कास्की– कुटपिट गरी आफ्नै श्रीमती मारेको अभियोगमा पोखरा लेखनाथ महानगरपालिका–२७ तालचोक बस्ने ६३ वर्षीय कमल कुमाललाई प्रहरीले पक्राउ गरेको छ।
कुमालले सोमबार घरायसी विवादमा ५५ वर्षीया श्रीमती सुन्तली कुमाललाई गैचीको बिंडले कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि सामुदायिक अस्पताल शिशुवा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
घरासयी विवादमा उनले श्रीमतकिो हत्या गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।