• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मन्त्री अधिकारीसँग ११ महिना काम गरेका सचिव देवकाेटाकाे सम्झना

\'१० वर्षमा कायापलट गर्न सकिन्छ भन्नुहुन्थ्याे\'
64x64
नेपाल लाइभ बुधबार, फागुन १५, २०७५  १८:३७
1140x725

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनले म मर्माहत छु। नेपाल उड्ययन प्राधिकरणका महाप्रबन्धक सञ्जीव गौतमबाट उहाँको मृत्यु भएको थाहा पाएँ। उहाँ एउटा उदीयमान राजनीतिज्ञ र विकासप्रेमी नेता हुनुहुन्थ्यो।

पर्यटन मन्त्रालयबाट म केही समयअघिमात्र सरुवा भएको थिएँ।

हामी एउटै जिल्लाका मान्छे हौँ। उहाँसँग अनौपचारिक रुपमा पनि घनिष्ठ सम्बन्ध थियो मेरो। अझ पर्यटन मन्त्रालयमा उहाँसँग काम गर्दाका अविष्मरणीय अनुभव छन्।

उहाँ पहिलोपटक मन्त्रीकाे रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्न आउनुभयो। यसभन्दाअघि प्रायः भूमिगत कालबाट आएका साथीसँग काम गरेको थिएँ।तर, उहाँ विद्यार्थी राजनीतिकको पृष्ण्ठभूमिबाट आउनुभएको थियो।

उहाँको जनसम्पर्क अत्यधिक थियो। भूमिगत कालबाट आउनेको पार्टीसँग मात्र सम्बन्ध हुन्थ्यो भने उहाँ विद्यार्थी राजनीतिबाट आउनुभएकाले धेरै जनासँग राम्रो सम्बन्ध थियो।

उहाँको आप्नाे पार्टीका नेता-कार्यकर्तासँग मात्र हैन नेपाली कांग्रेस तथा अन्य दलकासँग पनि निकै प्रगाढ सम्बन्ध थियो। उहाँको मृत्युले अन्य पार्टीका नेतालाई पनि मर्माहत बनाएको छ। सायद, तीमध्ये गगन थापा र प्रदीप पौडेल बढी मर्माहत छन्।

उहाँ निकै सरल स्वभावको हुनुहुन्थ्यो। मन्त्री हुँदा होस् वा त्योभन्दा अघि अधिकांससँग आफैं नमस्कार गरेर हात मिलाउनुहुन्थ्यो। कसैले नमस्कार गर्ला वा नगर्ला भनी सानो सोच लिएर उहाँ हिँड्नुहुन्नथ्याे।

कसैले केही भने पनि सहन सक्ने स्वभाव थियो उहाँको। उहाँमा निकै धैर्यता थियो। खानपानमा त्यति सौखिन हुनुहुन्नथ्यो। उहाँको स्वभाव देखेर म भन्थे, ‘तपाईं अत्यन्तै सरल मान्छे हुनुहुन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

मैले धेरै मन्तब्यमा उहाँको कामको प्रशंसा गरेकाे छु। काममा पनि उतिकै खट्नुहुन्थ्यो उहाँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के-के सुधारका काम हुँदैछन् भन्ने कुरा कि राजकुमार क्षेत्रीलाई थाहा थियो कि रवीन्द्र अधिकारीलाई। निर्माणका हरेक काममा उहाँको चासो देखिन्थ्याे।

पोखरामा १२ वटा बिल्डिङ बन्दै थिए। कुन-कुन विल्डिङमा कति काम भइरहेको छ वा कति प्रगति भइरहेको छ उहाँलाई थाहा थियो। उहाँ प्रत्येक क्षण अत्याधिक खट्ने र प्रत्येक कामको अपडेट राख्नुहुन्थ्याे।

भौतिक प्रगतिको हिसाबले भन्नुपर्दा काममा त्यसरी लाग्ने असाधारण क्षमता थियो उहाँको। नेपालमा डटेर लाग्यो भने १० वर्षमा निकै काम गर्न सकिन्छ भन्ने उहाँमा आत्मविश्वास थियो। त्यही हिसाबमा खट्नु पनि भएको थियो। कतिपय नेताले बाहिर गएका मान्छे स्वदेश फर्कनुपर्छ भन्थे। तर, उहाँ भन्नुहुन्थ्यो, ‘हामीले राम्रो गर्न सक्यौँ भने फर्क भन्नै पर्दैन। आफैं फर्किहाल्छन् नि।’

‘१० वर्षमा कायापलट गर्न सकिन्छ,’ उहाँ दृढताका साथ आफ्नाे दाबी सुनाउनुहुन्थ्याे।

कामको महत्वाकांक्षा उहाँमा धेरै थियो। आफ्नो कार्यभार राम्ररी बुझ्नुभएको थियो। अहिलेसम्म नभएका धेरै काम उहाँको पहल र योजनामा भएका प्रशस्त प्रमाण छन्।

वाइडबाडी प्रकरणमा हामीलाई आरोप लाग्यो। तर, उहाँले कहिल्यै चिन्ता गर्नुभएन। उहाँ भन्नुहुन्थ्यो, ‘कुनै गल्ती नै गरेको छैन, किन चिन्ता गर्ने? म त चिन्ता गर्दै गर्दिन।’

पर्यटन क्षेत्रमा पनि उहाँको योगदान अतुलनीय छ। भन्ने गर्नुहुन्थ्यो, ‘हामी कर्मचारीबाट सुशासन खोजिरहेका छौँ, तर राजनीतिक मान्छेबाट सुरु हुनुपर्छ।’ भूकम्पले क्षति पुर्‍याएका सम्पदाको पुनर्निर्माणमा उनको बढी चासो थियो। भन्नुहुन्थ्यो, ‘पर्यटनको विकास संस्कृति र पर्यटन जोगाएर गर्ने हो।’

हामीले विकासप्रेमी नेता गुमायौँ, नेपालीको लागि यो ठूलो पीडा हो।

उहाँको आत्माले शान्ति पाओस्। हार्दिक श्रद्धाञ्जलि!

(देवकाटा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका पूर्व सचिव हुन्। ११ महिना मन्त्री अधिकारीसँग काम गरेका उनी हाल युवा तथा खेलकुद मन्त्रालयमा सचिवको जिम्मेवारीमा छन्। उनले नेपाल लाइभसँग गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्