• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रानीपोखरीमा किन लगाइन्छ भाइटीका?

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २९, २०८०  १०:४५
1140x725

काठमाडौं– रानीपोखरी ऐतिहासिक तथा सांस्कृतिक रुपले महत्वपूर्ण मानिन्छ। पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर छ। उक्त मन्दिरमा बिहानको समयमा नित्य पूजा हुन्छ।

रानीपोखरी वर्षमा एक पटक भाइटीकाको दिन खुला गरिन्छ। दाजुभाइ तथा दिदी बहिनी नहुनले भाइटीकाको दिन रानीपोखरीमा गएर टीका लगाउने चलन छ। 

रानीपोखरीमा टीका लगाउने परम्पराको सुरुआत कहिलेदेखि भयो भन्नेबारे इतिहासविद् समेत अनविज्ञ रहेको रानी पोखरीका मूल पुजारी शैलेशकुमार झा बताउँछन्।

‘रानीपोखरी निर्माण भएदेखिनै भाइटीका लगाउने प्रचलन आएको होइन। यो प्रचलन निकै पछि आएको हुनसक्छ। तर कहिलेबाट सुरु गरियो भन्नेबारे कतै उल्लेख छैन,’ झाले भने। 

कसरी लगाइन्छ भाइटीका?
तिहारलाई यमपञ्चक भनिन्छ। जुन पाँच दिन मनाइन्छ। कार्तिक शुक्लपक्षको द्वितीय तिथिमा दाजुभाइले दिदी बहिनीसँग टीका लगाउने प्रचलन छ।

भाइटीकाको दिन रानीपोखरीको संरक्षणमा खटिएका महिलाले पालोअनुसार टीका लगाउँछ्। ‘एक पटकको भाइटिकामा २ जना टिका लगाउन बस्छन्। अनि टिका लगाई दिन्छन्,’ झाले भने। 

रानीपोखरीमा भाइटिकाको दिन दाजुभाइलाई पञ्चरंगी टीका लगाइन्छ। त्यो पाँच रङको आफ्नै विषेशता रहेको झा सुनाउँछन्। ‘ बालगोपालको प्रतीकको रुपमा भाइ सम्झेर पञ्चरंगी टीका र मखमली माला लगाइन्छन,’ उनले भने। 

यस्तो छ रानी पोखरीको इतिहास 
प्रताप मल्ल कान्तिपुरका राजा थिए। उनका ३ सय ओटी रानी थिए भन्ने पनि भन्ने गरिन्छ। रानीहरूका ८ छोरा थिए। तर उनलाई मनपर्ने रानी थिइन् अनन्त प्रिया। अनन्तप्रियाबाट जन्मिएका कान्छा छोरा चक्रवर्तिन्द्र। चक्रवर्तिन्द्रलाई राजा प्रताप मल्लले पुल्पुलाएर हुर्काएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

राजा प्रताप मल्ललाई आफू जीवित छँदै छोराहरूको राज्याभिषेक हेर्ने शोख थियो। दक्षिण भारतबाट झिकाइएका तान्त्रिक विद्वान्को परामर्शपछि राजकुमार पार्थिवेन्द्र, नृपेन्द्र र महीपेन्द्रलाई पालैपालो एक–एक वर्ष गद्दीमा बसाए। उनीहरूको नाम अंकित चाँदीका मुद्रा पनि निकाले। 

कान्छो राजकुमार चक्रवर्तिन्द्र तेह्र वर्षका थिए। ने.सं. ७८९ मा उनको पनि राज्याभिषेक गराए। राज्याभिषेक भएको केही दिनपछि चक्रवर्तिन्द्र हनुमानढोका दरबारभित्रको हात्तीसारमा बाँधेर राखेको हात्तीसँग खेलीरहेका थिए। खेल्ने क्रममा हात्तीले किचेर चक्रवर्तिन्द्रको मृन्त्यु भयो। त्यसपछि चक्रवर्तिन्द्रको लास हनुमानढोकाभित्र अवस्थित सुन्दरीचोक (श्वेतभैरव मूर्ति भएको घरको ठीक पछाडि) दाहसंस्कार गरिएको थियो। छोराको मृत्युका कारण रानी अनन्त प्रियाको वेदना भावविह्वल बनिन्। त्यसपछि राजा प्रताप मल्लले तान्त्रिक विद्वानसँग सल्लाह लिए। पुत्रशोकमा विह्वल भएकी रानी अनन्त प्रियाको सान्त्वनाका लागि विशेष उपाए निकाले।

त्यसपछि तन्त्रशास्त्र र यान्त्रिक विधिअनुसार  पोखरी निर्माण गराए। उक्त पोखरीमा प्रसिद्ध जलाशयबाट जल बोकेर ल्याएर भरिएको थियो। तीर्थहरु केदारनाथ बद्रिनाथ, मुक्तिनाथ गोसाइकुण्ड वनारस लगायतका ५१ वटा जलाशयको गंगाजलले पोखरी भराएको किंवदन्ती छ। 

त्यतिबेला रानीपोखरीलाई ‘न्हुः पुखु’नामाकरण गरिएको थियो। त्यसैबेला रानीपोखरीको बीचमा मन्दिर पनि बनाइयो। त्यस्तै पोखरीका बीचमा रहेको मन्दिरमा बालगोपालेश्वर महादेव, लक्ष्मी पार्वती र गणेशको मूर्ति छन्। पोखरीको चार कुनामा चार किसिमका मन्दिर छन्। उत्तर–पश्चिम र उत्तरपूर्वमा रहेको मन्दिरमा भैरवको मन्दिर छ भने दक्षिण–पश्चिममा महालक्ष्मी र दक्षिणपूर्वमा गणेश मन्दिर छ।

Xtrem

Xtrem

नेपाल संवत् ७९० अर्थात् विसं १७२३ मा उक्त पोखरीको शिलन्यास गरिएको थियो।

प्रण्ताप राजा मल्लले रानीपोखरीमा नित्य पूजा गर्न झा थरका पुजारी राखेका थिए। झा थरका पुजारीले यान्त्रिक विधिबाट पूजा गर्ने भएकाले राजा मल्लले उनैलाई पुजारी राखेको र अहिलेसम्म रानीपोखरीका पुजारी सातौँ पुस्ता पुगेको पुजारी झा बताउँछन्।

रानी पोखरीको निर्माण भएपछि रानी अनन्तप्रियाले सोही पोखरीमा नित्य पुजा गर्न थालेको र आफ्नो कान्छो छोराको मृत्यु भुल्दै गएका किंवदन्ती छन्। 

रानीपोखरीमा रानी मात्र होइन, नित्य पूजापाठ गर्ने व्यक्तिमध्ये एक स्वयं राजा प्रताप मल्ल पनि थिए। बिहान उठ्नासाथ राजा प्रताप मल्ल रानीपोखरी पुग्थे। शौच तथा स्नानपछि पूजा गरेर हनुमानढोका फर्कन्थे भन्ने जनविश्वास छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’
सभामुख अर्याल तान्जानिया प्रस्थान
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध
सम्बन्धित सामग्री
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण धानमन्त्री कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीक... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सभामुख अर्याल तान्जानिया प्रस्थान आइतबार, असोज १८, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध आइतबार, असोज १८, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक आइतबार, असोज १८, २०८३
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्