• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'प्रधानन्यायाधीको सुनुवाइ अस्वीकृत हुने हो भने, संवैधानिक परिषद्‌का पदाधिकारीलाई निस्कासन गर्नुपर्छ'

64x64
नेपाल लाइभ मंगलबार, साउन १५, २०७५  १०:४६
1140x725

आज हामीले नेपालका ७७ वटै जिल्लामा विरोध र्‍याली आयोजना गरेका छौं। यो प्रतिकात्मक विरोध र्‍याली हो। यो सरकारले मुलुकलाई कता लाँदै छ। सरकारले मुलुकलाई कुन दुर्गतीतर्फ धकेल्दै छ। लोकतन्त्र विरोधीहरु र राष्ट्रको उन्नतिका बाधकहरुलाई सचेत गराउन हामीले यो प्रतिकात्मक र्‍यालीको आयोजना गरेका हौं। यदि अधिनायकवादीहरुले दुस्साहास गर्छन् भने यो सुरुवात आन्दोलन हो, भोलि कुनै पनि दुस्साहासीको खैराँत रहँदैन।

हामीले ७० वर्ष लडेर संविधान ल्याएर मुलुकको समृद्धिको ढोका खोल्यौं। संघीय लोकतान्त्रिक गणतन्त्र कायम गरेका छौं। समृद्धिको यात्रा र मुलुकको गरिबी र बेरोजगारीको अन्त्य गराउन हामीले संविधान जारी गरेर प्रस्थान विन्दु तयार गरेका हौं। तर, नेपाली जनतालाई ढाँटेर, झुक्याएर आज कम्युनिष्टहरुले दुईतिहाई मत पुर्यापएका छन्। संसदमा पुर्या।एको दुइतिहाई मत हिजो संघर्ष र बलिदानीका माध्यामबाट स्थापित भएको संविधान र लोकतन्त्रविरुद्ध प्रयोग थालेको छ। त्यही भएर हामीले प्रतिकात्मक रुपमा विरोध र्या ली गरेका हौं। आज नेपालमा मात्र होइन विश्वभर नेपालीहरु जहाँ-जहाँ पुगेका छन्, उनीहरुले नेपालमा हिजोको बलिदानीमार्फत आएको संविधान र लोकतन्त्र जोगाउनका लागि प्रदर्शनमा उत्रिएका छन्। 

सरकारले अधिनायकवादको प्रमाण देऊ भनेको छ। सर्वोच्च अदालतमाथि कुन किसिमको हमला गरिँदैछ। सर्वोच्च अदालतका प्रधानन्यायाधीशको सुनुवाइको निर्णय संसदीय सुनुवाइ समितिले नगरेर कम्युनिष्ट पार्टीको पोलिट्ब्युरोमा छलफल भएर हुँदैछ। योभन्दा ठूलो अधिनायकवादको उदाहरण अरु के हुन्छ? आज उनीहरुको हातमा दुई तिहाई दुरुपयोग भएर 'बाँदरका हातमा नरिवल' हुँदैछ। कम्युनिष्टहरुले नेपालीलाई ढाँटेर ल्याएको दुई तिहाई अहिले नेपाली जनताका विरुद्ध प्रयोग हुँदैछ। अहिले नेपालको न्यायालयमाथि स्टालिन शैलीमा आक्रमण भइरहेको छ। स्टालिनका पालामा रुसमा सरकार, प्रशासन, अदालत सबै कम्युनिष्ट पार्टीको पोलिट्ब्युरोले चलाउने गर्थ्यो। त्यो पोलिट्ब्युरो सबै स्टालिनको नियन्त्रणमा हुने गर्थ्यो। आज नेपालमा त्यही अभ्यास हुन थालेको छ। सबै शक्ति प्रधानमन्त्रीले आफूमा केन्द्रित गर्दैछन्। बाहिर देखाउन अदालतदेखिका सबै निर्णय पहिला कम्युनिष्ट पार्टीको पोलिट्ब्युरोमा हुन थालेका छन्। 

प्रस्तावित प्रधानन्यायाधीशमाथि प्रमाणपत्रको किचलो निकालेका छन्। लोकसेवाको जाँच दिँदा, यति समयसम्म न्यायाधीश हुँदा उनको प्रमाणपत्र किन हेरिएन? अझ प्रधानन्यायाधीशलाई संसदीय सुनुवाइबाट अस्वीकृत गर्ने हो भने सबैभन्दा पहिले संवैधानिक परिषद्‌माथि कारबाही हुनुपर्छ। अयोग्यलाई सिफारिस गर्ने संवैधानिक परिषद्‌का अध्यक्ष प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ। सो परिषद्‌का सदस्य सभामुखलाई कारबाही हुनुपर्छ। किन अयोग्य मान्छेलाई मुलुकको प्रधानन्यायाधीमा सिफारिस गरियो। संवैधानिक परिषद्‌ले दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा के हेरेर सिफरिस गर्योय। सुनुवाइ अस्वीकृत हुने हो भने, संवैधानिक परिषद्‌का पदाधिकारीलाई निस्कासन गर्नुपर्छ। 

