काठमाडौं- गाँजाको औषधिज्नय प्रयोगका लागि उत्पादन गर्न कानुन बनाइने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले भने, 'गाँजाको औषधिजन्य उपयोगका लागि नियत्रित उत्पादन र व्यवसायीकरण गर्न नीतिगत तथा कानुनी प्रबन्ध गरिनेछ।'
गाँजाको व्यवसायिक खेति गर्न पाउनेपर्ने भन्दै केही समयदेखि लबिङ हुँदै आएको छ। यसवर्ष सरकारले नीति तथा कार्यक्रममै उक्त विषय समेटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।