जाँदाजाँदै सांसदहरुको सेल्फी-मोह (फोटो फिचर)

नेपाल लाइभ | २०७४ असोज २८ शनिबार | Saturday, October 14, 2017 २१:१२:०० मा प्रकाशित

काठमाडौं- संविधानसभाबाट रुपान्तरिक संसद्को अन्तिम बैठक चलिरहँदा शनिबार सांसदहरु भावुक बने । नेताहरु ग्रुप फोटो खिच्दै संसदको सम्झना सँगालिरहेका थिए भने धेरैजसो सांसदहरु सहयात्रीसँग सेल्फी खिचिरहेका थिए । संसद् भवनभित्र पनि धेरैमा सेल्फी-मोह देखियो।

हेरौं संसद्‌को अन्तिम बैठक र सांसदहरुमा देखिएको सेल्फी-मोह: