• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पश्चिम नेपाल किन भूकम्पको जोखिममा छ?

डा शिव सुवेदी  मंगलबार, माघ १०, २०७९  २०:१२
1140x725

नेपालमा आउने सम्भावना भन्दा कारण के भन्ने जान्नुपर्छ। नेपाल यस्तो ठाउँमा छ,  जसको मुनि दुईटा प्लेट आपसमा ठोक्किरहेका छन्। हरेक वर्ष इन्डियन प्लेट तिब्बतियन प्लेट मुनि घुसिरहेको हुन्छ। त्यसरी घुस्ने क्रममा जुन शक्ति सञ्‍चय हुन्छ,  त्यो बाहिर आउने प्रक्रिया भूकम्प हो। यदि हाम्रो जमिमुनिको चट्टानको समूह,  भौगोलिक अवस्था स्थिर हुन्थ्यो भने भूकम्प आउँदैन थियो। 

नेपाल यस्तो ठाउँमा छ,  जुन ठाउँमा इन्डियन र तिब्बतियन प्लेको घर्षण धेरै समयदेखि भइरहेको छ। नियमित रुपमा दुई प्लेट एक अर्कोमा घर्सिरहेका छन्। त्यो घर्षण हुँदै गर्दा जुन शक्ति सञ्चय हुन्छ,  त्यो बाहिर निस्किने प्रक्रियामा भूकम्प आउँछ।

नेपालमा पनि पश्चिम किन भूकम्पको जोखिममा छ? नेपाल हिमालय रेञ्जमा परेको देश हो। जम्मा २५ सय किलोमिटरको रेन्जमा ८ सय नेपालमा पर्छ। हिमालय रेन्जमा भूकम्प जान सक्छन्। 

बिगतमा गएका भूकम्पका अध्ययन, अहिले प्राप्त र उपलब्ध तथ्याङ्कका आधारमा बोल्नुपर्दा नेपालको केन्द्र अर्थात् काठमाडौं वरपर नियमित रुपमा भूकम्प गइरहेका छन्। २०७२ सालमा यो क्षेत्रमा दुईटा भूकम्प गए। पूर्वी नेपालमा १९९० सालमा ठूलो भूकम्प गएको थियो। बिहार-नेपाल भूकम्पका रुपमा चिनिने उक्त भूकम्पमा परी १० हजार जनाको मृत्यु भयो।  

नेपालको बारपाक (गोरखा) पश्चिम लाग्दा नियमित रुपमा जाने स-साना भूकम्पको संख्या कम छ। पश्चिम नेपालमा आजभन्दा ५०० वर्ष पहिले सन् १५०५ मा मुस्ताङ वरीपरी केन्द्रबिन्दू बनाएर भूकम्प गएको पाइन्छ। उक्त भूकम्बाट तिब्बतका राजा मरेको केही लेख पाइन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

५०० वर्ष पहिले ठूलो भूकम्प गएपछि अर्को ठूलो भूकम्प गएको रेकर्ड पाइँदैन। बारपाक पश्चिम अर्थात् त्यहाँदेखि सुदूरपश्चिमसम्मको क्षेत्रमा ठूलो भूकम्प पाएका छैनौं। प्रश्न हुन सक्छ- भूकम्प किन पाउनुपर्ने?

आमजनका आँखामा भूकम्प नजानु राम्रै हो। तर, भूकम्प विज्ञानमा चाहिँ गइरहँदा शक्ति सञ्चय घट्ने हुन्छ। इन्डियन प्लेट हरेक वर्ष २ सेन्टिमिटर तिब्बतियन प्लेटमा घुस्छ। इन्‍डिय प्लेट हरेक वर्ष  २ सेन्टिमिटर घुसेको हिसाबले ५०० वर्षमा १० मिटर जमिन तलबाट माथि सिफ्ट भइसकेको छ। अर्थात् इन्डियन प्लेट तिब्बतियन प्लेटमा घुसिसकेको छ। त्यति जमिन सिफ्ट हुँदा जुन ऊर्जा सञ्चय भएको छ, त्यसले ८.५ भन्दा ठूलो भूकम्प ल्याउने भनाइ छ। त्यसैले भूकम्प लामो समय नजाँदा जोखिम बढी हुन्छ। गइरहँदा भने धेरै ऊर्जा  सञ्चय हुन पाउँदैन र ठूलो भूकम्प गएर क्षति हुने सम्भावना कम हुन्छ। 

