काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।
नेपाली कांग्रेसका पूर्व सांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो।
अर्को बैठक बिहीबार बस्ने गरी स्थगित भएको हो। यसअघि राष्ट्रियसभाको बैठक पनि शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।