• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

महाथिरको पुनरागमन र उनको विदेश नीतिको अर्थ

64x64
नेपाल लाइभ शुक्रबार, असोज १९, २०७५  ०१:१४
1140x725

निकै लामो सयमको अन्तरालपछि गत साता मलेसियाका प्रधानमन्त्री डाक्टर महाथिर मोहम्मद संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय मञ्चमा उपस्थित भए। राष्ट्रसंघको ७३औं महासभामा सहभागी बनेका प्रधानमन्त्री महाथिर गत मे महिनामा भएको निर्वाचनमा अनपेक्षित जीत हासिल गरी मलेसिया सरकारको कार्यकारी पदमा पुगेका थिए। महासंघमा महाथिरको सहभागिताले लामो समयदेखि उनले उठाउँदै आएका केही महत्वपूर्ण मुद्दामा निरन्तरता र केहीमा परिवर्तनको संकेत गरेको छ।

_x000D_ _x000D_

यो कसरी लागू हुन्छ भन्ने अहिल्यै निश्चित भइसकेको छैन। यसका साथै पकतन हरापन (मलेसियाली राजनीतिक गठबन्धन, यसको नेतृत्व महाथिर आफैंले गरेका छन्) गठबन्धन सरकारको विदेश नीति कस्तो हुन्छ र व्यवहारमा कसरी कार्यान्वयन गर्छ भन्ने विषयसमेत अहिलेसम्म निश्चित भइसकेको छैन। 

_x000D_ _x000D_

विगत पाँच दशकभन्दा लामो अवधियता छिमेकी देशसँगको द्विपक्षीय सम्बन्धमा मलेसियाले विशेष जोड दिएको छ। क्षेत्रीय र विश्व–राजनीतिमा मलेसियाले सहभागिता बढाउँदै लगेको छ। यस्तै, विश्व राजनीतिका दुई शक्ति राष्ट्र अमेरिका र चीनसँग समानान्तर सम्बन्ध विकास गर्दै लगेको छ। मलेसियाका निर्वतमान प्रधानमन्त्री नजिब रजाक नेतृत्वको सरकारको विदेश नीति एक हदसम्म सफल रहेको मान्न सकिन्छ। उक्त सरकारले मलेसिया र सिंगापुरबीचको सम्बन्धमा हार्दिकता कायम गरेको थियो भने वासिङटनसँगको सम्बन्धमा पनि नयाँ आयाम थपेको थियो। यस्तै, क्षेत्रीय शक्ति राष्ट्रसँग पनि प्रति–आतंकवाद जस्ता मुद्दामा सहकार्य गरेको थियो। यसगरी, रक्षा बजेट कम गर्नु, अर्थतन्त्र चलायमान बनाउन आवश्यक क्षेत्रमा सुधार गर्नु र विभिन्न विषयमा विभाजित देशमा राष्ट्रिय भावना जागृत गर्ने जस्ता चुनौतिपूर्ण काममा नजिब सरकारले सफलता प्राप्त गरेको थियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

निर्वाचनमा अप्रत्यासित जीत हासिल गरेका महाथिर नयाँ प्रधानमन्त्रीको रुपमा उदय भएपछि मलेसियाले कस्तो किसिमको विदेश नीति अपनाउला भनेर कूटनीतिक विश्लेषकलहरु प्रतीक्षामा रहेका छन्। बेइजिङ र टोकियोजस्ता क्षेत्रीय शक्तिकेन्द्रको भ्रमणका क्रममा उनले दिएका अन्र्तवार्ता र विचार लोकिप्रिय बनेका थिए। यस्तै हालै सम्पन्न राष्ट्रसंघको महासभाका साथै विभिन्न स्थानमा आयोजित राजनीतिक, व्यवसायिक र आर्थिक क्षेत्रका अगुवासँग दिएको मन्तव्यले महाथिर अन्र्तराष्ट्रिय स्तरमा निकै लोकप्रिय भएका थिए। 

_x000D_ _x000D_

गत साता अन्र्तराष्ट्रिय मञ्चमा महाथिरको उपस्थितिले मलेसियाले कस्तो किसिमको विदेश नीति अपनाउँछ भन्ने कुराको छनक दिएको छ। महासभामा सम्बोधनका अवसरमा उनले मलेसियाले अन्र्तराष्ट्रिय मञ्चका आतंकवाद जस्ता क्षेत्रमा मिलेर काम गर्न सक्ने कुरा मात्रै भनेनन्, शक्ति राष्ट्रले अन्र्तराष्ट्रिय स्तरमा चालेका कदमप्रति आपत्ति पनि जनाए। इजरायल–प्यालिस्टाइनको मुद्दा र रोहिंग्या शरणार्थीको मुद्दामा शक्ति राष्ट्रले अपनाएको नीतिको पनि खुलेर विरोध गरे उनले। राष्ट्रपति सि जिङफिङको नेतृत्वमा भएको चीनको उदयले एसियामा कस्तो अवसर र चुनौती सिर्जना गर्न सक्छ भन्ने विषयमा पनि उनले धारणा राखेका थिए।

