• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रास्वपाका सबै मन्त्री विवादमा

64x64
नेपाल लाइभ शुक्रबार, माघ १३, २०७९  १३:४७
1140x725

काठमाडौं– परम्परागत राजनीतिक दलभन्दा फरक रहेको उद्‌घोष गरेर निर्वाचनमार्फत ‘अनपेक्षित’ जनमतसहित सत्तारोहण गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सबै मन्त्रीका गतिविधि विवादमा परेका छन्। 

विषय विज्ञलाई सरकारमा पठाउने निर्णय गरेको यस पार्टीका मन्त्रीहरू स्वार्थ बाझिने मन्त्रालय सम्हाल्दै सत्तामा पुगे पछि त्यसको आलोचना भइरहेको छ। आलोचनाको ग्राफ दिनदिनै उकालो लाग्दो छ।

रास्वपाको तर्फबाट सरकारमा उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री छन्। र, यी सबैजना विवादभन्दा पर छैनन्।

नागरिकता विवादमा फसेका व्यक्ति नै गृहमा
रास्वपाका सभापति रवि लामिछाने नागरिकता सम्बन्धी विवादमा परेका छन्। तत्कालीन समयमा अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता त्यागेको तर पुन: प्राप्त गर्ने कानुनी प्रकृया पूरा नगरि पुरानै नागरिकता बोकेको उनीमाथि आरोप छ। उनै लामिछाने उपप्रधानसहित गृह मन्त्रीका रूपमा सरकारमा सहभागी छन्।

लामिछानेको उक्त मुद्दा सर्वोच्चमा विचाराधीन छ। सम्भवत: शुक्रबार उक्त मुद्दामा फैसाला आउनेसक्ने सम्भवाना छ। 
अर्कोतर्फ आफ्नै नागरिकता र रहादानीको अनुसन्धन गरिरहेको विभागको तालुकदार मन्त्रालय सम्हाल्न पुगेपछि प्रहरी प्रशासन लामिछानेको अनुसन्धनबाट पछि हटेको छ। यता, लामिछाने भने आफूमाथि उठेका सार्वजनिक प्रश्नमा मौन छन्। 

म्यानपावर व्यवसायी श्रम मन्त्रालयको नेतृत्वमा 
रास्वपाले ‘म्यानपावर’ व्यवसायी डोलप्रसाद अर्याललाई श्रममन्त्री बनाएको छ। अर्याल सृष्टि अभोरसिज प्रालिका सञ्चालक समितिका सदस्य हुन्। उनी उक्त प्रालिको इन्टरनेसनल मार्केटिङ डाइरेक्टर हुन्।

अर्याल रेमिट्यान्स सञ्चालक पनि रहेको पाइएको छ। उनी इजिलिङ्क रेमिट्यान्स कम्पनीका सञ्चालक हुन्। तर, रास्वपाबाट समानुपातिक संसद् बनेका उनै अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा पाएका हुन्। 

रेमिट्यान्स कम्पनी कम्पनीको ब्रान्ड एम्बेसडरको रूपमा पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भएको कम्पनीको सामाजिक सञ्जालमा उल्लेख गरिएको छ। यो विषय बाहिरएपछि अर्याल र लामिछानेको चर्को आलोचना भइरहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

शिक्षामन्त्रीको पहिलो निर्णय नै विवादमा
यसअघि सार्वजनिक शिक्षा सुधारका अभियन्ताको परिचय बनाएका रास्वपा सांसद शिशिर खनाल शिक्षामन्त्री बनेका छन्। तर, उनको पहिलो निर्णय नै विवादमा परेको छ। 

शिक्षामन्त्री खनालले कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए। सो निर्णयपछि निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरूलाई महंगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थी संगठनले बिरोध जनाएका छन्।

