• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

बलिउडकै आश बोकेको फिल्म किन बन्दै छ ब्रम्हास्त्र ? ३०० करोड कमाउँदै बक्स अफिस कब्जामा

64x64
नेपाल लाइभ आइतबार, असोज २, २०७९  ०६:४०
1140x725

काठमाडौं– बलिउड स्टार रणवीर कपुर र आलिया भट्ट स्टारर ब्रम्हास्त्रले बक्स अफिसमा दमदार कमाई गरिरहेको छ। केही समययता सुक्दै गएको बलिउडलाई ब्रम्हास्त्रको कमाईले फेरि लयमा फर्काएको चर्चा हुन थालेको छ। 

फिल्मलाई लिएर दर्शकमाझ जबरदस्त आकर्षण देख्न सकिन्छ। फिल्मको कमाईले हरेक दिन नयाँ कीर्तिमान कायम गरिरहेको छ। यो फिल्मले एक साताको अवधिमा मात्र धारतमा १७० करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ। विश्वभर तीन सय करोड भारतीय रुपैयाँको आँकडा पार गरेको छ। 

No description available.

बक्स अफिसमा ब्रम्हास्त्र  
अयान मुखर्जीको निर्देशनमा बनेको ब्रम्हास्त्र भारतीय दर्शकले धेरै मन पराएका छन्। फिल्मले भारतमा मात्रै सात दिनको अवधिमा कूल १७३‍.२० करोड भारतीय रुपैयाँ संकलन गर्न सफल भएको छ। 

पहिलो दिन ३६.४२ (करोडमा)
दोस्रो दिन ४२.४१
तेस्रो दिन ४५.६६
चौथो दिन १६.५ 
पाँचौं दिन १२.६८
छैटौं दिन १०.५८ 
सातौं दिन ९ 
दक्षिण भारतमा मात्रै फिल्मले २औ करोड भारतीय रुपैयाँ कमाएको छ। आगामी केही दिन घरेलु बक्स अफिसमा निरन्तर यस्तै प्रर्दशन गर्दै २०० करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ।  

ब्रम्हास्त्र सफल हुनुका पाँच कारण 
१. हिन्दी फिल्ममा पहिलो पटक गुणस्तरीय भिएफएक्सको प्रयोग

ब्रम्हास्त्रको कथा धेरै दर्शकले मन पराएका छैनन तर यो फिल्ममा प्रयोग भएको भिएफएक्स र एक्सनलाई भने आम दर्शकले प्रशंसा गरेका छन्। बलिउडमा यस प्रकारको भिएफएक्स यसअघि प्रयोग भएकै थिएन। ब्रम्हास्त्र यही भिएफएक्स र एक्सनकै कारण दर्शक तान्न सफल भइरहेको छ। 

No description available.

nimb
nimb
Ncell 2
Ncell 2

२. बच्चाहरुले फिल्म मन पराएका छन् 
ब्रम्हास्त्रलाई लिएर किशोरावस्था र बच्चाहरुमा जबरजस्त क्रेज देखिएको छ। फिल्म सफल हुनुमा यसको पनि मुख्य भूमिका रहेको छ। एक सुपरहिरो फिल्म हुनुले पनि बालबालिकाले यसलाई मन पराएका छन्।

३. रणवीर–आलियाको जोडी 
ब्रम्हास्त्र भारी मात्रामा स्टारास्टले सजिएको फिल्म हो। रणवीर कुपुर र आलिया भट्ट एक साथ यसमा देखिएका छन्। दुवैलाई एक साथ सिल्वर स्क्रीनमा देख्नका लागि आम दर्शक र उनीहरुका फ्यान आतुर थिए। 

यस्तो अवस्थामा दर्शकले दुवैलाई एक साथ पाएका छन्। उनीहरुको केमेस्ट्री फिल्मको एक सुन्दर पक्ष हो। यसका साथै फिल्ममा अमिताभ बच्चन, नागर्जुन र मौनी रोयको अभिनयले पनि आकर्षण झन बढेको हो। उनीहरु पनि आफ्नै फ्यान फलोअर भएका स्टार हुन्। शाहरुख खान पनि फिल्ममा सरप्राइज रुपमा देख्न पाइन्छ। 

४.ठूलो बजेट
ब्रम्हास्त्र बलिउडको सबैभन्दा महंगो फिल्म हो। ४१० करोड भारतीय रुपैयाँ लागतमा बनेको यो फिल्म निर्माण अघि नै चर्चामा रहेको थियो। फिल्मको बजेट नै एक प्रकारको चर्चाको विषय बनेको थियो। यति ठूलो बजेटमा के देखाउन खोजिएको हो भन्ने आम मानिसको चासो पनि थियो। 

No description available.

५. सोशल मिडिया ट्रेन्ड र प्रमोशन 
यो फिल्मको सुरुआतदेखि नै सामाजिक सञ्जालमा चर्चा भएको थियो। शुटिङ, पोस्ट प्रोडक्शनदेखि रिलिज हुनेसम्म फिल्म लगातार सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको विषय बनेको थियो। 

रिलिज हुनुभन्दा पहिले यो फिल्मलाई बहिस्कार गर्नेसँगै सर्मथन गर्ने लहर पनि सुरु भएको थियो। ब्रम्हास्त्रको नकारात्मक पब्लिसिटीको फाइदा पनि मिलेको छ। यसका साथै यो फिल्म प्रमोशनमा पनि करौडौं खर्च गरिएको थियो। रणवीर–आलियाले कयौं ठूला सहरमा खुलेर प्रमोशन गरेका थिए। जसको फाइदा अहिले फिल्मलाई मिलेको देखिन्छ।

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  ०६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्