• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

युद्धका बेला केको दशैं, के चाड?

जयपुरी घर्ती मंगलबार, असोज १८, २०७९  ०८:०९
1140x725

दशैंमा आफन्त, नातापाता जम्मा हुने, भेटघाट हुने, टिका लगाउने भएकाले  यो चाडकको छुट्टै महत्व छ। यसवर्ष हाम्रो दशैं छैन। मेरो जेठी दिदिको भर्खरै निधन भएकाले  हाम्रो परिवारभित्र दशैं हुँदैन। तर भेटघाटका लागि म गाउँतिरै जाँदैछु। 

बाल्यकालको दशैं
सानोमा दशैं आयो भन्दा त हामी सबै खुसी हुन्थ्यौं। त्यति बेलाको अवस्थमा त राम्रो लगाउने, मिठो खाने भन्ने हुन्थ्यो। अझ राम्रो लगाउने भन्ने पनि थिएन। खानेकुरा पनि अहिले यति धेरै विकास भयो नेपालमा। जहिलेतहिले र जहाँतहीँ भात खाने अवस्था छ। पहिलाको भन्दा ठ्याक्कै उल्टो भयो। 

ऊबेला भात खानका लागि दशैं आउनुपर्छ भन्ने हुन्थ्यो। गाउँघरमा सजिलै भात खान पाइँदनथ्यो। अहिले गाउँघर तिर सहजै रुपमा भात खान पाइरहेका छन्। तर ठूला, ठूला होटलहरुमा बरु ढिंडो विशेष परिकार भनेर खान थालिएको छ। 

बाल्यकालमा त दशैंको अर्थ भनेको भात खान पाइन्छ, मासु खान पाइन्छ र राम्रो लगाउन पाइन्छ भन्ने थियो। खुब खुशी लिएर आउँथ्यो दशैं।

भेटघाट र रमाइलो गर्ने पर्व 
दशैंको ऐतिहासिक पृष्ठभूमी अरु चालचलनका हिसाबले फरक होला। दशैंको समयमा सबै सरकारी तथा गैरसरकारी कार्यालयहरुमा बिदा दिने, भेटघाट गर्ने, सबै परिवारहरु जम्मा हुने, सबैले रमाइलो गर्ने, एकै ठाउँमा बसेर मिठो मसिनो खाने प्रचलन छ। मैले दशैं नेपालीहरुको साझा चाडको रुपमा  बुझेको छु। 

दशैंलाई मान्छेले एकदमै कन्जरभेटिभ रुपमा लिएको पाइन्छ। त्यो चाहिँ होइन। यो नेपालीहरुको पर्वकै रुपमा स्थापित भएको छ। हामीले पनि त्यसलाई मनाउने कुरा भइहाल्यो। मैले अघि पनि भने यसको ऐतिहासिक विश्लेषण गर्दा हाम्रो धारणा फरक हुन्छ। यो चाहिँ मान्छेहरुको भावनाको हिसाबले भेटघाट गर्ने, सँगै बस्ने, खाने, टिका लगाउने संस्कार भनेको त सकारात्मक नै हो। 

दशैं साझा पर्व
दशैं कुनै धर्म र  जाति विशेषको पर्व हैन। नेपालमा बसोबास गर्ने सबै जाति, जनजाति, पिछडिएको वर्ग, उत्पीडित वर्ग र लिंगको पर्व हो।

मैले दशैंको टिका पनि लगाएको छु। मेरै घरमा लगाएको छु। मेरा बाले पनि लगाउने, ठूला मान्छेहरुबाट टिका थाप्ने, आशिष लिने गरेको छु। आफू भन्दा ठूलाबाट लगाउने र सानालाई लगाइदिने गरेको छु मैले। त्यो स्वभाविक हिसाबले हामीले लगाइरहेका छौं।

Ncell 2
Ncell 2
nimb
nimb

जनयुद्धमा  दशैं 
जनयुद्धकालीन अवस्थामा हामीले दशैं मनाएको कुरा मलाई त्यति ख्याल छैन। त्यतिबेला के दशैं ? के चाड ? हामीलाई त्यो समयमा केही मतलव हुँदैनथ्यो। त्यसैले त्यतिबेलाको समयको दशैंबारे मलाई खासै याद छैन। त्यति बेला दशैं, चाड, पर्व भन्दा पनि आफू कसरी बाँच्ने? अरुलाई कसरी बचाउने ? भन्ने हुन्थ्यो। हामी जनताकै बीचममा हुन्थ्यौं। उनीहरुसँगै खाने, बस्ने गर्दथ्यौं। त्यतिबेला दशैंको त्यति धेरै महत्व थिएन। याद पनि  छैन अहिले। तर दशैं मनाउने कुरा, खुसी हुने कुरा थिएन। युद्धको क्रममा हामी आफूलाई कसरी बचाउने? जनतालाई कसरी बचाउने? हाम्रा अजेण्डाहरु जनताको बीचमा कसरी लैजाने भन्नेमा मुख्य फोकस थियो। 