_x000D_ _x000D_

महाथिरको व्यवहार र विचारसँग परिचितहरुलाई उनको यो अभिव्यक्तिले कुनै आश्र्चय नपार्ला। तर, लामो समयपछि पनि उनको विचार परिवर्तन नभएको उनको अभिव्यक्तिले संकेत गरेको छ। पहिलो प्रधानमन्त्रीत्वकालमा उनले के भने भन्ने कुरा अब उति महत्वपूर्ण छैन। किनभने, मलेसियाको विदेश नीतिको वास्तविक आचरणमा कहिलेकाँही जानी बुझिकन पनि आफ्नो अधिकार खोज्ने कटट्रपन्थी राजनीतिज्ञका लागि उनको पहिलेको भाषण असामान्य थिएन।

_x000D_ _x000D_

महाथिरले पहिलो प्रधानमन्त्रीकालमा अपनाएको विदेश नीति नै अहिले पनि पालना गर्नुपर्छ भन्ने जरुरी पनि अहिले  छैन। मलेसियामा नयाँ राजनीतिक परिर्वतन भएको केही महिना मात्रै बितेको छ। उनका आन्तरिक नीति र विदेश नीति कुन दिशातर्फ जान्छ भन्ने कुरा आउने नोभेम्बर महिनामा उनको सरकारले प्रस्तुत गर्ने बजेटले पनि धेरै नै बताउने छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

_x000D_ _x000D_

महाथिरको विचार परिर्वतन नभए पनि त्यसलाई कार्यान्वयनमा लैजाने विगतको जस्तो क्षमतामा भने परिवर्तन आएको हुन सक्छ। आन्तरिक राजनीतिक उनको पकड र अन्र्तराष्ट्रिय परिस्थिति तथा मलेसियाको स्थान पहिलेको भन्दा निकै फरक अवस्थमा रहेकाले पनि यस्तो भन्न किने प्रशस्त आधार भेटिन्छन्। क्षेत्रीय र विश्व–राजनीतिमा मौलाउदै गएको राष्ट्रवाद, बहुपक्षीय संगठन र चीनको बढ्दो प्रभावले मलेसियालाई बाहिरी सन्तुलन कायम गर्ने विषयमा चुनौती थपेको छ। यद्यपि आन्तरिक राजनीतिमा महाथिरको राम्रै प्रभाव रहेपनि विगतको जस्तो बलियो रुपमा प्रस्तुत हुने अवस्था देखिँदैन।

_x000D_ _x000D_

निर्वतमान प्रधानमन्त्री नजिब सरकारले निम्त्याएको आर्थिक चुनौती त छँदै छ, मलेसियाको संरचनागत परिर्वतन गर्नु पनि अति जरुरी देखिएको छ। मलेसियालाई महाथिरले भनेजस्तै अर्थतन्त्रमा ‘एसियन टाइगर’को रूपमा स्थापित गर्न भने निकै मुस्किलको काम हुने देखिन्छ। 

_x000D_ _x000D_

महाथिर बलियो स्थितिमा भएपनि पहिलो प्रधानमन्त्री कार्यकालमा जस्तो प्रभावशाली भएर प्रस्तुत हुन सक्ने संभावना भने कम छ। मलेसियाको आन्तरिक र विदेश नीतिमा उल्लेख्य प्रभाव पार्न सक्ने भएपनि अहिलेको सरकारमा उनी कालचलाउका हैसियतमा मात्र छन्। किनभने, मलेसियामा सक्रिय राजनीति गरिरहेका दलको सहभागितामा बनाएको हालको गठबन्धनमा मोहम्मदको पार्टीको उपस्थिति करीब १० प्रतिशत मात्र छ। तसर्थ पहिलो कार्यकालका तुलनामा मोहम्मदलाई काम गर्ने वातावरण अलि असहज बन्न सक्छ। यति हुँदाहुँदै पनि महाथिर आफैंमा केन्द्रित भएका छन्। भारतीय फिल्म ‘एन्वर’मा गलत बुझाइको निम्तिएको समस्याजस्तै राजनीतिक वातावरण कसरी परिवर्तन होला भनेर राजनीतिक विश्लेषकले पनि नजिकैट नियालिरहेका हुन सक्छन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

प्रशान्त परमेश्वरन ‘द डिप्लोम्याट’का वरिष्ठ सम्पादक हुन्। 

_x000D_ _x000D_

‘द डिप्लोम्याट’मा प्रकाशित परमेश्वरम् आलेख नेपाल लाइभका पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन्। 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०७५  ०१:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्