काठमाडौं– कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरमा पुगेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको नेतृत्वमा प्रहरी पुगेको हो।
नागरिकता कीर्ते मुद्दामा जिल्ला अदालत धनुषाले आजै पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि कांग्रेसले गृहमन्त्रीले प्रतिशोध साँध्न खोजेको भन्दै आपत्ति जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।