नयाँ दिल्ली– एयर इण्डिया एक्सप्रेसले केबिन चालक दलका सदस्यहरू अन्तिम समयमा बिरामी भएको रिपोर्ट गरेपछि लगभग ७० उडानहरू रद्ध भएका छन्।
एयर इण्डिया एक्सप्रेस एयर इण्डियाको सहायक कम्पनी हो।
७० भन्दा बढी बोइङ ७३७ र एयरबस ए ३२० को फ्लीट भएको एयरलाइन्सले ३१ वटा आन्तरिक र १४ वटा अन्तराष्ट्रिय विमानस्थलमा साप्ताहिक रूपमा २ हजार ५०० उडानहरू सञ्चालन गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।