• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

के निष्पक्ष होला त बंगलादेशको निर्वाचन?

संसदकाे ३ सय स्थानका लागि दुई \'बेगम\'बीच भिडन्त
64x64
नेपाल लाइभ आइतबार, पुस १५, २०७५  १२:५७
1140x725

काठमाडाैं- बंगलादेशमा आज ११औँ संसदीय निर्वाचन हुँदैछ। करीब ४० हजार मतदान केन्द्रमा सम्पन्न हुने निर्वाचनका लागि करिब ६ लाख सुरक्षा फौज तैनाथ गरिएको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन्।

निर्वाचनका क्रममा प्रधानमन्त्री शेख हसिनाको दल ‘अवामी लिग’ र विपक्षी दल बंगलादेश नेशनल पार्टी (बिएनपी) बीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ। विपक्षी दलकी नेता तथा बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया १७ वर्षे काराबासमा रहेको हुँदा पनि निर्वाचन एकपक्षीय हुने आँकलन गरिएको छ। ७३ वर्षीय जियालाई भ्रष्टाचारको आरोपमा ढाकास्थित काराबासमा राखिएको छ। जिया काराबासमा रहेका कारण पनि उनको पार्टीको राजनीतिक गतिविधि कम भएको बताइएको छ।

११औँ संसदीय निर्वाचनमा विजयी भएको अवस्थामा बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिनाले ४ पटकसम्म बंगलादेशको नेतृत्व गर्ने व्यक्तिको रुपमा इतिहास रच्ने छिन्। आमनिर्वाचन मार्फत आफू विजयी हुने हसिनाले यसअघि नै दाबी गरे पनि विपक्षी दलले भने निर्वाचन धाँधलीरहित हुनेमा आशंका व्यक्त गरेका छन्। विपक्षी दलले जियालाई भ्रष्टाचारको आरोपमा जेल सजाय सुनाइनु राजनीतिक प्रतिषोध भएको आरोप लगाउने गरेको छ।

यस्तै, जियाका जेठा छोरा तारिक रहेमानले सन् २००८ देखि लन्डनमा निर्वासित जीवन व्यतित गर्दै आएका छन्। सन् २००१ मा जियालाई निर्वाचित गराउन रहेमानले महत्वपूर्ण भूमिका खेलेका थिए। गत अक्टोबरमा उनलाई आजीवन काराबासको सजाय सुनाइएको थियो। उनीविरुद्ध सन् २००४ मा बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिनाले आयोजना गरेको र्‍यालीमा ग्रिनेड आक्रमण गरी करीब २० जना मानिसको हत्या गरेको आरोप लगाइएको छ।

निर्वाचनलाई मध्यनजर राख्दै बंगलादेशमा ६ लाख सुरक्षाकर्मी खटाइए पनि निर्वाचन प्रचारप्रसारको क्रममा हालसम्म १३ जनाको मृत्यु भएको छ।

सर्वेक्षणमा जियाभन्दा हसिना बलियो

nimb
nimb
Ncell 2
Ncell 2

यसपटकको निर्वाचनमा पनि एउटा समान कुरा यो छ कि दुवै प्रमुख दलको नेतृत्वमा महिला छन्। तर, वर्तमान प्रधानमन्त्रीको रुपमा हसिना जियाभन्दा बढी शक्तिशाली देखिएकी छिन्।

१९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्युत गरी लोकतन्त्र पुनस्र्थापना गरिएको बंगलादेशमा सन् १९९१ मा जिया शक्तिमा पुगेकी थिइन्। जिया प्रधानमन्त्रीमा नियुक्त भएपछि यी दुईबीच राजनीतिक प्रतिशोध बढेको बताइन्छ। त्यसपछि भएको निर्वाचनमा प्रायः यी दुवैले आलोपालो निर्वाचन जित्तै आएको इतिहास छ।

आज हुने बंगलादेशको आम निर्वाचनमा करिब १० करोड ४० लाख जनताले प्रधानमन्त्री हसिनाको अवामी लिग र जिया नेतृत्वको बिएनपीको भविष्यलाई निर्धारण गर्ने छन्। यही निर्वाचनलाई लक्षित गर्दै बिएनपीले करीब ३ महिना पहिले नै बंगलादेशका अन्य पार्टीहरूसँग गठजोड निर्माण गरेको छ।

निर्वाचनपूर्व गरिएका सर्वेक्षणहरुले बंगलादेशको आर्थिक वृद्धिदर बढाउन भूमिका खेलेको भन्दै हसिनाको पार्टीलाई वियजी गराउने बढी सम्भावना रहेको देखाएका छन्। तर, यो अवधिमा उनले नेतृत्वमा रहेको सरकारको तानाशाही प्रवृत्तिका कारण पनि उनको विकल्प खोज्न जनता आतुर रहेको दाबी गरिएको छ।

प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्थाअन्तर्गत संसदको करीब ३ सय स्थानका लागि हुने निर्वाचनमा वियजी हुन करीब १ सय ५१ सिटको आवश्यकता हुन्छ।

स्वतन्त्र निर्वाचन हुनेमा अन्तर्राष्ट्रिय समुदाय सशंकित

बंगलादेशको प्रमुख विपक्षी दल बिएनपी नेतृत्वको गठबन्धनले करीब १५ हजार कार्यकर्तालाई सत्तारूढ दलले नियन्त्रणमा लिएको आरोप लगाएको छ। जसका कारण निर्वाचन प्रचार–प्रसारमा उनीहरूलाई समस्या भएको आरोपसमेत लगाइएको छ।

मुस्लिम बाहुल्य रहेको देश बंगलादेशमा स्वतन्त्र निर्वाचन हुने कुरामा भने अन्तर्राष्ट्रिय समुदायले शंका व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।

उता अन्तर्राष्ट्रिय मानव अधिकार आयोगले पनि बंगलादेशको निर्वाचन ‘दमनकारी राजनीतिक वातावरण’ बीच सम्पन्न हुने आशंका गरेको छ।

सन् २०१४ मा बंगलादेशमा भएको आम निर्वाचनमा विपक्षी दल बिएनपीले स्वतन्त्ररुपमा निर्वाचन हुन नसक्ने बताउँदै निर्वाचनमा सहभागिता जनाएको थिएन। फलस्वरुप विभिन्न स्थानमा बिना कुनै प्रतिस्पर्धी हसिना नेतृत्वको पार्टी अवामी लिगले निर्वाचनमा सहभागिता जनाएको थियो।

प्रकाशित मिति: आइतबार, पुस १५, २०७५  १२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्