• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सम्पादकीयः प्रधानमन्त्रीज्यू! डा केसीलाई फेरि फर्केर हेरौं, आवाज सुनौं

64x64
नेपाल लाइभ सोमबार, माघ १४, २०७५  १८:३५
1140x725

बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक दुवै संसदबाट पारित हुने अवस्थातिर पुगेको छ। यद्यपि, विधेयकमा रहेका कतिपय प्रावधानको विषयमा मतमतान्तर जारी छ।

प्रतिनिधिसभाबाट जसरी प्रतिपक्षी दलका सांसदहरुको विरोधका बाबजुद विधेयक पास भयो, त्यसले सत्ता पक्षको मनोबल बढेको देखिन्छ। उसले चाहेमा राष्ट्रियसभाबाट पनि उही रुपमा यो विधेयक पारित हुने छ। र त्यो सम्भावना बलियो छ। यसको संकेत स्वयं प्रधानमन्त्री केपी ओलीले नै गरिसकेका छन्।

आफ्नो ६ दिने स्विटजरल्यान्ड भ्रमण सकाएर फर्किएपछि गत शनिबार प्रधानमन्त्री ओलीले भने– 'यसमा धेरै चिन्तित भइरहनुपर्दैन। … यत्रो देशमा, तीन करोड मान्छे भएका ठाउँमा केही मानिसहरुमा असन्तुष्टिहरु अलिअलि हुन सक्छन्। केही चित्त नबुझ्या हुन सक्छन्। यस्तै कुराहरुलाई हामीले उधुम, केके न असन्तुष्टिको….। अब लोकतन्त्रमा पक्ष विपक्ष अलिकति मत मतान्तरजस्ता कुराहरु साधारण हुन्।'

प्रधानमन्त्रीले डा केसीको अनसनलाई महत्त्व नदिएको सो अभिव्यक्तिले संकेत गर्छ। उनलेतीन करोड जनता भएको देशमा कोही एकजनाको असन्तुष्टिको रुपमा मात्रै डा केसीको अनसनलाई चित्रित गरेका छन्। प्रधानमन्त्रीको अभिव्यक्ति डा केसीको अनसन र त्यसकै कारण प्राप्त प्रतिफलकै पनि अवमूल्यन हो।

प्रधानमन्त्रीले बुझ्नुपर्छ, डा केसीको अनसनप्रति ठूलो समूहको ऐक्यवद्धता छ। सडकमै उत्रिएर वा पेशागत आवद्धताकै बीच डा केसीप्रति ऐक्यवद्धता जनाइरहेको समूहले अझ ठूलो समूहको प्रतिनिधित्व गर्छ।

त्यसैले कोही तीन करोडमध्ये कोही एक जना नेपालीको असन्तुष्टि मात्रै भनेर प्रधानमन्त्रीले पन्छिन पाउने छैनन्।

यो विधेयक मात्रै होइन, समग्र चिकित्सा शिक्षामै सुधारको विषयलाई आम बहसमा ल्याउने व्यक्ति हुन्, डा गोविन्द केसी। र, यस विषयको गाम्भीर्यतालाई मिहिन ढंगले बुझेका र बुझाएका व्यक्ति हुन्।यसले पनि उनको माग र त्यसलाई पूरा गराउन माध्यमको रुपमा प्रयोग गरिरहेको अनसनको महत्त्वलाई स्थापित गर्छ।

यसअघिको अनसनका क्रममा पनि प्रधानमन्त्रीहरु निकै कठोर सुनिन्थे। पन्धौं अनसनका क्रममा केपी ओलीको स्वर पनि कम कठोर थिएन। तर, अन्तिममा त्यही हुन्थ्यो, जुन अघिल्ला अनसनका क्रममा भइआएका हुन्थे। अर्थात्, आम दबाब झेल्न नसकेर सरकार झुक्थ्यो। यसपटक पनि विगतकै निरन्तरताको अपेक्षा धेरैलाई छ।

nimb
nimb
Ncell 2
Ncell 2

डा केसीसँगको सम्झौताहरु किन विधेयकमा सुनिश्चित हुनुपर्छ भन्ने विषयमा व्यापक बहसहरु भइसकेका छन्। यो प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको विषय हो।पटकपटकका अनसनका क्रममा ठूलो समूहले विभिन्न माध्यमबाट समर्थन गरेको रउनीसँग भएका सहमतिले चिकित्सा शिक्षामा सुधारको बाटो खोल्छ भन्ने आम अनुमोदन भइसकेको विषय हो।

तर प्रतिनिधिसभाबाट पारित भइसकेको र राष्ट्रियसभाबाट पारित हुने प्रक्रियामा रहेको विधेयकमा कतिपय छिद्रहरु छन्। ती प्रावधान यथावत रहेमा कानुनी रुपमै चिकित्सा शिक्षामा भद्रगोल रहने खतरा छ। जसको प्रतिकूल असर जनताको स्वास्थ्य सेवासँग जोडिने छ।

एकातिर संसद अघि बढिरहने र अर्कोतर्फ डा केसीको अनसन पनि जारी रहने हो भने दुखद अवस्था आउन सक्छ। यसबारे सरकार सचेत बन्न जरुरी छ। डा केसीकै कारण चिकित्सा शिक्षामा सुधारको जरुरी छ भन्ने 'ब्रह्मज्ञान' प्राप्त भएको भुल्नुहुँदैन। यसै कारण पनि यस विषयमा सरकारका व्यक्ति वा सांसदहरुका धारणाभन्दा डा केसीको धारणा नै बढी विश्वसनीय ठान्नेहरुको ठूलो समूह छ।

अहिले पनि डा केसीलाई समेटेर अघि बढ्ने विकल्पहरु छन्। सही नियत राख्ने हो भने डा केसीलाई जितको अनुभूति दिलाएरै अघि बढ्न सकिन्छ। जुन अहिलेको आवश्यकता पनि हो। माउ खाएर हुर्किने माकुराको बच्चाको जस्तो व्यवहार गर्ने भुल सत्तापक्षले देखाउनुहुँदैन।

यो अधिकार वा आवेगले अघि बढ्ने बेला होइन, शान्त मनले समग्र विषयको उत्पतिदेखि भविष्यसम्मको अवस्थालाई आकलन गर्दै विवेकले अघि बढ्ने बेला हो।

२० दिनदेखि भोको रहेको डा केसीको ज्यानलाई मात्रै होइन, प्रधानमन्त्रीले विगतमा गरेका आफ्नै प्रतिवद्धता सम्झिँदै सो पदको गरिमा जोगाउने बेला हो। उनको प्रतिवद्धताले मूर्त रुपमा पाउँछन् भन्ने विश्वास जोगाउने बेला हो। शंकै छैन, उनले चाहेको जुनसुकै बेलामा पनि यस विषयले सबैको जीत हुने अवस्था ल्याउन सक्छ। प्रधानमन्त्रीप्रति यतिको अपेक्षा राख्नु स्वभाविक छ।

त्यसैले अहिलेलाई यत्ति भनौं, 'प्रधानमन्त्रीज्यू ! डा केसीलाई फेरि एकपटक फर्केर हेरौं। उनको आवाज सुनौं।'

प्रकाशित मिति: सोमबार, माघ १४, २०७५  १८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्