बारपाकभन्दा पश्चिममा भूकम्प जाँदा क्षति पनि बढी हुने सम्भावना देखिन्छ। किनभने चेतनाका हिसाबले पश्चिम कमजोर छ। ४ म्याग्निच्यूड गयो भने पूर्वमा जुन रेस्पोन्स हुन्छ,  पश्चिममा भने त्यसरी भएको  देखिँदैन। पूर्वकाहरुले यसबारे जानकारी पाएर अमेरिका र युरोपका प्रणालीमा समेत रिपोर्ट गरेको पाइन्छ। अझ सुदूरपश्चिममा भूकम्पबारे चेतना कम छ। त्यहाँ ठूलो क्षति हुने सम्भावना बढी छ। 

उदाहरणका लागि केही समयअघि डोटीमा ५.६ रेक्टर स्केलको भूकम्प गयो, त्यसले घर भत्किए। केहीको मृत्यु नै भयो। तर, जापानमा त्यतिको भूकम्प जाँदा कुनै क्षति हुँदैन। प्राकृतिक प्रकोप हामीले मात्रै बेहोर्ने होइन। हामी आफैं त्यसका लागि तयार छैनौं, त्यसैले जोखिममा छौं।

क्षति कम हुन भूकम्पबारे पहिल्यै जानकारी पाउने प्रणाली पनि चाहिन्छ। तर,  भूकम्पबारे भविष्यवाणी सम्भव छैन। हालसम्म वैज्ञानिकले त्यसमा सफलता हासिल गरेका छैनन्। जापान, स्विट्जरल्यान्ड र मेक्सिको जस्ता देशमा रहेका प्रणाली भविष्यवाणी जस्तै देखिन्छन्। किनभने मोबाइलमा १ मिनेट वा ३० सेकेन्ड वा १५ सेकेन्डमा सूचना दिएको देखिन्छ। 

हाल प्रचलनमा आएका त्यस्ता प्रणालीहरूले निश्चित ठाउँमा भूकम्प गइसकेपछि त्यसका शक्तिशाली तरंगहरू अन्य ठाउँमा नपुग्दै त्यसबारे सन्देश पठाउने मात्र गर्छन्। यदि कुनै देशमा आधुनिक भूकम्पीय उपकरणहरू बाक्लै जडान गरिएका छन् र उत्कृष्ट सञ्चारमार्फत् भूकम्पका तरंगहरू अध्ययन केन्द्रमा प्रसारण गरिएका छन् भने कुनै एउटा तरंग अध्ययन गरेर भूकम्पबारे सन्देश पठाउन केही सेकेन्ड लाग्छ। 
केन्द्रविन्दु आफू बसेको ठाउँनजिक छ भने पूर्वसूचना भूकम्पको पहिलो कम्पनभन्दा केही सेकेन्ड अगाडि मात्र पाउन सकिन्छ, तर केन्द्रविन्दु टाढा छ भने पूर्वसूचना पहिलो कम्पनभन्दा केही मिनेट अगाडि पनि प्राप्त गर्न सकिन्छ। त्यसले धेरै ज्यान जोगाउन सकिन्छ। 


(भूकम्पविद् सुवेदीसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जेन जेड आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न रास्वपा सांसद शर्माको माग
उद्योगमन्त्री बन्दै दीपककुमार साह
पार्टी एकताका लागि नरम, कमजोरी हटाउन निर्मम हुन्छु : गगन थापा
सम्बन्धित सामग्री
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी अब कुरा गरौँ, बीपीको प्रजातान्त्रिक समाजवादमा अडिएको नेपाली कांग्रेसले बीपी मार्गमा हिँड्यो कि हिँडेन? बीपीको राजनीतिक तथा आर्थिक सम... बुधबार, भदौ २४, २०८३
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? आजकै दिन अर्थात १९७१ सालमा यस धरामा अवतरण गरेका विपिले २०३९ साउन ६ गते महाप्रस्थान गरेका थिए । नेपाली कांग्रेसका संस्थापक नेता विपि... बुधबार, भदौ २४, २०८३
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ यो एक वर्षमा सत्ताको स्वरूप बदलियो। पुराना राजनीतिक दलको आन्तरिक लोकतन्त्रको विषय निकै पेचिलो बन्यो। नेपाली कांग्रेसमा नयाँ पुस्ताको... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
जेन जेड आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न रास्वपा सांसद शर्माको माग बिहीबार, भदौ २५, २०८३
उद्योगमन्त्री बन्दै दीपककुमार साह बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम, कमजोरी हटाउन निर्मम हुन्छु : गगन थापा बिहीबार, भदौ २५, २०८३
एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ : सांसद अमरेश बिहीबार, भदौ २५, २०८३
शेयर बजार: नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ बिन्दुमा बन्द बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्