• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसको शेखर-गगनपक्ष सरकारमा जाने शर्त के  हुन्?

64x64
नेपाल लाइभ शनिबार, चैत १८, २०७९  १४:०१
1140x725

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार गरेको मन्त्रिपरिषद् विस्तारको क्रममा नेपाली कांग्रेसले चार मन्त्री मात्रै पठाएको छ। भागमा परेको ८ मन्त्रालयमै मन्त्री बनाउने कांग्रेसको प्रयास आन्तरिक विवादका कारण सफल हुन सकेन। 

सभापति शेरबहादुर देउवाले कांग्रेसको संस्थापन इतर पक्षलाई जम्मा दुई मन्त्रालय छुट्याएपछि शेखर-गगन पक्षले आफ्नो तर्फबाट मन्त्रीको नाम सिफारिस गर्न अस्वीकार गरेको हो। देउवाकाे निर्णयमा परिवर्तन नभए यो चरणमा सरकारमै नजाने तयारी उक्त पक्षको रहेको छ।

कांग्रेसको कार्य सम्पादन समितिले समावेशी, प्रदेशको सन्तुलन,  योगदान र योग्यताका आधारमा मन्त्री बनाउने निर्णय गरेको थियो। त्यो मापदण्डको समेत पालना गर्न सभापति देउवाले नचाहेकाले नाम सिफारिस नगरेको महामन्त्री गगन थापाले जानकारी दिए। देउवाले चार मन्त्री बनाउँदा मधेशी र दलित समुदायलाई समेटेका छैनन्। मधेश प्रदेशबाट समेत रमेश रिजाल मन्त्री बनाइएपछि त्यो सम्भावना कमजोर भएको छ। अहिले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का (कर्णाली), अर्थमन्त्री प्रकाशशरण महत (बागमती) र शहरी विकास मन्त्री सीता गुरुङ (कोशी) बाट छन्। यसरी हेर्दा सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशबाट मन्त्री बनाउनुपर्नेछ। जसको सम्भावना न्यून बनेको संस्थापनइतरको बुझाइ छ।

सहमहामन्त्री जीवन परियारले सम्माजनक सहभागिताबिना नाम मात्रका मन्त्रीका लागि आफूहरु सरकारमा नजाने बताए। ‘सभापतिजी पार्टीको कार्यसम्पादन समितिले बनाएको मापदण्ड समेत पालन गर्न तयार देखिनु भएन,’ परियारले भने, ‘यसबारेमा  पार्टीमा विस्तारै छलफल होला भन्ने हाम्रो अपेक्षा छ।’ 

शुक्रबार मन्त्रिपरिषद् बैठकअघि आफ्नो समूहका शिर्ष नेता र आकांक्षीसँग छलफल गर्दै संस्थापन इतर समूहले यी मापदण्ड समेत पूरा गर्दै महत्वपूर्ण सहभागिता खोजेको हो। कांग्रेस महामन्त्री थापाले आफूहरु कार्य सम्पादन समितिको निर्णयअनुसार अघि बढ्न चाहेको बताए। समूहका हिसाबले सम्मानजनक उपस्थितिका लागि तीनवटा मन्त्रालयको माग राखिएको उल्लेख गरे। त्यसमा पनि काम गरेर देखाउने मन्त्रालयमा मन्त्रीको नाम सिफारिस गर्ने आफ्नो तयारीमा सभापति देउवा सहमत नभएको उनको भनाइ छ। 

nimb
nimb
Ncell 2
Ncell 2

कांग्रेससँग अब मन्त्री सिफारिस गर्न बाँकी चार मन्त्रालय छन्। तीमध्ये स्वास्थ्य तथा जनसंख्याबाहेकका दुई रोज्न सभापति देउवाले भनेका थिए। परराष्ट्र,  कानुन तथा न्याय र युवा तथा खेलकुद मन्त्रालय बाँकी हुन आउँछन्। त्यसमा पनि कानुन तथा न्याय मन्त्रालयमा देउवा पक्षले पहिल्यै नाम तय गरेको छ। देउवा पक्षका आकांक्षी नभएको परराष्ट्र र युवा तथा खेलकुद मन्त्रालय संस्थापन इतर पक्षको भागमा बाँकी रहने अवस्था बनेको छ। 

सरकारमा सम्मानजनक सहभागिता गराउन सभापति देउवाले नचाहेपछि संस्थापन इतर पक्षले कुनैपनि मन्त्रालय लिन नचाहेको हो। यसअघि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायतले समूहमा र छुट्टाछुट्टै भेटेर तीन मन्त्रालय र त्यहाँ जाने सम्भावित नाम समेत उल्लेख गरेका थिए। 

मन्त्रीमा संस्थापनइतरबाट बन्नेहरुमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, सांसदहरु प्रदीप पौडेल र डिकबहादुर लिम्बु प्राथमिकतामा थिए। यीमध्ये गुरुङ र लिम्बु तय जस्तै थिए भने अन्य तीन युवा नेताहरुमा एकले मन्त्रीमण्डलमा सहभागी हुन पाउनुपर्ने माग संस्थापनइतर पक्षको थियो। अहिले एमाले वरिष्ठ नेता ईश्वर पोखरेललाई पराजित गरेर सांसद् बनेका पौडेलको सम्भावना बढी थियो। 

संस्थापनइतरका एक नेताका अनुसार स्वास्थ्य मन्त्रालयमा जाने उनको रुचि थियो। तर, पौडेलको नाममा कांग्रेस सभापति देउवाले असहमति जनाउँदै दुईटा मन्त्रालयमै नाम पठाउन अड्डी कसे। 

यहीबीच प्रधानमन्त्री प्रचण्डले समेत कांग्रेसको संस्थापनइतरका नेताहरुसँग संवाद गरेका थिए। शेखर-गगन पक्षले प्रधानमन्त्री प्रचण्डलाई समेत आफ्नो बटमलाइन प्रष्टसँग राखेको थियो। दुई मन्त्रालय त्यसमा पनि देउवा पक्षका आकांक्षी नभएकोमा मन्त्री नाम सिफारिस भने आफूहरुले नगर्ने महामन्त्री थापाले बताए। 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १४:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ?
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ?
सम्बन्धित सामग्री
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? भर्दौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले रास्वपाका थुप्रै सांसदमाथि अनुसन्धान गरी कारबाही ग... बुधबार, जेठ १३, २०८३
ओली, लेखक र गुरुङलाई भुतप्रभावि कानून बनाएर दण्डित गर्न मानवअधिकार आयोगको सिफारिस आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनका आधार... बुधबार, जेठ १३, २०८३
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा बनेको समितिले २३ र २४ भदाैमा भएकाे जेन–जी आन्दोलन, त्यसअघिको घटना र त्यस दिन दिएको अभिव्यक्... बुधबार, जेठ १३, २०८३
ताजा समाचारसबै
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
ओली, लेखक र गुरुङलाई भुतप्रभावि कानून बनाएर दण्डित गर्न मानवअधिकार आयोगको सिफारिस बुधबार, जेठ १३, २०८३
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्