• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्ववियु निर्वाचन: अखिल क्रान्तिकारी २० र नेविसंघ ११ ठाउँमा निर्विरोध [सूचीसहित]

64x64
नेपाल लाइभ आइतबार, फागुन २८, २०७९  १४:४५
1140x725

काठमाडौं– आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशैभरका क्याम्पसहरुमा उम्मेदवारी दर्ता भएको छ। कतै एक्लाएक्लै त कतै तालमेल गरेर विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गरेका छन्। 

सत्ता गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनहरुले उपत्यकाका क्याम्पसहरुमा तालमेल गरेका छन्। चुनाव ५ गते हुने भए पनि केही क्याम्पसहरुमा भने निर्विरोध नेतृत्व चयन भइसकेको छ। 

जसमा अहिलेसम्म माओवादी निकट अखिल क्रान्तिकारीका देशभरका २० ठाउँमा निर्विरोध सभापति चयन भएका छन्। यस्तै कांग्रेस निकट नेविसंघका उम्मेदवार पनि ११ वटा क्याम्पसका निर्विरोध निर्वाचित भएका छन्। 

विद्यार्थी संगठनको आन्तरिक विवादका कारण काठमाडौं उपत्यकाका रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस, त्रिचन्द्र, काठमाडौं शिक्षा बहुमुखी क्याम्पस लगायतका ठाउँहरुमा भने उम्मेदवारी दर्ता हुन सकिरहेको छैन। यस्तै केही ठाउँमा नेविसंघबाटै बागी उम्मेदवारी पनि दर्ता भएको छ। 

अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध चयन भएका क्याम्पसहरु 

Ncell 2
Ncell 2
nimb
nimb

नेकपा माओवादी केन्द्र निकक अनेरास्ववियु क्रान्तिकारीका उम्मेदवार उम्मेदवारी दर्तासँगै देशका विभिन्न क्याम्पसहरुमा निर्विरोध निर्वाचित भइसकेका छन्। अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार हाल सम्म २० वटा क्याम्पसहरुमा निर्विरोध निर्वाचित भएका छन्। 

१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला – सन्तोष आचार्य  
२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – किरण विश्वकर्मा
३)सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – वीरभान भण्डारी 
४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम – निराजन केसी
५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु – मनसुर कार्की 
६) बन्गाड क्याम्पस, सल्यान – अजय बिष्ट
७) फारुलला बहुमुखी क्याम्पस दार्मा, सल्यान – वरुण न्यौपाने 
८) लिकु संयुक्त क्याम्पस, डोल्पा – रनचन्द्र शाही
९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट – जागेश्वर थापा
१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया – सन्जोग श्रेष्ठ 
११) चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी – प्रभा पौडेल
१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली – विज्ञान दोर्जे बल
१३) सुनकोसी क्याम्पस, सिन्धुली – विनिता न्यौपाने
१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली – गोविन्द पहाडी
१५) गोरखा क्याम्पस, गोरखा – विष्णु पाण्डे
१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक – लक्ष्मण घिसिङ  
१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक – अमृत श्रेष्ठ 
 १८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ – सीता तिमिल्सेना 
१९)पालुङ बहुमुखी क्याम्पस – पुष्कल श्रेष्ठ
२०)रवि क्याम्पस पाँचथर – चन्द्रहाङ लावती

११ क्याम्पसमा नेविसंघ निर्विरोध
प्राप्त तथ्यांक अनुसार हालसम्म देशभरका ११ वटा क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। तर नेविसंघले भने १६ वटामा आफ्ना उम्मेदवार निर्विरोध निर्वाचित भएको दाबी गरेको छ। 

नेविसंघका नेता दिनेश कुमार शाहीले हालसम्म देशभरका १६ वटा क्याम्पसमा नेविसंघका उम्मेदवार निर्विरोध निर्वाचित भएको जानकारी दिएका छन्।

१)नेरेन्द्र  भण्डारी – मानसरोवर बहुमुखी क्याम्पस , हुम्ला 
२) निरुता खड्का – जीतपुर कलेज, धनकुटा
३)कृष्ण लामिछाने – सिन्धुली बहुमुखी क्याम्पस, सिन्धुली 
४)सरस्वती जिसी – ठोकर्पा सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक
५)सविन रेग्मी –त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, स्याङ्जा
६)मुना नेपाली – पाँचथर बहुमुखी क्याम्पस, पाँचथर
७)हिमाल जिसी – प्युठान क्याम्पस, प्युठान
८)संजीवनी न्यौपाने – मालुङ्गा बहुमुखी क्याम्पस, स्याङ्जा
९)राम गौतम – लाम्पानटार बहुमुखी क्याम्पस, सिन्धुली
१०)भक्त बहादुर तामाङ – त्रिपुरेश्वर बहुमुखी क्याम्पस, सिन्धुली
११)सुरज चौलागाई – सिन्धु भ्याली सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १४:४५
  • #स्ववियु_निर्वाचन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीपहिरोका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित, काठमाडौं–धादिङ सडकखण्डमा एकतर्फी
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
सम्बन्धित सामग्री
संघीय संसद्का दुवै सदनको बैठक बस्दै अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिल... बुधबार, भदौ २४, २०८३
सुशासन कायम हुने वाचा गर्दै प्रधानमन्त्री शाहले दिए जेन–जी सहिदलाई श्रद्धाञ्जली जेन–जी आन्दोलनको स्मरण गर्दै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत छोटो सन्देश सार्वजनिक गरेका हुन्। उनले आन्दोलनमा ज्यान गुमाएका... मंगलबार, भदौ २३, २०८३
कांग्रेस सभापति थापाको प्रश्न: गत वर्ष भदौ २३ मा युवामाथि भएको दमनको जिम्मेवारी कसले लिने? जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा धारणा सार्वजनिक गर्दै थापाले राज्यबाट भएको अत्यधिक बल प्रयोगप्रति गम्भीर प्रश्न उठाएका हुन... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
बाढीपहिरोका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित, काठमाडौं–धादिङ सडकखण्डमा एकतर्फी बुधबार, भदौ २४, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, भदौ २४, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै बुधबार, भदौ २४, २०८३
दुई वर्षपछि मेसी बालोन डी’ओरको मनोनयनमा बुधबार, भदौ २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, बागमतीसहित ५ प्रदेशमा भारी वर्षाको सम्भावना बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्