• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुनसरी ४- कार्कीलाई जित्न कांग्रेसकै मत काफी,  गठबन्धन गर्दा एमालेभन्दा झण्डै दोब्बर मतले अगाडि

64x64
नेपाल लाइभ आइतबार, भदौ १९, २०७९  २१:२९
1140x725

काठमाडौं–  सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की सिफारिस भएका छन्। नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्यसमितिको आइतबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका कार्कीलाई प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो। 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै कार्की उक्त क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। कांग्रेसका तर्फबाट उनले ३२ हजार ३४७ मत प्राप्त गरेका थिए। वाम गठबन्धनबाट उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रमेश श्रेष्ठले जम्मा २५ हजार ७५० मत प्राप्त गरेका थिए। 

पार्टीको क्षेत्रीय कार्यसमितिबाट उम्मेदवारका लागि सिफारिस भएका कार्की आगामी निर्वाचनमा सुनसरी ४ बाट उम्मेदवार बन्ने लगभग पक्कापक्कीजस्तै छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका ‘विश्वासपात्र’ मानिने कार्कीलाई गठबन्धनका अन्य दलले पनि सुनसरी ४ को उम्मेदवार बन्न ‘चुनौती’ दिने सम्भावना छैन। 

सिट संख्या र निर्वाचन क्षेत्रको भागबण्डाका विषयमा गठबन्धनका दलहरु ‘सहमति’ जुटाउने प्रयास गरिरहेका छन्। तर, कार्की भने सुनसरी ४ बाट उम्मेदवार हुने सन्दर्भमा ढुक्क जस्तै छन्। 

कार्की उम्मेदवार हुने मात्र होइन, सुनसरी ४ बाट विजयी हुनेमा पनि ढुक्क छन्। त्यसको कारण हो, स्थानीय तहको निर्वाचनमा उक्त क्षेत्रअन्तर्गत पर्ने पालिकाअन्तर्गत वडामा पार्टी (नेपाली कांग्रेस)ले प्राप्त गरेको मत। 

nimb
nimb
Ncell 2
Ncell 2

उक्त क्षेत्रमा रामधुनी नगरपालिकाको ४, बराह क्षेत्र नगरपालिकाका ६, ७, ८, ९, १० र ११ नम्बर वडा, इनरुवा नगरपालिकाका ३, ४ र ८ नम्बर वडाका साथै कोशी, भोक्राह नरसिंह र हरिनगर गाउँपालिका पर्दछन्। 

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मतअनुसार सुनसरी ४ मा कांग्रेस पहिलो पार्टी छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २९ हजार ८१९ ल्याएका छन् भने दोस्रो एमालेको २० हजार ९४० मत मात्रै छ। यसरी हेर्दा कांग्रेस एक्लै एमालेमाथि ‘भारी’ देखिन्छ। 

सत्ता गठबन्धनमा रहेका जनता समाजवादी, एकीकृत समाजवादी र माओवादी केन्द्रको मत समेत राम्रै छ। जसपा ८ हजार ४०५, एकीकृत समाजवादी ४ हजार २४९ र माओवादी केन्द्रको ३ हजार ९२५ मत रहेको छ। यो समेत जोड्दा गठबन्धनको मत एमालेको भन्दा झन्डै दोब्बर अर्थात् ३८ हजार ८३८ पुग्छ। 

कार्की आफू जित्नेमा ढुक्क हुनुको अर्को कारण हो– उक्त क्षेत्रमा प्रतिस्पर्धी दल एमालेका कुनै प्रभावशाली उम्मेदवार नहुनु। वामपन्थी मत एकजुट हुँदा पनि ६ हजार बढीको मतान्तरले जित हासिल गरेका कार्की यसपटक दुई कम्युनिस्ट पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादीको मत पनि जोडेर फराकिलो जित हासिल गर्ने तयारीमा छन्। 

क्षेत्रीय समितिबाट एकल रुपमा उम्मेदवार सिफारिस भएका कार्कीले पार्टीबाट ‘अहसयोग’ (अन्तर्घात) बेहोर्ने सम्भावना पनि कम छ।  

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  २१:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना
सम्बन्धित सामग्री
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो सरकारले ल्याएको बजेटबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘मध्यम वर्गको विस्तारको कुरा उठाइएको छ, तर त्यसलाई व्यवसायीकरण गर्ने... शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर... शुक्रबार, जेठ १५, २०८३
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE) प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्न लागेका हुन् । शुक्रबार, जेठ १५, २०८३
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्