• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

कैलाश पर्वतको कठिन कोरा, जसले खाली खुट्टै पूरा गरे

64x64
नेपाल लाइभ सोमबार, असार २५, २०८०  ०६:५५
1140x725

काठमाडौं– हिन्दु तथा बौद्ध धर्मावलम्बी पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको यात्रालाई स्वर्गसँग जोडेर हेर्छन्। 

हिन्दु धर्मावलम्बीहरुमा कैलाशको दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास छ। हिन्दु र बौद्धसहित जैन र बोन धर्मका अनुयायी पनि कैलाश पर्वतको यात्रा तथा दर्शनका लागि पुग्छन्। 

हिन्दुहरुको पवित्र ग्रन्थ रामायणमा गरिएको बयानअनुसार मानसरोवरमा स्नान गर्ने र कैलाशको परिक्रमा गर्ने व्यक्ति सिधै ब्रह्मलोकमा पुग्न सक्छ भन्ने आमविश्वास छ। 

मानसरोवरको पानीलाई स्पर्श मात्रै गर्न सके मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यता पनि छ। यही मान्यताका कारण जिन्दगीमा एक पटक कैलाश–मानसरोवरको दर्शन गर्नु आवश्यक छ भन्ने हिन्दु मान्यता रहेको छ।  

Yambahadur_KC_Kailash_Kora_21688897224.jpg

कैलाश पर्वतको यात्रामा जाने सबैले पूरै पर्वत परिक्रमा (स्थानीय तिब्बती भाषामा कोरा) गर्न सक्दैनन्। समुद्री सतहदेखि ५ हजार मिटर माथिको उचाइमा यात्रा गर्नु आफैंमा सकसपूर्ण हुन्छ। त्यसमाथि ३ दिनभन्दा बढी समय लाग्ने पर्वत परिक्रमा गर्न जो–सुकैले आँट देखाउन सक्दैनन्। 

म्यादीका ६० वर्षीय यम बहादुर केसीले भने ३ दिनमा कैलाश पर्वतको परिक्रमा पुरा गरेका छन्। उनले खाली खुट्टा नै पर्वतको परिक्रमा (कोरा) गरेका हुन्। 

Kailash_Yatra_41688951205.png

Ncell 2
Ncell 2
nimb
nimb

पथप्रदर्शक टीएन भट्टका अनुसार पछिल्लो समय यसरी कसैले पनि कोरा गरेका छैनन्।  ‘उहाँ (केसी)ले ३ दिन लगाएर खाली खुट्टा पूरै पर्वत परिक्रमा गर्नुभयो। उहाँले गरे जसरी विगत पछिल्ला वर्षमा कसैले पनि कोरा पुरा नगरेको रहेछ। केसीले कोरा पूरा गरेकामा यहाँका व्यवसायी र स्थानीयले उत्साह व्यक्त गर्नुभएको छ,’ भट्टले नेपाल लाइभसँग भने। 

भट्टका अनुसार केसीले गरेको कोरालाई असम्भव नै मानिन्छ। ‘उहाँले धेरै असहज मानिने ठाउँबाट पुरै पर्वतको परिक्रमा गर्नुभएको छ। जसका लागि सबैले हिम्मत जुटाउँदैनन् भनेर यहाँका स्थानीय पर्यटन व्यवसायीले पनि भनेका छन्। उहाँको यात्रालाई अभूतपूर्व भनेर प्रशंसा भइरहेको छ।’

भट्टका अनुसार कैलाश कोरा गर्न सामान्यतया ३ दिन लाग्छ। यस अवधिमा यात्रुले ५२ किलोमिटरको यात्रा गर्छन्। 

Yambahadur_KC_Kailash_Kora_31688897225.jpg

Xtrem

Xtrem

भट्टका अनुसार कैलाश पर्वतको परिक्रमा गर्न भनेर केही ठाउँमा गाडी तथा घोडा चढेर पनि यात्रा गर्छन्। तर कैलाश पर्वतको मूख्य बाहिरी कोरा भने ५ हजार मिटरको उचाइ पार गरेपछि मात्रै सुरु हुन्छ। केसीले ५ हजार मिटर माथिको उचाइमा पर्वत परिक्रमा गरेका हुन्। 