अहिले हामी शान्ति प्रक्रियामा आइसकेपछि दशैंमा भेटघाट गर्ने, दशैं मनाउने, खुसी साटासाट गर्ने त्यो खालको चाहिँ भइराखेको छ।

धार्मिक निषेधमा असहमति
हिन्दु र अरु धर्मको सैद्धान्तिक हिसाबले ठूलो विभेद छ। खाडल छ। एक अर्काेलाई निषेध गर्छ। यी कुराहरुमा म सहमत छैन, तर नेपालीहरुले मान्ने सबै चाडहरुलाई म त्यही ढंगले सम्मान गर्छु। हिन्दू राज्य, हिन्दु धर्मले अरुलाई निषेध गर्ने, अरुलाई अपमान गर्ने, अरुलाई अपहेलना गर्ने खालको संस्कारको विकास गरेको छ।  त्यो बेठिक छ। नेपालमा बसोबास गर्ने सबै समुदायले आआफ्ना चाड मनाइराखेका छन्। यो दशैं पनि त्यस्तै हिसाबले मनाइ रहेका छौं। त्यसैले एक अर्काेलाई विभेद गर्ने, निषेध गर्ने नभई एक अर्काेलाई सम्मान गर्ने, भातृत्वको विकास गर्ने, सदाचारलाई आत्मसाथ गर्ने गर्नुपर्छ। एक अर्काेको चाडपर्व, एक अर्काको संस्कारलाई सम्मान गरेर अघाडि बढ्ने नै मुल उद्देश्य राख्नुपर्छ। 

चाडपर्व सबैका साझा
विगतमा त्यो उत्पीडनमा, दमनमा भएको कारणले गर्दाखेरि मान्छेले विरोध पनि गर्ने गर्दछ। जस्तो मगर, थारुहरुको माघे संक्रन्ति अनि राई लिम्बुहरुको ल्होसार जति किसिमका चाडहरु छन्। आम नेपालीहरुले यी हाम्रा साझा चाड हुन् भन्ने बुझ्नु पर्दछ। त्यसो गरे भने चाडपर्व सबै नेपालीहरुको हुन जान्छ।

एउटा जातिको चाड पर्व हुने, अर्काेको नहुने भन्ने कुरा गलत हुन जान्छ। त्यसैले नेपालीहरुका चाड पर्वमा एक अर्काको सम्मान गरेर मनाउनु पर्छ। 

चाडपर्वमा तडकभडक नगरौं 
दशैं, तिहार, तिज, ल्होसार, माघी लगायताका चाड पर्वहरु तडकभडक नगर्ने, फजुल खर्च नगर्ने, ठिक्कको आफूले खाने, रमाउने, बस्नका लागि सबै नेपाली जनतालाई उत्साहित भएर मनाउनुहुन्छ भन्ने कुराका साथै शुभकामना व्यक्त गर्न चाहान्छु। 

सबैभन्दा राष्ट्रको पक्षमा, जनताको पक्षमा, आफ्नै पक्षमा पनि यो दशैंको अवसरमा त्यसलाई त्यसरी नै मनाउँदा ठिक हुन्छ। आफूलाई मात्रै हैन, समाजलाई, राष्ट्रलाई पनि सोच्ने, त्यसको रक्षा गर्ने, त्यसको विकास गर्ने, आफ्नो जीवनकै रक्षा गर्ने, आफ्नो परिवारकै रक्षा गर्ने गरिकन यो दशैं मनाउनका लागि सबै नेपाली जनता, दाजुभाई, दिदिबहिनीहरु, देश तथा विदेशमा बस्नेहरुमा शुभकामना व्यक्त गर्दछु।

माओवादी केन्द्रकी नेता तथा पूर्वमन्त्री घर्तीसँग गरिएको कुराकानीमा आधारित
 

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  ०८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्