विधानमा स्पष्ट रुपमा प्रतिनिधिसभा र प्रदेशसभाका सभामुख र उपसभामुख एउटै पार्टीको नहुने व्यवस्था छ। तर, अहिले कूतर्क गर्न थालिएको छ। संविधानको अपव्यख्या गर्न थालिएको छ। सभामुख र उपसभामुख दुवैले पार्टीबाट राजीनामा दिइसकेको भन्ने कुरा आइरहेको छ। उहाँहरुले राजीनामा दिइसकेको हो भने नेपालको राजनीतिक दल सम्बन्धी कानुनले उहाँहरुलाई प्रतिनिधिसभा सदस्य बन्न दिँदैन। सभामुख र उपसभामुख पार्टीका होइनन् भने उहाँहरु सांसद पनि होइन। राजनीतिक दलसम्बन्धी कानुनमा जुन पार्टीबाट चुनाव जितेको हो त्यो पार्टी छोडेसँगै सांसद पद पनि जाने व्यवस्था छ। त्यसो भएको हुनले उहाँले कि सभामुख र उपसभामुखमध्ये एक जना छोड्नुपर्यो । होइन, पार्टी छोडेको हो भने चाहिँ सांसदबाट हट्नुपर्यो ।

Ncell 2
Ncell 2
nimb
nimb

देशमा मँहगी, बेरोजगारी बढेको छ। कर जथाभावि लगाइएको छ। भ्रष्टाचार बढेको छ। वाईड बडी जहाज खरिदमा अर्बौं भ्रष्टचार भएको सुनिन थालेको छ। आज भ्रष्टाचारका अनेकौं उदाहरण आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नारामा भ्रष्टाचार पनि गर्दिनँ, भ्रष्टाचारीलाई पनि छोड्दिन भन्नुहुन्छ। तर, उहाँको आँगनमा भ्रष्टाचार भइरहेको र प्रधानमन्त्री कार्यालयमा नै आर्थिक अनुशासन नभएको समाचारहरु आउन थालेका छन्। जनतालाई महँगीको मार र भ्रष्टाचारको भार थप्ने काम भएको छ। 

विकासका कामहरु सून्य छन्। यही तनहुँमा हेर्नुभयो भने एउटा पनि केन्द्रीय योजना आएका छैनन्। हिजो सारा सडक बहुवर्षीय योजनामा परेका थिए। अहिले नगरपालिकाले तय गरेका स–साना योजनाभन्दा अरु कुन योजना आएका छन्? हिजो हामीले धेरै काम गरिसकेका छौं। अहिले कम्युनिष्ट नेताहरु हिजो सुरु भएका योजना हामीले सम्पन्न गर्यौंष भन्दै उद्‌घाटन गर्दैछन्।

किसुनजीको पालादेखि परिकल्पना गरिएको मेलम्चीमा अब पानी आउने बेलामा कम्युनिष्टहरु फोटो खिचाउन पुगेका छन्। उनीहरुका कुनै नयाँ विकास योजना छैनन्। 

कम्युनिष्टहरुले दुई तिहाईका नाममा अदालत, अख्तियारको सातो बोलाएका छन्। कम्युनिष्ट सरकारलाई नियन्त्रण गर्न अब नेपाली जनताभन्दा अरु कोही छैन। न अदालत, न अख्तियार न अरु कुनै संवैधानिक निकाय। सबैको सातो बोलाएका छन्। आज यिनीहरु चरम निरकुशंता र सर्वसत्तावादी बन्दैछन्। मैले दुई कम्युनिष्ट पार्टी मिलेका दिन भनेको थिएँ, उनीहरुले कम्युनिष्ट शासन ल्याउँछौं भन्दै गर्दा भनेको थिएँ– कार्लमार्क्सले भनेको जस्तो वर्गविहीन, शोषण विहीन, राज्य विहीन शासन हो कि एउटा नयाँ शोषक वर्ग जन्माउने शासन ल्याउँदै हुनहुन्छ। अहिले देखिँदै आएको छ, कस्तो शासन ल्याउन खोज्नुभएको रहेछ। अहिले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुको हालिमुहालीको शासन सुरु हुँदैछ।

यसले नयाँ शोषक वर्गको शासनको अभ्यासमा हुँदैछ। रातो झन्डा ओढेर घुस खाए पनि हुन्छ, मान्छे मारे पनि हुन्छ, लुटे पनि हुन्छ? अब सरकार त्यस्तो शासनको अभ्यासमा लागेको छ। सरकार संघीयता संस्थागत गर्न होइन अधिकार प्रधानमन्त्रीका केन्द्रीकृत गर्न खोज्दैछ।

(नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले तनहुँमा आयोजित विरोधसभामा दिएको भाषणको सम्पादित अंश)

प्रकाशित मिति: मंगलबार, साउन १५, २०७५  १०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्