• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बिटुमिन व्यापारी गुप्ताले मिटरब्याज लिएको भन्दै ठेकेदारहरुको उजुरी, अदालतले चेक सटहीमा लगायो रोक

64x64
नेपाल लाइभ आइतबार, भदौ २४, २०८०  १९:००
1140x725

काठमाडौं– सरकारले चक्रिय रुपमा ब्याज लिएर ठगी गरेको भन्दै  मिटरब्याजमा कडाई गरिरहेको छ। यसको छानबिनको लागि आयोग बनाएको छ। विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोगले काम पनि गरिरहेको छ। सरकारले मिटरब्याज सम्वन्धी कारवाहीका लागि मुलुकी फौजदारी अपराध संहिता पनि संशोधन गरेर मिटरब्याज लिने कार्य दण्डनिय अपराध भन्दै कडा सजायको व्यवस्था पनि गरेको छ।

मौजुदा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क) थप गर्दै सरकारले मिटर ब्याजीलाई सजाय बढाएको हो। योसँगै अब पैसा सापट दिएर मिटर ब्याज उठाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने बनाइएको छ।

संशोधित कानुनअनुसार लेनदेन नभएको वा नगरेको रकम दिएको लिखत तयार गर्ने, लेनदेन गरेको रकमभन्दा बढी रकमको लिखत तयार गर्ने, लेनदेन गर्दा नै ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने सजायको भागिदार हुने भनिएको छ।

सरकारले यसरी मिटरब्याजलाई कडा कानुनी व्यवस्था गरिरहँदा एक बिटुमिन व्यापारीले १० जना भन्दा धेरै ठेकेदार र व्यापारीहरुलाई मिटर ब्याज लिएको भन्दै जिल्ला प्रशासन कार्यालय उजुरी र अदालतमा मुद्दा दायर गरेका छन्।

उनीहरुले सुरुमा कारोबार भएको र विवाद बढेपछि मिटरब्याजसम्म पुगेको र चेक लिँदै बैंकिङ कसुरमा लैजाने धम्की दिने गरेको दाबी उजुरीमा गरेका छन्। गाउँ घरमा कागज बनाएर ऋण दिएर जग्गा जमिन र घर कब्जा गरेको भन्दै केही समयअघि काठमाडौंको माइतीघर मण्डलामा पीडितहरुले धर्ना नै दिएका थिए।

उनीहरुले अनसन नै सुरु गरेपछि सरकारले सहमति गरेर उनीहरुलाई फिर्ता पठाएको थियो। सरकारले कानुन संशोधन गर्दै केही मिटरब्याजीहरुलाई पक्राउ गरी मुद्दा समेत दायर गरेको छ।

तर एक अलकत्रा व्यापारीले आफूहरुबाट मिटर ब्याज लिएको दाबी गर्दै १६ जनाभन्दा धेरैले उजुरी दिएका छन्। पिसी इन्फ्राटेक प्रालिले मिटरब्याज लिएको भन्दै परिषतोष गुप्तासहितविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा नै दायर गरेको छ। नाम चलेका ठेकेदारहरु अलकत्रा व्यापारीसँग मिटरब्याजमा ठगीएको दाबी उजुरीमा छ। 

उनीहरुले मिटरब्याज लिएको अनि चेक लिएर बैकिङ कसुरमा मुद्दासमेत दायरको धक्की दिएको विभिन्न जिल्ला प्रशासन कार्यालयमा पेस गरेको उजुरीमा दाबी गरेका छन्। व्यापारी पवन गुप्ता अग्रवाल र उनका छोरा पारितोस गुप्ताविरुद्ध ठेकेदारहरुले यसरी उजुरी दिएका हुन्। उनीहरुले पाइनियर नेपाल, पाइनियर होल्डिङ र प्रिजा एक्जिम, भटेक्स एक्जिमजस्ता जस्ता बिटुमिन (अलकत्रा) आयात गर्ने कम्पनी सञ्चालन गर्दै आएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

सुरुमा उनीहरुले ३ महिनामै बिटुमिन उपलब्ध गराउने भनेर सम्झौता गर्ने अनि निर्माण व्यवसायीलाई केही सामान उपलब्ध गराएपछि चेक लिएर मिटर ब्याज असुल गर्ने गरेको दाबी रिटमा छ। पिसीले जिल्ला प्रशासन कार्यालय पर्सामा पनि मिटरब्याजको उजुरी दिएको छ।

