्षेत्र निकै पछाडि छ। दुई दशक अगाडि जस्तो थियो, आज पनि त्यस्तै छ मर्चवार। कृषिमा प्रचुर सम्भावना भएर पनि राजनीतिक खिचातानीका कारण मर्चवार कृषि पकेट क्षेत्रको रुपमा विकास हुन सकेको छैन।

राजनीतिक र प्रशासनिक रुपमा मर्चवारको उपस्थिति केन्द्रमै उल्लेखनीय छ। यहाँ जन्मिएका धेरै व्यक्तिले राजनीतिक रुपमा आफूलाई देशमै स्थापित गराउन सफल भए। प्रशासनिक र न्यायिक क्षेत्रमा पनि मर्चवारले थुप्रै व्यक्तिलाई स्थापित गरायो।

विगतदेखि नै पछाडि परेको मर्चवारलाई धेरैले आफ्नो राजनीतिक थलो बनाए भने यहाँ जन्मिएका व्यक्ति प्रधानमन्त्रीदेखि प्रधानन्यायधीशसम्म बने। मर्चवारबाटै राजनीति गरेका व्यक्तिले थुप्रै पटक महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पनि पाए।

मर्चवारमै राजनीति गरेका डा केआई सिहं (कुँवर इन्द्रजित सिंह) नेपालको २०औं प्रधानमन्त्री बने। उनी २०१४ सालमा प्रधानमन्त्री बनेका थिए। त्यति बेला उनले प्रधानमन्त्रीका साथै गृह र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

त्यसपछि पनि मर्चवारले थुप्रै पटक मन्त्री पायो। मर्चवारलाई राजनीतिक थलो बनाएका सर्वेन्द्रनाथ शुक्ल आठ पटकसम्म मन्त्री भए। उनले शिक्षा, पर्यटन, जलस्रोत लगाएका मन्त्रालय सम्हाले। दुई पटक सांसद बने।

सर्वोच्च अदालतको प्रधानन्यायधीश पनि पायो मर्चवारले। २०७५ पुसमा अवकाश पाएका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र मर्चवारबासी हुन्।

मर्चवारलाई राजनीतिक थलो बनाएर कैयौं पटक राज्यको मुख्य ओहोदामा पुगे पनि यहाँको समग्र विकासका लागि कसैले खासै केही गर्न सकेका छैनन्। नेताहरुका लागि मर्चवार भजाएर खाने थलो बनेको छ। मर्चवारको विकासका लागि भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि करोडौ रुपैयाँ खन्याएका छन्। तर, विकासले कुनै फड्को मार्न सकेका छैन।  

मर्चवारी गाउँपालिका (मर्चवार)– ५ का ८० वर्षीय मनिराम बठेटाले मर्चवारबासीले विकासको अनुभूति गर्न नसकेको बताए। आफ्नो आठ दशकको जीवनयात्रा मर्चवारमा बिताएका उनले न त घर अगाडिको बाटो कालोपत्रे नै देख्न सके न त गाउँको शैक्षिक स्तर र कृषिमा आधुनिकता आएको देख्न पाए। केवल गरिबी र पीडा मात्र भोगेका छन् उनले।

nimb
nimb
Ncell 2
Ncell 2

उमेरले डाँडामाथिको जुन जस्तै भएका बठेटाले आफू जान्नेबुझ्ने भएदेखि अहिलेसम्म समान्य गोरेटो सडक र बिजुलीका पोलमा झुन्डिएको तारबाहेक अरु केही फरक महसुस गर्न नसकेको बताउँछन्। मर्चवारमा विकासको मूल फुटेको हेर्ने चाहना छ उनको।

पञ्चायतकालमा शासकहरुले नागरिकमाथि दमन गर्थे। अहिले त्यो अवस्था छैन। गणतन्त्र र संघीयताले जनतामा हाँस्न र बोल्नका लागि केही स्वतन्त्रता थपिदिनुबाहेक अरु केही थपे जस्तो लाग्दैन।

जनताबाट मत जितेर जाने सांसद, मन्त्रीदेखि मर्चवारलाई आधार बनाएर राजनीति गर्ने दलका नेताहरुले मर्चवारलाई पछाडि पारेका यहाँका स्थानीयको बुझाइ छ। मर्चवारमा अहिले पनि ठूलाठालुले आफूलाई राजा ठान्ने प्रबृत्ति हटेको छैन।

