• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
हत्या प्रयासपछि स्लोभाकियाका प्रधानमन्त्रीको अवस्था चिन्ताजनक
64x64
नेपाल लाइभ बिहीबार, जेठ ३, २०८१  २१:२८
1140x725

बान्स्का बिस्ट्रिका- स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था स्थिर तर अहिले पनि अत्यन्त चिन्ताजनक रहेको उनका उपप्रमुखले बिहीबार बताएका छन्। अधिकारीहरूले फिकोको जीवन बचाउने प्रयास गरेको एक दिनपछि शान्त रहन र युरोपेली सङ्घ (ईयू) को निर्वाचन अभियान निलम्बन गर्न आग्रह गरेका छन्। 

सरकारले ‘राजनीतिक हमला’ नाम दिएको गोलीबारीले युरोपेली संसद् निर्वाचनको केही साताअघि बढ्दो ध्रुवीकरण वा त्योभन्दा धेरै हिंसाको आशङ्का उत्पन्न गरेको छ।     स्लोभाकियाको राजनीति वर्षौंदेखि युरोप समर्थक र राष्ट्रवादी झुकाव खेमाबीच विभाजित छ। पछिल्लो निर्वाचन गलत सूचना, आपसी आरोप र सामजिक सञ्जालमा आक्रमणबाट प्रभावित भएको छ। 

स्लोभाकियाका नवनिर्वाचित राष्ट्रपति पिटर पेलेग्रिनीले पत्रकारहरूसँग भने, ‘म स्लोभाकियाका सबै राजनीतिक दललाई उनीहरूको युरोपेली निर्वाचन अभियानलाई अस्थायी रूपमा निलम्बन गर्न वा अत्यन्त कम गर्न आह्वान गर्दछु।ְ’ जुनमा पदभार ग्रहण गर्ने फिकोका सहयोगी पेलेग्रिनीले स्लोभाकियाका निवर्तमान राष्ट्रपति जुजाना क्यापुटोभासँग एक संयुक्त वक्तव्यमा ‘थप टकराव’ बाट बच्नुपर्ने बताए।

Ncell 2
Ncell 2

दुवै राजनीतिज्ञले प्रतिद्वन्द्वी राजनीतिक खेमाको प्रतिनिधित्व गर्नुहुन्छ तर क्यापुटोभाले ‘घृणाको दुष्चक्र’ अन्त्य गर्न आग्रह गर्दै ‘यो तनावपूर्ण अवस्थामा समझदारीको सङ्केत पठाउन चाहेको’ बताए।

गोली लागेपछि ५९ वर्षीय प्रधानमन्त्री फिकोलाई बचाउन सङ्घर्ष गर्दै सर्जनहरूले अपरेसन थिएटरमा धेरै घन्टा बिताएका छन्। बैठकपछि जनताका सदस्यहरूसँग कुराकानी गरिरहँदा उहाँमाथि गोली प्रहार भएको थियो। 

चिकित्सकहरूले फिकोको अवस्था स्थिर बनाएको भन्दै उपप्रधानमन्त्री रोबर्ट कलिनकले भने, ‘तर दुर्भाग्यवश चोटहरू जटिल भएकाले उनको अवस्था अहिले पनि अत्यन्त गम्भीर छ।’

-एएफपी

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  २१:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा जापान प्रस्थान
जुम्लामा मार्सीधान रोपाइँ सुरु
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप समिति गठन
सम्बन्धित सामग्री
इजरायलले गाजामाथिको नाकाबन्दी आंशिक रूपमा हटाउने प्रधानमन्त्रीको कार्यालयद्वारा प्रकाशित सूचनामा गाजाका बासिन्दालाई भोकमरीको सम्भावित सङ्कटबाट जोगाउन केही आधारभूत खाद्य सामग्री पठाउ... मंगलबार, जेठ ६, २०८२
रोमानियामा ईयू समर्थक निकोसार राष्ट्रपतिमा निर्वाचित अन्तिम चरणको निर्वाचनमा नरम बोली भएका डानले ५५ प्रतिशत मत पाउँदै पहिलो स्थानमा आफूलाई सुरक्षित गरेका हुन् । जितपछि सम्बोधन गर्दै उनल... सोमबार, जेठ ५, २०८२
कडा नाकाबन्दी पछि गाजामा खाद्यान्न प्रवेश गर्न दिने इजरायलको घोषणा नाकाबन्दीका क्रममा कुनै पनि खाद्यान्न, इन्धन वा औषधि गाजामा प्रवेश गर्न दिइएको थिएन । जसको कारण इजरायल अन्तर्राष्ट्रिय दबाबमा आएको छ... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
जुम्लामा मार्सीधान रोपाइँ सुरु मंगलबार, जेठ ६, २०८२
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप समिति गठन मंगलबार, जेठ ६, २०८२
अनुदानमा कृषि उपकरण पाएपछि किसान खुसी मंगलबार, जेठ ६, २०८२
थाइल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल मंगलबार, जेठ ६, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, जेठ ५, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्