• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्डको बहुमत भत्काउने देउवा दाउ

64x64
नवीन झा शुक्रबार, पुस २२, २०७९  १९:२३
1140x725

काठमाडौं– १० पुसमा १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो मंगलबार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। प्रचण्ड नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धन भत्काएर एमालेसहितको सात दलको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बने। 

दुई वर्ष अगाडि प्रचण्ड एमालेसँग टाढिएर काग्रेससँग ‘टाँसिएका’ थिए। प्रचण्ड र माधवकुमार नेपालसहितको जोडबलमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने। त्यतिबेला देउवा र प्रचण्डबीच भएको सहमति अहिले कार्यान्वयन नभएको भन्दै प्रचण्ड पुनः एमालेसँग मिलेर आफ्नो नेतृत्वमा सरकार बनाउन पुगे। तर, उनले १० पुसमा समर्थन जुटाएको १६९ सांसदको संख्या पुुस २६ सम्म कायम राख्न सक्छन् कि सक्दैनन् भन्नेमा संशय उत्पन्न भएको छ। 

किनकि यो बीचमा उनलाई समर्थन  गरेका जसपा र राप्रपाका नेताहरुसँग कांग्रेस सभापति देउवाले भेटघाट बढाएका छन्। देउवाको पछिल्लो 'मूभ' ले प्रधानमन्त्री प्रचण्डको बहुमतको संख्या भत्किने त होइन भन्ने संशय राजनीतिकमा वृत्तमा देखिन्छ। 

कांग्रेस सभापति देउवाले यो बीचमा माओवादीकै नेता जनार्दन शर्मादेखि जसपा अध्यक्ष उपेन्द्र यादवसँग आफ्नै निवासमा भेटका छन्। यी भेटको अन्तर्य सार्वजनिक भएको त छैन तर, आशंकाहरु थुप्रै उब्जिएका छन्। देउवाको तर्फबाट केही नेताहरु राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि भेटिरहेका छन्। साथै, उनले शुक्रबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटेका छन्। भेटपछि उनले आफ्नो पार्टीका पदाधिकारीहरुसँग छलफल गरेका थिए।  छलफलमा चुनावको समीक्षा र आगामी रणनीतिका बारेका छलफल गरेको बताइएको छ। यी भेटमा देउवाले प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनवाट अलग्याउने प्रस्ताव गरेका बताइएकाे छ। जसका लागि कांग्रेसले राप्रपालाई प्रधानमन्त्रीदेखि अन्य अफर गरेको समाचार सार्वजनिक भएका छन्। यद्यपि, कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले त्यसलाई भ्रामक खबरको संज्ञा दिएका छन्। 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आफूहरु प्रधानमन्त्री प्रचण्ड र कांग्रेस दुवैसँग संवादमा रहेको बताए। ‘१० पुुसमा हामीले प्रधानमन्त्री बन्दा प्रचण्डलाई समर्थन दिएकै हो’, श्रेष्ठले भने, ‘यो बीचमा कांग्रेससँग पनि संवाद भएको छ। अगाडि कसरी बढ्ने भन्ने विषयमा हामी आन्तरिक छलफलमै छौं।’

राप्रपाले २७ पुसमा पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदासहितको आफ्ना प्रमुख माग पूरा भएको खण्डमा प्रचण्ड नेतृत्वको सरकारमा जाने बताइसकेको छ। माग पूरा नभएको खण्डमा सरकारमा नजाने बरु बाहिरै बसेर समर्थन गर्ने जनाएको छ। सार्वजनिक रुपमा जे भने पनि राप्रपाले माओवादी र एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बढी भाउ दिएको भन्दै पन्छिन खोजिरहेको नेताहरु बताउँछन्। 

कांग्रेस सभापति देउवा र उनको समूह पनि माओवादी र एमाले गठबन्धनलाई नजिकबाट नियालेरै नयाँ प्रयास थालेको जानकारहरु बताउँछन्। पछिल्ला केही दिनयता कांग्रेस नेताहरु एमाले, माओवादी र रास्वपालाई छाडेर बाँकी सबैलाई एक ठाउँमा ल्याउन सकिन्छ कि भन्ने ध्येयमा देखिन्छन्। जसले सरकार बनाउन बहुमतदेखि गैरवामपन्थी धुव्रीकरणको बाटाे तय हुने उनीहरुको बुझाइ छ। 

नयाँ प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८९ (एक निलम्बित), राप्रपासँग १४, जसपासँग १२, नेकपा एससँग १०, जनमत पार्टीसँग ६, लोसपा र नागरिक उन्मुक्तिसँग ४/४ र स्वतन्त्र सांसद चार जना छन्। रौतहतबाट स्वतन्त्र जितेका किरण साह एमाले प्रवेश गरिसकेका छन् भने बर्दियाबाट स्वतन्त्र जितेका लालबिर चौधरी उन्मुक्ति पार्टी प्रवेश गरिरसकेका छन्। यसरी प्रतिनिधि सभाका १४३ सांसद आफ्नो पक्षमा पार्न सकिने हिसाब देउवाले निकालेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अन्य साना पार्टीहरु जनमतदेखि उन्मुक्ति पार्टी र स्वतन्त्र सासंदहरुलाई सजिलै ल्याउन सकिन्छ भन्ने आकलन देखिन्छ। नेकपा एसले शुक्रबार साँझसम्म नयाँ सत्ता गठबन्धनलाई समर्थन गरिसकेको छैन। नेकपा एसका अध्यक्ष नेपालले नयाँ गठबन्धनप्रति लगातार असन्तुष्टि व्यक्त गरिरहेका छन्। 

जसपा संसदीय दलका नेता रामसहाय यादवले आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादवले बिहीबार कांग्रेस सभापति देउवासँग उनकै बोलावटमा भेटेको नेपाल लाइभलाई बताए। ‘देउवाजीले बोलाएर हाम्रा अध्यक्षजी जानु भएको हो’, यादवले भने, ‘सामान्य समसामयिक राजनीतिक कुराकानी मात्रै भएको हो।’ यादवले यसो भने पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन जसपाले शर्त अघि सारिरहेको बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेपनि सहभागी हुन आफ्ना मागहरु न्यूनतम साझा कार्यक्रममा समेटिनुपर्ने र मन्त्रालय बाँडफाँड सम्मानजनक रुपमा हुनुपर्ने भनेको छ। 

कांग्रेसका प्रमुख सचेतक लेखकले भने आफूहरु शनिबार बस्ने संसदीय दलको बैठक र पार्टी पदाधिकारी बैठकमा छलफल गरेपछि मात्रै संसद्मा प्रधानमन्त्रीको विश्वासका मतका बारेमा धारणा बनाउने दाबी गरे। 

Xtrem

Xtrem

‘हामीले अहिले नै यो वा त्यो भन्दैनौं’, लेखक भन्छन्। ‘शनिबार पार्टीको छलफलपछि कसरी अगाडि बढ्ने भन्ने तय गर्छौं’, लेखकले भने।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता उपसभापति (खुला) तर्फ डा. भण्डारीले ३ हजार १०६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार ९२० मत पा... आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार बिहान गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको पहिरोका कारण बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी आ... आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पुस्तान्तरणका लागी निश्चित विधि, प्रक्रिया र योग्य... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्