काठमाडौं– कवि वाक्सेली थापाको लेखनमा रहेको ‘थोपा थोपा रसाएर’ बोलको गीत सार्वजनिक भएको छ।
बिहीबार एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो।
गीतमा गायिका संगीता प्रधानको आवाज र संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ।
गोल्डेन क्रियशनको प्रस्तुति रहेको गीतलाई विष्णु अधिकारीले एरेन्ज गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।