केसीले कोरा गरेको विषय चिनियाँ पर्यटकमाझ पनि चर्चित बनेको छ। त्यहाँ टिकटक लगायतका सञ्जालहरुमा केसीले कोरा गरेका भिडियोहरु भाइरल भइरहेका छन्। 

कसरी गर्ने यात्रा?
कैलाश यात्रा गर्न काठमाडौंबाट सिधै हवाई जहाजमार्फत् तिब्बतको ल्हासा पुग्ने पनि हुन्छन्। केही रुसुवाको केरुङ नाका हुँदै पनि यात्रामा जान्छन्। काठमाडौंबाट सडकमार्ग भएर जाने यात्रुहरुका लागि रसुवा नाका सहज हुन्छ। 

Kailash_Yatra_11688950985.png

रसुवाको केरुङ नाका पार गरेर चीनको सागा हुँदै सडकमार्गबाट मानसरोवर ताल पुग्न सकिन्छ।  यस्तै, हुम्लाको सिमिकोट हुँदै जाने रुट पनि बढी प्रचलनमा छ। सिमिकोटबाट हिल्सासम्म हेलिकोप्टरमा पुग्न सकिन्छ। हिल्सा नाका पार गरेर सडकमार्ग हुँदै मानसरोवर ताल पुगिन्छ। 

Kailash_Yatra_51688950989.png

मानसरोवर तालसम्मको यात्रा मात्रै तय गरेकाहरु त्यहाँ स्नान गरेर फर्किन्छन्। कैलाश पर्वतको दर्शन गर्न भने त्यहाँबाट पनि उचाइ चढ्नुपर्छ। 

मानसरोवर तालबाट करिब २० मिनेटको बस यात्रापछि कैलाशको बेसक्याम्प मानिने दार्चेन पुग्न सकिन्छ। दार्चेनपछि यमद्वार पुगिन्छ। हिँड्न नसक्ने बिरामी तथा वृद्धवृद्धाहरु यमद्वारबाटै कैलाशको दर्शन गरेर फर्कन्छन्। 

दार्चेनबाट ७ किमि यात्रा गरेर भ्याली अफ गड अर्थात् तारबुच्चे पुग्न सकिन्छ। तारबुच्चेबाट ६/७ किलोमिटर यात्रा गरेपछि डेरापुक पुग्न सकिन्छ। अधिकांश भक्तजनहरु डेरापुकमा बास बस्छन्। डेरापुक समुद्री सतहबाट करिब ४ हजार ९०० मिटरको उचाइमा पर्छ। 

Kailash_Yatra_31688950986.png

डेरापुकबाट करिब २२ किलोमिटरको यात्रापछि जजुलपुक पुग्न सकिन्छ। जुजुलपुक अर्थात् डोल्मा ला पाससम्मको यात्रालाई निकै कठिन मानिन्छ। यो यात्राको क्रममा पवित्र गौरीकुण्ड (ताल)को पनि दृश्यावलोकन गर्न पाइन्छ। 

Kailash_Yatra_21688950985.png

डोल्मा ला पासबाट करिब ३/४ घण्टा हिँडेपछि सागा पुगिन्छ। तीर्थयात्रीले सागा पुगेर आफ्नो कोरा टुंग्याउँछन्।


तस्बिर तथा भिडियो: टीएन भट्ट

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक
दुई वटा संसदीय समितिको बैठक बस्दै
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ
सम्बन्धित सामग्री
हिमलुङमा मृतकको संख्या बढ्दै, थप ३ शव फेला जिल्ला प्रशासन कार्यालयका अनुसार गोरखाका ५८ वर्षीय आश गुरुङ, खोटाङका २१ वर्षीय सुरज राई र रुकुमका ५७ वर्षीय कलम बुढाको शव फेला परेको... बुधबार, असोज १४, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको... सोमबार, असोज १२, २०८३
हिमलुङ हिमपहिरोमा दुई शव भेटिए, एक दर्जन बढी अझै सम्पर्कविहीन हिमपहिरोपछि काठमाडौंबाट उद्धारका लागि पुगेको टोलीले दुई जनाको शव फेला पारेको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघ (एनए... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्