• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

बुलेटबाट ब्यालेटतर्फ : यी हुन् चुनावी मैदानमा उत्रिएका पूर्वसुरक्षाकर्मी

64x64
नेपाल लाइभ बिहीबार, असोज २७, २०७९  ०६:२१
1140x725

काठमाडौं– बुलेटसँगै बिताएका अवकाशप्राप्त केही पूर्वसुरक्षाकर्मीहरू ब्यालेट (मदतान) बाट निर्वाचित हुँदै पुनः सक्रिय राजनीति जीवन बिताउने दाउमा छन्।

३० वर्षे प्रहरी सेवाबाट अनिवार्य अवकाश बिताएपछिको समय पुनः राजनीतिमा होमिने सुरक्षाकर्मीहरूको सूची लामै भए पनि यो पटकको प्रतिनिधि सभामा आधा दर्जन सुरक्षाकर्मी होमिएका छन्। उनीहरूलाई अहिले चुनावी चटारोले छोइरहेको छ। आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिएर ब्यालेटमार्फत्  चुनिएर संसद्को यात्रा तय गर्ने दाउमा तीन वटै सुरक्षा निकायका पूर्वसुरक्षाकर्मीहरू छन्।

पूर्वडीआईजी नवराज सिलवाल
पूर्वडीआइजी नवराज सिलवाल पुनः दोस्रो पटक निर्वाचित हुँदै संसद्को यात्रालाई कायमै राख्ने दाउमा छन्। आईजीपी बन्न नसकेपछि डीआईजीबाटै राजीनामा दिएर राजनीति सुरु गरेका सिलवाल २०७४ सालको निर्वाचनमै विजयी भएका थिए।

लतिलपुर–१ बाट नेकपा एमालेको तर्फबाट निर्वाचन लडेका सिलवालले पहिलो पटकमै सफलता हात पारेका थिए। यो वर्ष पनि उनी सोही ठाउँबाट एमालेकै तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन्। 

Nawaraj-Silwal1665580447.jpg

यस क्षेत्रबाट यो पटक गठबन्धन दल नेपाली कांग्रेसको तर्फबाट उदय शमशेर राणाले उम्मेदवारी दिएका छन्। यी दुवै जना २०७४ सालको निर्वाचनमा पनि प्रतिस्पर्धामा उत्रिएका थिए।

त्यतिबेला सिलवाल २६ हजार ९५१ मत ल्याएर विजयी भएका थिए। राणाले २० हजार ७२९ मत मात्र पाएका थिए। यसपटक नेकपा माओवादी र एकीकृत समाजवादीको साथ राणाले पाएका छन्। सत्ता गठबन्धनको साथ पाएकाले राणा पाँच वर्षअघिको नतिजा उल्ट्याउने दाउमा छन्।

पूर्वआईजी सर्वेन्द्र खनाल  
काठमाडौं–६ बाट पूर्वआईजी सर्वेन्द्र खनालले उम्मेदवारी दिएका छन्। टिकट पाउने निश्चित भएपछि केही समयअघि मात्रै एमालेमा प्रवेश गरेका खनालका प्रतिस्पर्धी कांग्रेसका भीमसेनदास प्रधान छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

Sarbendra-khanal1665580494.jpg

भर्खर राजनीति सुरु गरेका खनाललाई खारिएका कांग्रेसका नेता प्रधान बलियो प्रतिस्पर्धी हुन्। त्यसमाथि प्रधानलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत साथ रहेकाले प्रधान खनालका लागि भारी पर्ने देखिन्छ। 

पूर्वडीआईजी रमेश खरेल
सुशासन पार्टी नेपालका अध्यक्ष समेत रहेका पूर्वडीआईजी रमेश खरेल पनि चुनावी मैदानमा उत्रिएका छन्। काठमाडौं–१ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका खरेलका प्रतिस्पर्धीहरू कांग्रेस नेता प्रकाशमान सिंहदेखि राप्रपा नेता रवीन्द्र मिश्रसम्म छन्। जसकारण खरेललाई यो क्षेत्रबाट चुनाव जित्न निकै गाह्रो पर्ने देखिन्छ।
 
काठमाडौं–१ मा २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिएका रवीन्द्र मिश्रले कडा टक्कर दिएका थिए। यसपटक फेरि सिंह र मिश्र आमुन्ने–सामुन्ने भएका छन्। उनीहरूसँगै पुकार बमले पनि उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

