• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

तनहुँ–२ : तीन दशकदेखिको एमालेको वर्चश्व ‘ब्रेक’ गर्ने शंकर 

64x64
रिखिराम जिसी बुधबार, मंसिर ७, २०७९  १७:१२
1140x725

पोखरा– नेपाली कांग्रेसको सरकार ढलेपछि, २०५१ साल असार २७ गते राजा वीरेन्द्रले प्रतिनिधि सभाको निर्वाचनको घोषणा गरे। उनले घोषणा गरेअनुसार कार्तिक २९ नेपालमा तेस्रो संसदीय निर्वाचन भयो। 

उक्त निर्वाचनबाट नेकपा एमालेले ८८ सिट जित्दै सबैभन्दा ठूलो दल बन्न सफल भयो। पहिलो पटक नेपालमा कम्युनिस्ट पार्टी ठूलो दल बनेको थियो। निर्वाचनमा पहिलो पटक नेपाली कांग्रेस दोस्रो पार्टीका रुपमा खुम्चिन पुगेको थियो।

जसमा तत्कालीन तनहुँ–२बाट कांग्रेसका अमरराज कैनी विजयी भएका थिए। कांग्रेसले धेरै ठाउँमा पराजय भएको बेला सो ठाउँ विजय हासिल गरेको थियो। उनले नेकपा एमालेका टुकराज सिग्देललाई पराजित गरेका थिए। 

त्यसयता भने नेपाली कांग्रेसले उक्त निर्वाचन क्षेत्रमा जित्न सकेको थिएन। ०७० सम्म तनहुँ–३ रहेको यस क्षेत्रमा ०५१ यता एमालेले निरन्तर जित्दै आएको थियो। यसपालि भने कांग्रेसका उम्मेदवार शंकर भण्डारीले एमालेको २८ वर्षको विजयी यात्रालाई बे्रक लगाउन सफल भएका छन्। 

भण्डारीले एमालेका उम्मेदवार किरण गुरुङलाई पराजित गर्दै करिब ३ दशकको विजयी यात्रा ब्रेक गरेका हुन्। भण्डारीले ३० हजार ६ सय ४ मत र पराजित भएका गुरुङ २५ हजार १ सय ३० मत प्राप्त गरे। 

अघिल्लो पटकको संसदीय निर्वाचनमा सोही क्षेत्रमा एमालेका केदार सिग्देलसँग पराजित भएका भण्डारीले यसपटक बदलसँगै वर्चश्व समेत ब्रेक गरे। 

सो क्षेत्रमा ०४८ सालमा भएको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका पदम आले पराजित भएका थिए। उनलाई एमालेका किरण गुरुङले १ हजार ६ सय ६२ मतले पराजित गरेका थिए। उक्त निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्दा पनि तनहुँ–२ गुमाएको थियो। 

०५१ को निर्वाचनमा दोस्रो दल बनेको कांग्रेस २०५६ सालमा भएको निर्वाचनमा पहिलो दल बन्न सफल भयो। त्यसमा पनि तनहुँ–२ मा कांग्रेस उम्मेदवार पराजित भए। कांग्रेसका विष्णु बिरालेलाई एमालेका टुकराज सिग्देलले २ हजारभन्दा बढी मतान्तरले पराजित गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

सो क्षेत्रमा ०६४ भएको संविधान सभाको पहिलो निर्वाचनमा पनि पराजित हुँदै कांग्रेसले ह्याट्रिक हार व्यहोर्‍यो। त्यतिबेला एमालेका किरण गुरुङले कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य बने। 

०७० सालमा भएका दोस्रो सविधान सभाको निर्वाचनमा सो क्षेत्रमा कांग्रेसका जित प्रकाश एमालेका उम्मेदवारसँग पराजित भए। उनलाई एमालेका टुकराज सिग्देलले १५ हजार ९ सय ७४ मत प्राप्त गर्दै पराजित गरे। 

०७४ को निर्वाचनमा अहिले विजयी भएका शंकर भण्डारी पराजित भएका थिए। उनलाई एमालेका केदार सिग्देलले पराजित गरेका थिए। त्यसबेला केदारले ३ हजार २ सय ७९ मतान्तरले शंकरलाई पराजित गरेका थिए।

कांग्रेसका भण्डारीले यसपाली एमालेको २८ वर्षे विजयी यात्रालाई ब्रेक गराएका छन्। हाल भण्डारी नेपाल कांग्रेसको केन्द्रीय सदस्य छन्। विसं ०७०को संविधानसभा निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित भण्डारीले वन तथा भू–संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी कांग्रेसको १३औं र १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। पार्टीको १२औं महाधिवेशनदेखि केन्द्रीय सदस्यमा निर्वाचित भण्डारीले दुईपटक तरुण विभागको जिम्मेवारी सम्हालिसकेका छन्। 

दाइको प्रेरणाबाट विद्यार्थी राजनीति सुरु गरेका भण्डारी ०३६ र ०४६को आन्दोलनमा २९ दिन हिरासत बसेका थिए। 

उक्त क्षेत्रको प्रदेश सभामा एउटामा एमाले र कांग्रेस विजयी भएका छन्। प्रदेश सभा २ ‘क’ मा एमालेका श्यामराजा महत र ‘ख’ मा कांग्रेसका जितप्रकाश आलेमगर विजयी भएका छन्। 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:१२
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्