• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र

64x64
रासस शनिबार, चैत ११, २०७९  १४:२९
1140x725

जनकपुरधाम– श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुन थालेको दशक भइसक्यो । वार्षिक ९ लाख रुपैयाँ निमार्णका लागि खर्चिने गरिए पनि अझै यसले आकार लिन सकेको छैन।

राष्ट्रिय खेलकुद परिषद्ले गुठी संस्थानसंग जनकपुरधामको रजौलस्थित लक्ष्मण जिराइतको १७ बिगाह जग्गा लिजमा लिएर बनाउने योजना भएपनि अपेक्षा अनुसार निमार्णको काम अगाडि बढ्न नसक्दा अलपत्र जस्तै भएको छ।

क्रिकेट, भलिबल र कबड्डीमा जनकपुरधामको आफ्नै विरासत छ। जनकपुरधामको रजौलस्थित प्रस्तावित श्री रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय खेल मैदान आकार लिने पर्खाइमा रहेको छ। दशक अगाडिदेखि निमार्णका लागि काम थालिए पनि सम्पन्न हुन सकेको छैन। युवा र खेलप्रेमीहरुका रंगशाला सम्पन्न होस् भन्ने अपेक्षामा छन्।

नेपाल सरकारको सम्बन्धित निकायबाट अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा मान्यतासहित निर्माणको अनुमति पाएको यो रंगशालाको अहिलेसम्म निर्माणको कुनै ठोस कदम अगाडि बढेको छैन। यसै रंगशाला निमार्णसँगै अनुमति पाएको पोखरामा रंगशाला बनेर तयार भइसकेको छ भने सुर्खेतमा डिपिआरका लागि सरकारले पाँच करोड बजेटसमेत छुट्याइसकेको बताइन्छ।

राष्ट्रिय खेलकुद परिषद्ले जनकपुरधामको रजौ स्थित लक्ष्मण जिराइतको १७ बिगाह जग्गामा राष्ट्रको पहिचान तथा गौरव इन्टरनेशनल हब संसारकै आकर्षणको केन्द्र धनुष आकारको रंगशाला ‘श्री रामजानकी बहुउद्देशीय रंगशाला’उत्कृष्ट रंगशाला निर्माणका लागि वातावरण बनाउने उद्घोष गरिसकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

२०७४ साल मसिंर ३ गते राष्ट्रिय खेलकुद परिषद्, सातोदोबाटोको कार्यालयमा तत्कालीन खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका थिए। रंगशालाको लागि जनकपुर उप–महानगरपालिका, वडा नम्बर १४ स्थित १७ विग्घा जग्गा नेपाल गुठी संस्थानले उपलब्ध गराएका छन्।

नेपाल गुठी संस्थान प्रधान कार्यालयको कार्यकारी प्रमुख नारायण चौधरी र राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव केशव बिष्टबीच लिखित सम्झौता भए अनुसार गुठी संस्थानले वार्षिक ९ लाखको भाडामा ३० वर्षको लागि राष्ट्रिय खेलकुद परिषद्लाई ‘श्री रामजानकी बहुउद्देशीय रंगशाला’ को लागि उपलब्ध गराएका छन्। बुधबार मधेस सरकारका सभामुख रामचन्द्र मण्डल, मधेस सरकारका महिला, बालवालिका युवा तथा खेलकुदमन्त्री मोहम्मद जयद आलमले निरीक्षण अवलोकन गरेका छन्। 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख जनकपुरधाम राजधानी समेत भइसकेकाले यस्ता महत्वकांक्षी आयोजनामा तीनै तहको सरकारको समन्वय र सहकार्य आवश्यक रहेको मेयर मनोजकुमार साहले बताए। उनले रंगशाला निमार्णका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेकोब बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

रंगशाला प्रचार प्रसारका लागि तत्काल मधेस सरकारको खेलकुद मन्त्रालयको २० लाखको सहयोगमा घेराबेराका लागि तारबारको काम गरी उपमहानगरको २० लाख सहयोगमा क्रिकेट पिचको निर्माण भइरहेको छ। मेयरकप, महेन्द्रनारायण निधी स्मृति कप सहितको खेल छिट्टै गरेर रंगशाला बचाउने र प्रचार गर्ने अभियान थाल्ने युवाहरु बताउँछन्।

रंगशाला निर्माणमा डेढ दशकदेखि तीनै तहको सरकारसम्म धाइरहेका अभियान्ता दिनेश पूर्वेले २०६६ सालमा खेलकुद मन्त्री गणेश नेपालीलाई आफूले प्रपोजल दिए पनि उनले जनकपुरधाम उपेक्षा गरेको बताए। त्यसको स्थानमा तत्कालीन मन्त्री गणेश नेपालीले आफ्नो क्षेत्र महोत्तरीको जलेश्वरमा सोही प्रस्तावका लागि पाँच करोड विनियोजन गर्दै रंगशाला निमार्णका लागि असहयोग गरेको अभियान्ता पूर्वेले आरोप लगाए। 

उनले मधेस सरकारका मुख्यमन्त्री लालबाबु राउतले फर्जी मन्त्रिपरिषद्को बैठक गरी जनकपुरधामको रंगशाला आफनो जिल्ला पर्साको वीरगञ्जमा सार्ने षडयन्त्र गरेको प्रमाण आफूसँग रहेको समेत बता। जनकपुरधाममा सो रंगशाला बनेको खण्डमा पर्यटन विकास, आर्थिक उन्नती, खेलकुदको विकास र जनकपुरधामको क्रिकेट, कबड्डी र भलिबल खेलमा रहेको विरासत फर्किने युवा तथा खेलप्रेमीहरुको भनाइ छ।

वार्षिक ९ लाख रुपैयाँ निमार्णका लागि खर्चिने गरिए पनि अझै रामजानकी रंगशालाले आकार लिन सकेको छैन। अपेक्षा अनुसार निमार्णको काम अगाडि बढ्न नसक्दा अलपत्र जस्तै भएको छ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १४:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौँ: सञ्चार मन्त्री तिमिल्सिना मंगलबार, असोज २७, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल मंगलबार, असोज २७, २०८३
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्