Ramesh-Kharel1665580513.png

पूर्वआईजी ध्रुबबहादुर प्रधान
पूर्वआईजी ध्रुबबहादुर प्रधानले राप्रपाको तर्फबाट नवलपरासी पश्चिम बाट प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गराएका छन्। उक्त क्षेत्रमा कांग्रेसबाट देवेन्द्रराज कँडेल तथा एमालेबाट दीपेन्द्र अधिकारीले पनि उम्मेदवारी दिएका छन्। जसकारण पूर्वआईजी प्रधानको संसद् छिर्ने यात्रा भने त्यति सहज देखिँदैन।

अदालतको आदेशपछि आईजीपीबाट हटेपछि प्रधान प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनेका थिए। सल्लाहकारबाट राजीनामा दिएर उनी २०५६ को आम निर्वाचनमै होमिए। नवलपरासी–४ बाट चुनाव लडेका उनले हार बेहोरे। २०६४ र २०७० पनि सोही ठाउँबाट चुनाव लडेका उनी विजयी हुन सकेनन्। 

Dhurba-pradhan1665580564.jpg

प्रत्यक्ष निर्वाचनमा पटक–पटक हार बेहोरेका उनी गत चुनावको बेला राप्रपाको समानुपातिक सूचीमा बसे। तर, ३ प्रतिशत थ्रेसहोल्डका कारण सांसद बन्ने उनको सपना पूरा हुन सकेन।

पटक–पटक असफलता ब्यहोरेका पूर्वआईजी प्रधान संसद् छिर्ने सपनासहित यो पटक फेरि राप्रपाबाट उम्मेदवारी दिएका छन्।

पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ
सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठले पनि योटक प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन्। काठमाडौं– ४ मा राप्रपाको तर्फबाट श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। संसद् छिर्ने पूर्वएआईजी श्रेष्ठको सपना पूरा हुन सम्भावना निकै कम देखिन्छ। 

Thakur-mohan1665580588.jpg

यही क्षेत्रबाट कांग्रेसका महामन्त्री गगनकुमार थापा र एमालेका नेता राजन भट्टराई समेतले उम्मेदवारी दिएका छन्।

पूर्वसैनिक अधिकृत प्रणय शमशेर राणा
काठमाडौं–५ बाट पूर्वसैनिक अधिकृत डा प्रणय शमशेर राणाले उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनी उम्मेदवार बनेका हुन्।

Pranaya-samsher1665580642.jpg
 
यही क्षेत्रबाट नेपाली कांग्रेसबाट प्रदीप पौडेल र एमालेबाट ईश्वर पोखरेलले पनि उम्मेदवारी दिएका छन्। 

पूर्वसई शम्भू ढकाल (सुस्केरा)
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाटमै पूर्वसई शम्भू ढकाल (सुस्केरा) प्रतिनिधि सभा उम्मेदवार बनेका छन्। झापा–४ बाट उनले उम्मेदवारी दिएका छन्। 

Shambbhu1665580687.jpg

सईबाट अवकाश पाएका उनी साहित्यक क्षेत्रमा कलम चलाउँदै आएका थिए। उनीसँगै यो क्षेत्रमा एमालेको तर्फबाट लालप्रसाद साँवा लिम्बू, कांग्रेसबाट देउकुमार थेवेले उम्मेवारी दिएका छन्।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ०६:२१
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावित नागरिकलाई  सम्पर्कमा आाउन भारतीय  दुतावासको आग्रह
भोटेकोशी बाढी : काठमाडौँका विभिन्न अस्पतालमा २५ घाइतेको उपचार
हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बाढी प्रभावित नागरिकलाई  सम्पर्कमा आाउन भारतीय  दुतावासको आग्रह बुधबार, भदौ १०, २०८३
भोटेकोशी बाढी : काठमाडौँका विभिन्न अस्पतालमा २५ घाइतेको उपचार बुधबार, भदौ १०, २०८३
हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह बुधबार, भदौ १०, २०८३
रसुवा र नुवाकोटलाई एक करोड निकासा, धादिङलाई ५० लाख बुधबार, भदौ १०, २०८३
रसुवामा बाढी: अहिलेसम्म प्रभावित ३ जिल्लामा १६ जनाको शव भेटियो बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्