• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कास्कीमा मतगणना सुस्त, अझै लाग्न सक्छ ७ दिन

64x64
रिखिराम जिसी मंगलबार, मंसिर ६, २०७९  २३:२५
1140x725

पोखरा- निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा ८ दिनभित्र अर्थात् मंसिर १२ गतेसम्म सार्वजनिक गर्ने दाबी गरेको छ। देशका धेरैजसो क्षेत्रमा अहिले मतगणना जारी छ। केही स्थानको अन्तिम नतिजा आइसकेको छ भने केही स्थानमा मतगणना सुरु हुनै बाँकी छ।

कास्कीका प्रतिनिधि सभा र प्रदेश सभाका ३÷३ क्षेत्रको मतगणना जारी छ। अहिलेकै गतिमा गणना हुने हो भने कास्कीमा निर्वाचन आयोगले तोकेको मितिमा मतगणना सकिन कठिन हुने देखिन्छ। 

कास्कीको क्षेत्र नम्बर २ प्रतिनिधि सभा प्रत्यक्षतर्फ सबैभन्दा पहिले मतगणना सुरु भएको थियो। जहाँ मंसिर ४ गते राति १२ बजेबाट मत गणना सुरु भएको थियो। तर मतगणना सुरु भएको ४२ घन्टासम्म १५ हजार मतमात्र गणना भएको छ। मंगलबार साँझ ६ बजेसम्म १५ हजार ८१ मत गणना भएको तथ्यांक छ।

यसलाई हिसाब गर्ने हो भने १ घन्टामा करिब ३ सय ५९ मतगणना भएको देखिन्छ। कास्की २ मा मंसिर ४ को निर्वाचनमा ७९ हजार १ सय ३८ मत खसेको थियो। यस अनुसार नै गणना गर्ने हो भने अझै १ सय ७८ घन्टा अर्थात् ७ दिन ६ घन्टा लाग्नेछ। यसो त अन्य निर्वाचन क्षेत्रमा पनि मत गणना छरितो हुन सकेको छैन। 

अहिलेको मतपत्र स्थानीय तह निर्वाचनभन्दा छरितो छ। उम्मेदवार नभएको पार्टीका चिह्न मतपत्रमा छैनन्। स्थानीय तहको निर्वाचनमा एउटा मतपत्रमा वडा सदस्यदेखि मेयर, उपमेयरसम्मको मत गणना गर्नुपर्थ्यो तर अहिलेको मतपत्रमा एउटामात्र छाप लगाउने अवस्था छ। त्यस कारण पनि मत गणना गर्न सहज हुन्छ। तर पनि मत गणनामा छरितो हुन सकेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

कास्कीका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले सबै प्रकारका मत एकै पटक गणना गर्दा गणना ढिलाइ भएको तर्क गरे। ‘४ वटा मतपत्रसँगै गणना गर्नपर्यो। हामीले के अनुमान गरेका थियौं भने प्रत्यक्षको सानो मतपत्र छ, छिट्टै गन्छौं, प्रत्यक्ष सकेर समानुपातिक गर्ने योजना थियो। तर सँगै गन्ने भएपछि प्रत्यक्षको छिटो सकिए पनि समानुपातिकलाई पर्खनुपर्यो,’ उनले भने।

फरक ब्यालेट बक्समा मतपत्रको भेटिँदा पनि मत गणनामा ढिलाइ भएको उनको भनाइ छ। ‘यताको मतपत्र उता छ, उताको मतपत्र यता छ। सबैलाई सदर गर्नका लागि सँगै नगनी नहुने परिस्थिति भयो,’ खरेलले भने।

सबै मतपत्रको अभिलेख राख्नुपर्ने खरेलले बताए। ‘कहिले समानुपातिकको मतपत्र प्रत्यक्षमा भइदिन्छ, कहिले प्रदेश सभाको समानुपातिकको प्रतिनिधि सभाको समानुपातिकतिर भइदिन्छ। त्यसको सबै अभिलेख राख्नुपर्‍यो,’ उनले भने, ‘एकापसमा परिवर्तन गर्नुपर्‍यो।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रतिनिधि सभाको प्रत्यक्ष, समानुपातिक, प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक ४ वटैको समानान्तर रुपमा गणना भइरहेको खरेल जानकारी दिए। प्रदेश सभा प्रत्यक्षतर्फको मत गणना बुधबारसम्म सक्ने लक्ष्य रहेको खरेलले सुनाए। ६ दिनभित्र कास्कीका सबै क्षेत्रको नतिजा आइसक्ने उनले दाबी गरे। ‘मत गणनाले विस्तारै गति लिन्छ, ६ दिनभित्र कास्कीका सबै क्षेत्रको नतिजा आइ सक्छ,’ उनले भने।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  २३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ विज्ञप्तिमा उल्लेख भए अनुसार, गत असोज २६ गते सोमबार वैदेशिक रोजगारीमा जाने क्रममा श्रमको म्याद समाप्त भएकाले पुनः श्रम स्वीकृति गरेब... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्