पवन गुप्ताले मिटरब्याज लिएको अनि चेक कटाएर बैंकिङ कसुरको जाहेरी दिएको र उक्त विवाद अहिले जिल्ला अदालतमा विचराधीन रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमुध ढुंगेलले बताए। उनका अनुसार उक्त विवादमा अन्तरिम आदेश जारी भएकाले प्रहरीले थप कारबाही अघि बढाएको छैन।

यो विवादमा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले गत जेठमा अन्तरिम आदेश जारी गरेको र सोही अन्तरिम निरन्तर हुने आदेश भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ। जिल्ला अदालतका अनुसार अहिले पवन गुप्ताका तर्फबाट भ्याकेटको निवेदन पनि दर्ता भएको छ। अब दुवै निवेदहरुलाई साथै राखेर अन्तिम  सुनुवाइ हुने जिल्ला अदालतले जनाएको छ।

‘मैले थोक परिमाणमा बिटुमिन पाउने भएपछि ५ करोडभन्दा बढीको चेक काटेर दिएँ तर उनले  केही बिटुमिन उपलब्ध गराएर पुरै भुक्तानी लैजाँदै मिटरब्याजमा ब्याजसमेत असुल गरे,’ एक निर्माण व्यवसायीले भने, ‘चेकको रकमभन्दा एक चौथाई मूल्यको मात्र बिटुमिन पाइयो र अहिले चेक देखाएर बैंकिङ कसुरमा मुद्दा लैजाने धम्की आइरहेको छ।’

तर, आरोप लागेका व्यापारी परितोष गुप्ताले कसैसँग मिटरब्याज नलिएको र यो बारे आफ्नो कुनै पनि टिप्पणी नरहेको दाबी गरे। ‘अदालतमा विचाराधीन मुद्दा के हो र किन दायर भयो, मैले किन भन्ने?’ भन्दै उनले यस बारेमा कुनै प्रतिक्रिया नरहेको बताए।  तपाईंले मिट ब्याज लिएको र चेक बाउन्सको विषय के हो? भन्ने प्रश्नमा उनले कुनै प्रतिक्रिया दिएनन्।

के छ अदालतको आदेशमा? 
जिल्ला अदालतले साँवा रकमभन्दा धेरै ब्याज लिएको भन्दै अन्तरिम आदेश जारी गरेको छ। ‘अन्तरिम आदेशतर्फ विचार गर्दा निवेदकका तर्फबाट विपक्षीले साँवा रकमभन्दा बढी ब्याज निवेदकवाट लिएको, मिटरब्याज असुल गरेको, ब्याजको पनि ब्याज लिएको अवस्था छ,’ आदेशमा भनिएको छ, ‘२०८० जेठ १५ मा मिटर ब्याज स्वरुप २ करोड ७ लाख तीस हजार पाँच सय रुपैयाँको चेक लिएको हुँदा उक्त चेक भुक्तानी भएमा निवेदकलाई अपुरणीय क्षति हुन जाने देखिन्छ।’ 

प्राईम बैंकको नाममा काटिएको पिसी इन्फ्राटेक प्रालिको नामबाट जारी भएको चेक यथास्थितिमा राखी पाउन माग भएकोमा विपक्षीको निवेदन परेमा पुनर्विचार गर्ने गरी हाललाई काटिएको चेक भुक्तानीको लागि स्वीकार गरी भुक्तानी नगर्नु नगराउन र यथास्थितिमा राख्न अन्तरिम आदेशमा भनिएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी
सम्बन्धित सामग्री
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार खनाललाई मुख्य सचिव पदमा नियुक्त गरेको जानकारी पार्टी प्रवक्ता तथा प्रचार विभाग... आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रह... आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको उल्लेख गरे। उन... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी आइतबार, जेठ ३, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा आइतबार, जेठ ३, २०८३
नुवाकोटमा दाजुभाई हत्या प्रकरण : मुख्य कारण कुलोको विवाद आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली शनिबार, जेठ २, २०८३
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्