• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

हामी भेनेजुएलाको पक्षमा उभिनुका चार कारण

64x64
नेपाल लाइभ बिहीबार, माघ १७, २०७५  २०:०२
1140x725

संवैधानिक र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलस मडुरो सरकारविरुद्ध भेनेजएलामा अमेरिकी साम्राज्यवादको योजनामा राज्य विप्लवको प्रयत्न भयो। 

त्यसविरुद्ध हाम्रो पार्टीका तर्फबाट अध्यक्ष प्रचण्डले वक्तव्य दिनुभएको छ र सरकार पनि भेनेजुएलामा कुनै पनि प्रकारको बाह्य हस्तक्षेपविरुद्ध उभिइसकेको स्थिति छ। 

भेनेजुएलामा भइरहेको सत्ताविरुद्धको सडयन्त्रमूलक गतिविधि जुन छन्, ती साम्राज्यवाद र पुँजीवादको विरुद्ध भेनेजुएलाले आफ्नो राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्दै समाजवादको दिशातिर जान गरेको प्रयत्नलाई असफल पार्न चालिएको कदम हो। 

वास्तवमा भेनेजुएलामा अहिले भएको घटनाक्रममा बाह्य  हस्तक्षेपलाई हामीले दृढतापूर्वक विरोध गर्नुका पछाडि चार वटा  कारण स्पस्ट छन्। 

हामी सबै देशको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनताको सम्मान गर्छौं। र, सबैले त्यो गर्नुपर्छ भन्ने ठान्छौं। कुनै पनि देशले कुनै पनि अर्को देशमाथि आक्रमण वा आन्तरिक मामिलामा हस्तक्षेप गर्छ भने त्यो राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतामाथिको आक्रमण हुन्छ र त्यसको हामी दृढतापूर्वक विरोध गर्छौं। 

यो हाम्रो पार्टीको र नेपाल सरकारको पनि सैद्धान्तिक प्रस्तावना हो। यो हाम्रो ‘प्रिन्सिपल पोजिसन’ हो। यही आधारमा सरकारले पनि अहिले भेनेजुएलामा भएका घटनाहरुको सन्र्दभमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै बाह्य शक्तिद्वारा हस्तेक्षप हुनुहुँदैन भन्ने कुरालाई प्रकट गरेको छ।

हाम्रो पार्टीको तर्फबाट अध्यक्ष कमरेड प्रचण्डले प्रष्ट रुपमा भन्नुभएको छ– भेनेजुएलामा संवैधानिक र लोकतान्त्रिक रुपमा निर्वाचित सरकारका विरुद्ध जुन प्रकारको गतिविधि भयो, त्यसका विरुद्ध हामी छौं र सम्पूर्ण साम्राज्यवादी हस्तक्षेपका विरुद्ध हामी छौं। 

पहिलो, राष्ट्रिय स्वाधिनताको विरुद्ध वैदेशिक हस्तक्षेपको जो कदम त्यहाँ देखा पर्‍यो, त्यसको विरुद्धमा हामी छौं। यो खाली भेनेजुएलाको सन्दर्भको मात्रै कुरा होइन। जुनसुकै मुलुकमाथि अर्को मुलुकले त्यहाँको आन्तरिक मामिलामा हस्तक्षेप गर्छ भने त्यसको विरुद्धमै हामी हुन्छौं। 

nimb
nimb
Ncell 2
Ncell 2

यो कुनै नयाँ नीति होइन। हाम्रो पार्टीको पहिलेदेखिकै स्पष्ट नीति हो। त्यसकारण यसलाई अन्यथा के–के नै भयो भनेर बुझ्नुपर्ने होइन। बरु यसबाट विचलित भएको भए के हुन लागेछ कम्युनिस्ट पार्टीमा भन्ने सोच्नुपर्ने अवस्था रहन्छ। 

कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य मुलुकले हस्तक्षेप गर्छ भने त्यसविरुद्ध दृढतापूर्वक उभिनु कुनै पनि देशको कम्युनिस्ट पार्टीको, कुनै पनि देशका देशभक्तहरुको, न्यायपूर्ण शक्तिहरुको कर्तव्य हुन आउँछ। हामीले त्यहीअनुसार नै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गरेका हौं। 

दोस्रो कुरा, लोकतान्त्रिक मूल्य–मान्यता र पद्धतिको पक्षमा उभिएर लोकतन्त्रको नाममा निरुकुंशता लाद्ने, फासीवाद लाद्ने शक्ति र प्रवृत्तिका विरुद्ध पनि हामी उभिएका हौं। 

भेनेजुएलामा लोकतान्त्रिक विधिबाट, निर्वाचनबाट नोकोलस मादुरो राष्ट्रपति निर्वाचित भएका हुन्। संवैधानिक रुपमा सपथप्रहण भयो।

