• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

‘कायरा’माथि आर्यन र साम्राज्ञीको भर

64x64
नेपाल लाइभ सोमबार, साउन १४, २०७५  ०३:२०
1140x725

काठमाडौं– आर्यन फिल्मसको ब्यानरमा बनेको फिल्म ‘कायरा’ प्रदर्शनको तयारीमा छ। फिल्म आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। अभिनेता आर्यन सिग्देलको स्क्रिप्टमा तयार भएको फिल्म ‘कायरा’ नामकै कारण पनि केही पृथक छ। 

फिल्मको नामका सम्बन्धमा अभिनेता आर्यनले केही दिनअघिको पत्रकार भेटघाटमा भने, ‘कायरा शब्दको अर्थ फरक–फरक भाषामा फरक–फरक लाग्ने गर्छ। तर, मैले मेरो स्क्रिप्टमा कायरा शब्द ‘ग्रिक’ भाषाबाट राखेको हुँ। जसको अर्थ हुन्छ, जूनजस्तै अटल, निर्दोश अनि प्रिय महिला।’ यही निर्दोश र प्रिय महिलासँगको प्रेम कथामा आधारित फिल्म हो कायरा। 

आर्यनको स्क्रिप्टले यस्तै गुण भएकी महिला खोजेको थियो। उक्त गुण साम्राज्ञीमा मात्र पाएको  बताउछन् आर्यन। स्क्रिप्ट लेखनको सुरुवातदेखी कायराको अर्थसँग मिल्दो महिला पात्रको खोजी गरिरहेका आर्यनले साम्राज्ञीमा कथाले मागेको भाव र अभिनयकलाको सम्भावना देखेकाले उनैलाई अनुबन्ध गरेको बताए। 

साम्रज्ञीले यसअघि अभिनय गरेका फिल्महरु ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ हेरेर प्रभावित बनेका आर्यनले फिल्ममा साम्राज्ञीको विकल्प खोज्नै चाहेनन्। फिल्ममा आर्यन स्वयंले कायरालाई साथ दिन जयको भूमिका निर्वाह गरेका छन्। यद्यपि, आर्यनले दर्शकमाझ अभिनय र उपस्थितिका हिसाबमा कायराको प्रभाव हावी हुने अनुमान गरेका छन्। 

फिल्मको शीर्षक र आर्यनको भनाई अनुरुपको ‘क्यारेक्टर’मा अभिनेत्री साम्राज्ञी कतिसम्म सफल हुने हुन् त्यो भने फिल्म प्रदर्शनपछि थाह हुने कुरा भयो। तर, आफ्नो अभिनय र फिल्मको कथाअनुसार दर्शकले कायरालाई मन पराउनेमा विश्वस्त छिन् अभिनेत्री साम्राज्ञी। 

Ncell 2
Ncell 2
nimb
nimb

भन्छिन्, ‘जति बेला आर्यनबाट मैले फिल्मको स्क्रिप्ट पहिलो पटक सुनें, म रोएकी थिएँ। स्क्रिप्ट सुनिसकेपछि मैले फिल्ममा अभिनय गर्नै पर्छ भन्ने ढानें। फिल्मप्रति मेरो विश्वास बढेको छ।’

फिलिपिन्स र नेपालमा छायांकन गरिएको फिल्ममा साम्राज्ञीको प्रेमी (जय)को रुपमा आर्यन आफैं उपस्थित छन्। पछिल्लो समय आर्यनको चकलेटी अभिनय दर्शकले रुचाइरहेका छैनन्। गत कात्तिकमा प्रदर्शनमा आएको फिल्म ‘रुद्रप्रिया’मा रेखासँग देखिएका आर्यनले खासै सफलता पाउन सकेनन्। त्यसो त ‘आर्यनले आफ्नो स्टारडम जोगाउन नाम चलेकी नायिका साम्राज्ञीलाई अपोजिटमा उभ्याएका हुन्’ भन्ने गसिपसमेत हुँदै आएको छ। 

तर, यो आरोपलाई आर्यन स्वीकार गर्दैनन्। ‘मलाई त्यस्तो लाग्दैन कि म असफल छु। र कसैलाई मेरो स्टारडम बचाउन फिल्ममा ल्याउनुपर्छ जस्तो पनि लाग्दैन। म मेरो काम गरिरहेकोछु, म यसअघि जस्तो थिएँ त्यस्तै छु। यसअघि जसरी दर्शकको साथ र माया पाएको थिँए अहिले पनि त्यस्तै पाइरहेको छु,’ आर्यन भन्छन्, ‘संसारका सबै मानिसको जीवनमा उतार–चढाव आउँछ तर यस्ता निराधार विषयलाई ध्यान दिन जरुरी छ जस्तो लाग्दैन।’ 

उनले कायरामा यसअघिको आफ्नो अभिनय शैलीलाई परिवर्तन गर्ने प्रयास गरेको दाबी गरेका छन्। भन्छन्, ‘तर थाहा छैन भविष्यको कुरा, असफल भइयो भने पनि नेपाली फिल्म उद्योगमा मेरो उपस्थिति यथावत रहनेछ। मेरो अभिनय शैली यही लभस्टोरी बेस नै रहनेछ।’

प्रकाशित मिति: सोमबार, साउन १४, २०७५  ०३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्