• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

भेन्डरमार्फत् विदेशी कामदार लिने तयारीमा मलेसिया, नेपालमा चलखेल

लबिङमा म्यानपावर व्यवसायी, ट्राभल एजेन्सी र मनी ट्रान्सफर सञ्चालक
64x64
नेपाल लाइभ बिहीबार, पुस २६, २०७५  २०:५४
1140x725

काठमाडौं- मलेसिया सरकारले १४ वटा देशबाट भेन्डर कम्पनी (संयोजनकर्ता संस्था)मार्फत् विदेशी कामदार लिने योजना अघि सारेको छ। मलेसियाको उक्त योजनासँगै भेन्डर कम्पनीसँग सहकार्य गरी नेपाली कामदार मलेसिया पठाउने व्यवसाय हात पार्न नेपालमा भने चलखेल सुरु भएको छ। यो प्रक्रियाका लागि नेपालका म्यानपावर व्यवसायी, ट्राभल एजेन्सी, मनी ट्रान्सफर सञ्चालकले लबिङ थालेको पाइएको छ।

मलेसिया सरकारले ग्लोबल टेन्डर गरी विदेशी कामदारको स्वास्थ्य परीक्षणलगायत अन्य प्रक्रियाका लागि २२ वटा संस्था छनोट पनि गरिसकेको छ।

ती संस्थाबाट छानिएका फर्मले मात्र मलेसिया जाने विदेशी कामदारको स्वास्थ्य परीक्षणलगायतका अन्य प्रक्रियाका लागि काम गर्न पाउँछन्। मलेसिया सरकारले ‘भेन्डर’मार्फत् दुई महिनापछि विदेशी कामदार लिने बताएको छ।  

मलेसिया सरकारले छनोट गरेका संस्थासँग समन्वय गरेर नेपालबाट मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणलगायतका अन्य प्रक्रियामा सिन्डिकेट संस्था खोल्नका लागि नेपालका एक दर्जन संस्थाले लबिङ गरिरहेको पाइएको छ। यो प्रक्रियामा अटाउन उनीहरुले विभिन्न क्षेत्रमा लबिङ थालेको मलेसियास्थित नेपाली राजदूतावास स्रोतले जानकारी दिएको छ। 'यही प्रक्रियामा नेपाली कम्पनी छिराउनका लागि गैर-आवासीय नेपाली संघ मलेसियाले माध्यस्थकर्ताका भूमिका खेलिरहेको छ,' दूतावास स्रोतले भन्यो।

यसरी लबिङ गर्नेको अग्रपङ्क्तिमा एसओएस सर्भिस प्रालि, सिटी एक्सप्रेस मनी ट्रान्सर्फरका सञ्चालन हेम गुरुङ, सिओ चन्द टन्डन र म्यानपावर व्यवसायी संघको नेतृत्वमा रहेका व्यक्तिहरुसमेत छन्।

Ncell 2
Ncell 2
nimb
nimb

'रोजगार व्यवसायी र एनआरएनका प्रतिनिधिसहित एक दर्जन व्यक्तिहरुले यसका लागि लबिङ गरिरहेका छन्,' दूतावास स्रोतले भन्यो, 'एनआरएनका अध्यक्ष खगेन्द्र न्यौपानेलगायतका पदाधिकारीले मलेसियामै बसेर म्यानपावरको काम गरिरहेको सन्तोस कार्कीलाइ मध्यस्थताको काम गर्न जिम्मा दिएका छन्।'

बायोमेट्रिकका सञ्चालक कैलाश खड्का, ओएसीका गोविन्द थपलिया, म्यानपावर व्यवसायी हरि भट्टराई, उर्जा व्यवसायी पूजा चन्द र अर्का म्यानपावर व्यवसायी रघु पुरी पनि दौडधुपमा रहेको ती कर्मचारीले बताए। उनीहरू राजनीतिक लबिङमा समेत लागेका छन्। 

यस्तै, सोसाइटी ट्राभल एजेन्सीका सञ्चालक रवि सिंह पनि मलेसिया जाने कामदारमाथि खडा हुने संस्थामा आबद्ध हुन लागि परेको दूतावासका ती कर्मचारीले बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तर पुरानै प्रक्रियामा संलग्न भएका केही संस्था र व्यक्तिले समेत सहभागी हुन चलखेल गरिरहेको ती कर्मचारीले बताए। 

केही संस्थाका विरुद्ध नेपालमा ठगी मुद्दासमेत अदालतमा विचाराधीन रहेको छ। बायोमेट्रिकका कैलाश खड्का र ओएससीका सञ्चालक गोविन्द  थपलिया प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन् भने वान स्टप सेन्टरका सञ्चालक राम श्रेष्ठ भने ललितपुर जिल्ला अदालतबाट धरौटीमा गत मंसिर २५ गते रिहा भएका छन्। तर मुद्दा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा उनको मुद्दा विचाराधीन छ। 

बायोमेट्रिक, भिएलएन, जीएसजी, वान स्टप सेन्टर, ओएससी  र माइग्राम्सले मलेसिया जाने कामदारलाई गैरकानूनी रूपमा ठगी गदै आएको भन्दै गत जेठ २ गते सरकारले खारेज गरेको थियो। 

मन्त्रालयले ती संस्था खारेज गरेसँग त्यहाँ जाने कामदारको प्रक्रिया बन्द छ। मन्त्रालय र श्रममन्त्री गोकर्ण विष्टले भने यो प्रक्रियामा कसैको सिन्डिकेट कायम हुन नदिने बताउँदै आएका छन्। 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  २०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्