त्यसपछि योजनावद्ध रुपमा हुवान गुएइदोलाई उभ्याएर अर्को राष्ट्रपति घोषणा गराएर जसरी त्यसलाई मान्यता दिने क्रम सुरु गर्न खोजियो त्यसले के देखाउँछ भने साम्राज्यवादी र पुँजीवादी शक्तिको लोकतन्त्र समान्य अवस्थाको लोकतन्त्र मात्रै हो।

विशेष अवस्थामा आफ्नो वर्ग स्वार्थलाई सर्वोपरि राखेर उनीहरुले लोकतन्त्रलाई च्यातचुत पार्छन् भन्ने कुरा त्यहाँ देखाप¥यो। 
त्यसकारण लोकतन्त्रका निम्ति भेनेजुएलामा हस्तक्षेप होइन, लोकतन्त्रका विरुद्ध हो। त्यसैले हामीले विरोध गरेका हौं।  

तेस्रो, यो विचारधारा र वर्गको लडाइँ पनि हो। भेनेजुएलामाथि यस प्रकारले हस्तेक्षप, षडयन्त्र किन गरिंदै छ? साम्राज्यवादको नाइके अमेरिकाले भेनेजुएलालाई टिक्न नदिनेगरी प्रयत्न गरेको अहिले मात्रै होइन। 

सम्पूर्ण घेराबन्दी र षडयन्त्रविरुद्ध जनताको बलमा समाजवादको दिशामा उन्मुख हुँदै भेनेजुएलाले त्यहाँको समाजवादी पार्टीको नेतृत्वमा आफ्नो अग्रगमनको यात्रालाई अघि बढाइराखेको थियो।

त्यहाँ एउटा समाजवादी विचारधारा छ। त्यहाँ एउटा श्रमजीवी वर्गको स्वार्थको कुरा छ। समाजवादी–श्रमजीवी विचारधारा र  साम्राज्यवादी–पुँजीवादी विचारधाराका बीचमा एउटा ठूलो संघर्ष भइराखेको अवस्था हो। 

त्यसकारण हामीले के बुझ्नु जरुरी छ भने, यो भेनेजुएलामाथिको हस्तक्षेप वास्तवमा समाजवादी विचारधारा र श्रमजीवी वर्गमाथिको हस्तक्षेप हो। समाजवादी–श्रमजीवी र साम्राज्यवादी–पुँजीवादी विचारधाराका बीचमा अहिले जुन टक्कर भइराखेको छ, त्यसमा हामीले कुनको पक्ष लिने? 

भेनेजुएलामाथि किन हस्तेक्षप भयो? किनभने साम्राज्यवाद र पुँजीवादका विरुद्ध भेनेजुएला उठ्यो, लड्यो, टिक्न खोज्यो। 

चौथो, युद्ध र शान्तिमध्ये कसको पक्षमा उभिने भन्ने कुरा पनि महत्वपूर्ण हो । साम्राज्यवाद भनेको युद्ध हो भन्ने कुरा चाहिँ अब धेरै पुरानो भयो जस्तो लाग्छ। लेनिनले परिभाषित गर्नुभयो कि साम्राज्यवाद अन्तः युद्ध हो भनेर।

सामान्यतया अहिले त त्यस्तो स्थिति छैन भन्ने लाग्छ। किनभने शोषणका रुप र तरिकाहरु नयाँ–नयाँ आएका छन्। 

अहिले नवउपनिवेशीकरणको प्रक्रिया नवउदारवाद अर्थतन्त्रअन्र्तगत अगाडि बढिरहेको छ। त्यसले आम रुपमा युद्धमुखी होइन, युद्धको स्थिति अन्त्य भइसक्यो जस्तो लाग्छ।

तर, अन्तः साम्राज्यवाद युद्ध हो र त्यसले कुनै पनि निर्णायक घडीमा आफ्नो वर्ग स्वार्थका निम्ति, साम्राज्यवादी स्वार्थका निम्ति युद्ध रोप्छ। त्यसैले अहिले भेनेजुएलामाथिको हस्तक्षेप शान्तिको विरुद्धमा र युद्धका पक्षमा छ। 

त्यसकारण हामी किन त्यसको विरुद्धमा छौं र भेनेजुएलाको पक्षमा ऐक्यवद्धता प्रदर्शन गरिराखेका छौं भने हामी शान्तिका पक्षमा छौं। 

अहिले शान्तिलाई बिथोलेर युद्ध आरोपित गर्ने र त्यसलाई कुनै न कुनै ढंगले मलजल गर्ने जो सडयन्त्र भइराखको छ, त्यसका विरुद्धमा हामी छौं। 

(साम्राज्यवाद विरोधी मञ्च, नेपालले बिहीबार राजधानीमा आयोजना गरेको ‘भेनेजुएलासँग ऐक्यवद्धता’ अन्तक्र्रियामा नेकपाका प्रवक्ता श्रेष्ठले राखेको विचारको सम्पादित अंश)

प्रकाशित मिति: बिहीबार, माघ १७, २०७५  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्