मुलुक संघीयतामा गएपछि सिंहदरबारबाट चल्ने शासनसत्ता गाउँगाउँबाट चल्ने नारा दिंदै मत मागेका जनप्रतिनिधिहरुले पनि निर्वाचित भएपछि त्यो नारा कार्यान्वयनमा ल्याएका छैनन्। जनप्रतिनिधि जनताका सेवक हुन् भन्ने भनाइलाई यहाँ खिल्ली उडाइएको छ। जनताको सेवा गर्नुपर्ने उनीहरु आफ्नै सेवा र सुविधामा अल्झिरहेका छन्।

मर्चवारको विकास हुन नसक्नुमा राज्यकै दोष रहेको टिप्पणी गर्छन्, पूर्वमन्त्री शर्वेन्द्रनाथ शुक्ल। राज्यले मर्चवारमा बिगतदेखि अहिलेसम्म विकास तथा बजेटमा ठूलो विभेद गर्दै आएको उनको भनाइ छ। 

मर्चवार कृषियोग्य क्षेत्र हो। यहाँका आम नागरिकको प्रमुख पेशा नै कृषि हो। तर यहाँका किसानलाई सधैं सिंचाइको अभावले पिरोलिरहन्छ। सिंचाइका लागि एउटा बोर माग्दा समेत पाउँदैनन् उनीहरु। कृषि योग्य जमिन सिंचाइका लागि भनेर निर्माण गरिएको मर्चवार सिंचाइ लिफ्ट आयोजना अहिले अलपत्र अवस्थामा छ। राजनीतिक खिचातानीका कारण यो सिंचाइ लिफ्ट आयोजना अलपत्र बनेको हो।

२०४२ सालमा निर्माण गरिएको उक्त आयोजनाको पम्प ४२ सालको मोडेलको हो। त्यतिबेलाको मेसिन अहिलेसम्म फेर्न सकिएको छैन। जसले गर्दा ५६ सय हेक्टर जमिन सिंचाइ गर्ने उक्त आयोजनाले अहिले मुस्किलले एक हजार हेक्टर मात्र सिंचाइ गरेको छ। 

संघीय संसद, प्रदेश संसद र स्थानीय तहको निर्वाचनमा सबै उम्मेदवारले मर्चवार लिफ्ट आयोजनालाई जिवन्त रुप दिने आफ्ना घोषणापत्रमै उल्लेख गरेका थिए। तर उक्त घोषणापत्र कागजमै सीमित भएको छ।

मर्चवारको विकासका लागि लिफ्ट आयोजनालाई सुचारु गर्नेतर्फ सबै सांसद र गाउँपालिकाका प्रतिनिधिहरुको ध्यान जानु जरुरी छ। किसानलाई प्रोत्साहन गर्न कृषिसम्बन्धी कार्यक्रम लागू गरी कृषिमा आधुनिक शैली अपनाउनु पर्दछ। मर्चवारलाई कृषि हबको रुपमा विकास गरी लुम्बिनीसँग जोड्नु पर्दछ।

मर्चवारमा कृषि उत्पादन संकलन केन्द्र, चिस्यान केन्द्र निर्माणमा ध्यान दिनु जरुरी देखिन्छ। सडक, स्कुल, कलेज तथा अस्पताल मर्चबारले पर्खिरहेको छ।  

मर्चवार क्षेत्रको विकासका लागि चार वटा स्थानीय तह कायम गरिएको छ। साविकको १६ वटा गाविसलाई मिलाएर मर्चवार क्षेत्रमा ३ वटा स्थानीय तह कोटहीमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मर्चवारी गाउँपालिका रहेको छ भने मर्चवार छिर्ने केही भाग मायादेवि गाउँपालिकाको हो। 

मर्चवारको समग्र विकासका लागि यी चार गाउँपालिकाको एकीकृत गुरुयोजना निर्माण गर्न जरुरी छ। त्यसका लागि चारै वटा गाउँपालिकाका जनप्रतिनिधिको एक मत हुनु जरुरी छ। एकीकृत सोचले मात्रै एकीकृत विकास सम्भव छ।

प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्