• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नेपाली जनमत सर्वेक्षण: सेनामाथि विश्वास गर्ने ९१.२ प्रतिशत, राजनीतिक दलमाथि ४४ प्रतिशत

64x64
नेपाल लाइभ मंगलबार, माघ १०, २०७९  १२:०७
1140x725

काठमाडौं– एक अध्ययनमा सहभागी सबैभन्दा बढी ९१.२ प्रतिशतले नेपाली सेनालाई विश्वास गर्ने बताएका छन्। उनीहरुमध्ये सबैभन्दा कम ४४ प्रतिशतले राजनीतिक दललाई विश्वास गर्ने बताएका छन्।

‘नेपाली जनमत सर्वेक्षण, २०२२’ अनुसार, सरकारी र गैरसरकारी संस्थाहरूमा उत्तरदाताको विश्वासको स्तरलाई मापन गर्दा नेपाली सेना भन्नेहरू ९१.२ प्रतिशत, लोकसेवा आयोग भन्नेहरु ८८.८ प्रतिशत, सञ्चार माध्यम भन्नेहरु ८८ प्रतिशत र राजनीतिक दल भन्नेहरु ४४ प्रतिशत पाइएको हो।

देशको समग्र अवस्थाप्रतिको जनधारणा, सुरक्षा र विवाद समाधान, पहिचान र सामाजिक सम्बन्ध, शासन र राजनीतिमा सहभागिता तथा आर्थिक दृष्टिकोण र सूचनामा पहुँच गरी ५ वटा विषयका वरिपरि उत्तरदाताको विचार संकलन गरेर ती तथ्यांकलाई ‘नेपाली जनमत सर्वेक्षण, २०२२’ को नाममा सार्वजनिक गरिएको हो।

सोमबार काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डा अच्युत वाग्ले, नेपालका लागि अस्ट्रियाली राजदूत फेलिसिटी भोल्क, नेपालस्थित स्विस राजदूतावासका कार्यवाहक प्रमुख सिल्भाना हग र स्कुल अफ आर्टसका डिन एक्कुमाया पुनले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गरेका हुन्।

सन् २०१७ मा सुरु गरिएको यो सर्वेक्षण सन् २०१८ र सन् २०२० हुँदै चौथो पटक सन् २०२२ मा सम्पन्न भएको हो। सन् २०१८ देखि काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्ट्सको समग्र नेतृत्वमा इन्टरडिसिप्लिनरी एनालिस्ट्स (आईडीए) र स्थानीय सरकार सबलीकरण कार्यक्रमले नेपालका सात प्रदेशका ५८८ वडाहरूमा १८ वर्ष या सोभन्दा माथिको उमेरका ७०६० प्रतिनिधि उत्तरदाताहरूलाई नमुना छनोट विधिका आधारमा चयन गर्दै आएकोमा यस पटकको सर्वेक्षणका लागि विकास र सहकार्यका लागि स्विस संस्थाले पनि सहकार्य गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

Nepali_Janmat_sarvechhan_21674541437.jpg

हरेक सर्वेक्षणमा जनतामार्फत् आउने अभिमतहरू सर्वेक्षण गरिएको समयको प्रतिबिम्बका रूपमा आउँने र सर्वेक्षणको नतिजामा पनि तथ्यांक संकलन गर्न घरघरमा जाँदाको समय र परिस्थिति झल्कने काठमाडौं विश्विविद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

जेठ महिनामा स्थानीय तहको निर्वाचन भएलगत्तै प्रदेश र संघको चुनावमा होमिने तयारीमा लागिसकेका नेपालीहरूमाझ साउन र भदौमा यस वर्षको तथ्यांक संकलनको काम भएको थियो। त्यसैले त्यस बेला जनताले प्रत्यक्ष अनुभव गरेका भावना अध्ययनमा आएको विज्ञप्तिमा उल्लेख छ। 

Xtrem
Xtrem

‘यसअघिको सर्वेक्षण कोरोना भाइरसले विश्वलाई नै बन्दाबन्दीमा लैजानुभन्दा केही दिन अगाडि सम्पन्न भएको अवस्था थियो भने यो सर्वेक्षण कोरोना भाइरसले दुई वर्षभन्दा बढी समय थिल्थिल्याएको सामाजिक र आर्थिक धरातलमा भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

अध्ययन प्रतिवेदनअनसार, सर्वेक्षणमा ४१.७ प्रतिशत सहभागीहरू मात्र देशको समग्र अवस्थाप्रति धेरै आशावादी देखिएको उल्लेख छ। ‘यसरी आशावादी हुनुमा बाटोघाटोको अवस्था राम्रो हुनु (४६.२ प्रतिशत), शिक्षाको पहुँचमा बृद्धि हुनु (२१.२ प्रतिशत) तथा विद्युत् आपूर्तिमा सुधार हुनु (१५.६ प्रतिशत) मुख्य तीन कारण रहेका छन्,’ विज्ञप्तिमा उल्लेख छ।

नेपाल सरकारले सुरु गरेका विभिन्न सामाजिक सुरक्षा सुविधाहरूका बारेमा सोध्दा प्रतिक्रिया दिनेहरूको ठूलो सङ्ख्याले ज्येष्ठ नागरिक भत्ता (९७ प्रतिशत), एकल महिला भत्ता(९३.६ प्रतिशत) र अपांगता भत्ता (८६.३ प्रतिशत) का बारेमा जानकारी रहेको बताएका छन्।

सेवा लिएबापत घुस दिएको भनी सर्वेक्षणमा सहभागी उत्तरदाताहरू सन् २०१७ देखि यता घट्दै गएको विज्ञप्तिमा उल्लेख छ। ‘तर २.२ प्रतिशतले जग्गा जमिन बेचविखनसँग सम्बन्धित सेवाका लागि, १.९ प्रतिशतले सवारी साधन सम्बन्धी सेवा अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्दा र १.८ प्रतिशतले व्यक्तिगत घटना दर्ता गराउँदा घुस दिनुपरेको बताएका छन्,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगनलाई अमरेशको जवाफ – पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं
प्रवासीका एजेन्डासहित नवराज शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य लड्ने
कांग्रेसमा उम्मेदवारी शुल्क तोकियो, सभापतिका लागि ४० हजार
सम्बन्धित सामग्री
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण धानमन्त्री कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीक... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
गगनलाई अमरेशको जवाफ – पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रवासीका एजेन्डासहित नवराज शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य लड्ने सोमबार, असोज १९, २०८३
कांग्रेसमा उम्मेदवारी शुल्क तोकियो, सभापतिका लागि ४० हजार सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशन : आज बेलुका मतदाता नामावली प्रकाशन गरिने, २२ गते मतदान सोमबार, असोज १९, २०८३
सभापति गगनको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्