खनालको उक्त निर्णयको विरोध गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्रीका पुत्ला दहन गरेको छ। शुक्रबार रत्नराज्य क्याम्पसअगाडि अनेरास्ववियूका विद्यार्थी नेता भेला भइ शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन्। 

उनीहरूले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन्।

अभियन्ताबाट राज्यमन्त्री बनेकी कार्की विवादमा
सार्वजनिक स्वास्थ्यको सुधार अभियानकी अभियन्ताका रुपमा उदाएकी स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीका हरेक गतिविधि विवादमा परेका छन्। शपथपछि मन्त्रालयमा पदभार सम्हाल्न पुगेकी कार्कीले ‘प्रोटकल’विपरीत फुल मन्त्रीले गरेको पहिलो निर्णयमा चासो राखेका समाचार सार्वजनिक भएका थिए। 

यस्तै, स्वास्थ्यमन्त्री पदम गिरीसँगै रिवन काटेर उद्‌घाटन गर्न पुगेकी कार्कीको उक्त कार्यको पनि सार्वजकि भर्त्सना भएको थियो। नयाँ राजनीति गर्ने उद्‌घोष गरेकी कार्की उही पुरानै शैलीमा उद्‌घाटनको ‘राम–रमाइलोमा’ लागेको आरोप लागेको छ।

राज्यमन्त्रीको उक्त विषय सेलाउन नपाउँदै अस्पतालको संवेदनशील क्षेत्र मानिने आईसीयूभित्र क्यामरा र पत्रकार लिएर गएको भन्दै सार्वजनिक आलोचना भएको छ। काठमाडौं बानेश्वरमा मंगलबार आत्मदाहपश्चात उपचाररत प्रेम आचार्यलाई हेर्न कीर्तिपुरस्थित बर्न अस्पताल पुगेकी कार्कीको आईसीयूभित्र संवाद गरेको भिडियो सार्वजनिक भएको थियो। आचार्यको बुधबार बिहानै निधन भइसकेको छ। 

यस विषयमा आलोचना भएपछि डा कार्कीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत खण्डन गरेकी छन्। कार्कीले आफूलाई कसले र कसको अनुमतिमा भिडियो खिचेको भन्ने जनाकारी नरहेको बताएकी छन्।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १३:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक (लाइभ)
‘अपराधीलाई कोर्रा हान्नुपर्छ’ भन्ने हर्क साम्पाङको प्रस्तावमा इन्दिराको कडा आपत्ति
देउवा समूहको राष्ट्रिय भेलामा शेखर कोइराला पनि सहभागी हुने
सम्बन्धित सामग्री
प्रतिनिधि सभा बैठक (लाइभ) बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । मंगलबार, साउन २६, २०८३
‘अपराधीलाई कोर्रा हान्नुपर्छ’ भन्ने हर्क साम्पाङको प्रस्तावमा इन्दिराको कडा आपत्ति प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद रानाले यस्ता अमानवीय र क्रुर शब्दहरूको प्रयोग लोकतन्त्र र मानव अधिकारको मर्म विपरीत हुने बताइ... मंगलबार, साउन २६, २०८३
देउवा समूहको राष्ट्रिय भेलामा शेखर कोइराला पनि सहभागी हुने गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै देउवा समूहले २९ गते काठमाडौंमा भेला राखेको छ। मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
‘अपराधीलाई कोर्रा हान्नुपर्छ’ भन्ने हर्क साम्पाङको प्रस्तावमा इन्दिराको कडा आपत्ति मंगलबार, साउन २६, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, साउन २६, २०८३
देउवा समूहको राष्ट्रिय भेलामा शेखर कोइराला पनि सहभागी हुने मंगलबार, साउन २६, २०८३
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
हर्क साम्पाङले संसदमै भने– नागरिकदेखि सांसदसम्म सुरक्षित छैनन् मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
‘सिंहदरबार’ नाममाथि बहस चल्दा शङ्कर पोखरेलले सम्झाए सिंहका ६ विशेषता सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्