काठमाडौं– कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगति भएको छ। मंगलबार बसेको बैठकमा कसले पहिले बोल्ने समय पाउने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरु नै उभिएका थिए।
राष्ट्रियसभा अध्यक्षले सत्तापक्षका सांसदलाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरु यथास्थानमा उठेका थिए।
बैठक अवरुद्ध भइरहेपछि अध्यक्षले ९ गते बिहान ११ बजेका लागि अर्को बैठक बोलाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।