• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन १, २०८३ Fri, Jul 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जेठ २२ गतेसम्म ३ लाख मेट्रिक टन मल नेपाल भित्रियो, थप १ लाख टन समयमा आए अभाव नहुने

64x64
नेपाल लाइभ बिहीबार, जेठ ३२, २०८०  ११:४९
1140x725

काठमाडौंं- चालु आर्थिक वर्ष २०७९/०८० को जेठ २२ गतेसम्म ३ लाख ३ हजार मेट्रिक टन मल नेपाल भित्रिएको छ। १ लाख ४ हजार ५ सय मेट्रिक टन भने आउन बाँकी रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बताएको छ। 

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार नेपालमा हाल हरेक वर्ष ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ। विगतको अनुभव हेर्दा सरकारी स्रोतबाट ४ लाख मेट्रिक टन मल आयात हुँदा अभाव नदेखिएको उनको भनाइ छ। 

यस्तै मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले राष्ट्रिय सभा अन्तर्गतको एक बैठकमा बोल्दै कृषकको लागि आवश्यक रासायनिक मल खरिदको लागि मन्त्रालयले खरिद सम्झौता गरिसकेकाले यस वर्ष रासायनिक मल अभाव नहुने बताएका थिए। साथै अर्को वर्षमा दायित्व सिर्जना हुने गरी मन्त्रालयको २ अर्ब ४० करोड र अर्थ मन्त्रालयको २ अर्ब ६० करोड गरी ५ अर्ब ७० करोडको मल खरिद गर्न लागेको समेत उनले बताएका थिए।

यो वर्ष अहिलेसम्मकै धेरै ४ लाख ७२ हजार मेट्रिक टन रासायनिक मल खरिदको टेण्डर निकालिएको र ५५ हजार मेट्रिक टन खरिद सम्झौता हुन बाँकी रहेको उनको भनाइ थियो।

समयमा मल आए अभाव नहुने
चालु आर्थिक वर्षमा रासायनिक मल अनुदानको लागि ३८ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन तथा स्रोत सुनिश्चित भएको थियो। जसमध्येबाट मल आपूर्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई जिम्मा दिइएको थियो। 

टेण्डर आह्वान/सम्झौता गरेका कम्पनीले अहिलेसम्म ३ लाख ३ हजार मेट्रिक टन मल  ल्याइसकेका छन्। जसमध्ये गत आर्थिक वर्षको बाँकी मौज्दात सहित जम्मा २ लाख ६० हजार मेट्रिक टन मल बिक्री भइसकेको छ। ७३ हजार मेट्रिक टन मल मौज्दात रहेको छ भने अझै ठूलो परिणममा मल आउन बाँकी रहेको कृषि मन्त्रालयले जनाएको छ। जस अनुसार समयमै मल आइपुगे बाली लगाउने बेलामा अभाव नहुने देखिएको छ।

जसमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मल भारतको विशाखापट्नम बन्दरगाहबाट नेपालको लागि चलान हुँदै गरेको र सोमध्ये केही मल वीरगञ्ज आइसकेको मन्त्रालयले बताएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात गर्ने २७ हजार मेट्रिक टन युरिया कोलकोताबाट नेपालको लागि चलान हुँदै गरेको बताएको छ। सोमध्ये केही मल नेपाल भित्रिसकेको छ भने २५ हजार मेट्रिक टन डीएपी मल जेठ अन्तिमसम्म आइपुग्ने कम्पनीले जानकारी गराएको मन्त्रालयले बताएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्ने ५ हजार मेट्रिक टन पोटास र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात गर्ने २ हजार ५ सय मेट्रिक टन पोटास भारतको विशाखापट्नम आइसकेको र भारत सरकार  डिपार्टमेन्ट अफ फेर्टिलाइजरले पुनः निर्यात अनुमति दिएपछि नेपालको लागि चलान हुने जानकारी प्राप्त भएको बताएको छ।

साल्ट ट्रेडिङले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मलका लागि जहाज चीनको लोड पोर्टमा लोडिङको क्रममा रहेको र सो मल जेठ ३२ सम्ममा कोलकाता आइपुग्ने जानकारी प्राप्त भएको बताएको छ।

कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्ने ३० हजार मेट्रिक टन युरियाको र २५ हजार मेट्रिक टन डीएपी मलको बोलपत्र सम्झौता भई प्रतितपत्र खोल्ने कार्य सम्पन्न भई समान सिपमेन्टको लागि जहाज लोड पोर्ट जाँदै गरेको जानकारी प्राप्त भएको बताएको छ। 

मलको मूल्य कति?
सरकारले किसानलाई अनुदानमा उपलब्ध गराउने मलको आयात विन्दुको बिक्री मूल्यः युरिया प्रति केजी १४ रुपैयाँ, डीएपी प्रति केजी ४३ रुपैयाँ र पोटास प्रति केजी ३१ रुपैयाँ रहेको छ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका कार्यालयहरुको बिक्री मूल्य आयात बिन्दुको लागि तोकिएको मूल्यमा प्रति केजी १ रुपैयाँ, सञ्चालन खर्च र आयात बिन्दुदेखि बिक्री केन्द्रसम्मको लागि ढुवानी भाडा जोडी बिक्री मूल्य निर्धारण हुने व्यवस्था रहेको छ।

सहकारी एग्रोभेट तथा विभिन्न संस्थाहरु (डिलर)मार्फत गरिने रासायनिक मलको बिक्री मूल्य कृषि कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसन  लिमिटेडको बिक्री कार्यालयको मूल्यमा सञ्चालन खर्च र १ प्रति केजी थप गरी ढुवानी भाडा जोडी बिक्री मूल्य निर्धारण हुने व्यवस्था रहेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ११:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आज जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाह
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
सम्बन्धित सामग्री
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकांकसँगै भाषा, साह... शनिबार, जेठ ३०, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, साउन १, २०८३
आज जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाह शुक्रबार, साउन १, २०८३
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे शुक्रबार, साउन १, २०८३
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री शुक्रबार, साउन १, २०८३
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश शुक्रबार, साउन १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक २ सय ७ न्यायाधीशको सरुवा, को– कहाँ ? [सूचीसहित] बिहीबार, असार ३२, २०८३
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप बिहीबार, असार ३२, २०८३
संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह बिहीबार, असार ३२, २०८३
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश शुक्रबार, साउन १, २०८३
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेसका जीवन शाही प्रस्तावित बिहीबार, असार ३२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्