• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

ब्याटिङ र बलिङमा संघर्षरत इङ्ग्ल्यान्ड

64x64
नेपाल लाइभ सोमबार, साउन १६, २०७९  १९:१२
1140x725

काठमाडाैं-जब जोनी बेयरस्टोको ब्याटको बाहिरी किनारामा लाग्दै बल मिडविकेटमा रहेका डेभिड मिलरको हातमा पुग्यो, तब इङ्ग्ल्यान्डको टोलीले टी-२० आईमा सबैभन्दा ठूलो पराजय भोगिसकेको थियो। उनी आउट हुनुअघि नै द एजस बाउल मैदानमा उपस्थित आधा दर्शक बाहिरिइसकेका थिए।

घरेलु समर्थकहरूले पहिले नै जित्ने आशा त्यागिसकेका थिए। त्यसैले होला इङ्गल्यान्डको लज्जास्पद हारभन्दा अघि घर गएर टीभीमा महिला युरो फुटबल २०२२ फाइनल हेर्न राम्रो ठाने। घरेलु मैदानमा आयोजना भएको टी–२० आई सिरिजमा यति फराकिलो हार व्यहोर्नु इङ्ग्ल्यान्डका लागि पक्कै पनि राम्रो संकेत होइन। 

बेयरस्टोको ब्याटले यो वर्ष धेरै पटक शतक प्रहार गरेको छ। तर, यसपटक भने उनको ब्याट चल्न सकेन। उनले २९ बलमा २ चौकासहित २७ रनको अनौठो इनिङ्स खेले। अर्को छेउमा भने निरन्तर विकेट झर्न थाल्यो। 

इङ्ग्ल्यान्डको इनिङ्सका क्रममा धेरै समर्थकले ‘बू...’ आवाज निकालेर आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। कप्तान बटलरले खेलपछि भने, ‘हामीले धेरै समयपछि यो कुरा सुन्नु परेको छ। हामीले यति लामो समयसम्म समर्थकहरूलाई मनोरञ्जन दिएका छौं। आज यो देख्दा दुःख लाग्छ।’

ओएन मोर्गनले कप्तानीबाट राजीनामा दिएपछि इङ्गल्यान्डले एकदिवसीय र टी–२० आई क्रिकेटमा ४ खेल जितेको छ भने ९ मा हार व्यहोरेको छ। यता, इङ्ग्ल्यान्डले सन् २०१३ पछि पहिलो पटक घरेलु मैदानमा सीमित ओभरको सिरिज गुमाएको छ।

england1659360686.png

जुन २०१८ र जुलाई २०२१ बीच खेलेका १३ द्विपक्षीय सिरिजमध्ये १० इङ्ल्यान्डले जितेको थियो। तर, गत विश्वकपमा शारजाहमा श्रीलंकालाई हराएपछि इङ्ल्यान्डले तीन वटै सिरिज गुमाएको छ।

अहिले इङ्ग्ल्यान्डको लय हेर्दा अस्ट्रेलियामा हुने विश्वकप जित्ने उसको सम्भावना न्यून छ। यो सिजन असफल हुनुको प्रमुख कारण इङ्ग्ल्यान्डको ब्याटिङमा देखिएको समस्या पनि एक हो। जेसन रोय लामो समयदेखि लयमा छैनन्। यता, बटलर र लियाम लिभिङ्स्टनले पनि यो सिजन जम्मा १०० रन पनि बनाउन सकेका छैनन्। सबै खेलमा मोइन अली, बेयरस्टो र डेभिड मलान मात्रै हाबी भइरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बटलरले भने, ‘हामीले ब्याटिङमा प्रभुत्व जमाउन सकेका छैनौं, विपक्षी टोलीलाई कहिल्यै दबाब दिन सकेका छैनौं। म यो हतारोपनबाट सबैभन्दा असन्तुष्ट छु। एक टोलीको रूपमा हामी निडर छौं र जोखिम लिन्छौं। तर, हामीले ब्याट चलाउन सकेका छैनौं। सायद हामीमा आत्मविश्वासको कमी छ।’

इङ्ग्ल्यान्डलाई बलिङले पनि निराश बनाएको छ। साउथह्याम्प्टनमा दक्षिण अफ्रिकाले ५ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। यस सिजन ६ टी–२० मा यो दोस्रो सबैभन्दा बढी स्कोर हो। कहिलेकाहीँ यति ठूलो लक्ष्यको सामना गर्न ब्याट्सम्यानलाई सुरूदेखि नै आक्रामक खेल्नुको विकल्प छैन।

तर, नयाँ बलमा विकेट लिन र त्यसपछि डेथ ओभरमा रन रोक्नु इङ्ल्यान्डका लागि ठूलो समस्या बन्यो। यता, पछिल्ला खेलहरूमा इङ्ग्ल्यान्डका बलरहरूले मध्य ओभरमा सबैभन्दा बढी संघर्ष गरिरहेका छन्। सातौं ओभरको सुरूदेखि १६औं ओभरको अन्त्यसम्म उनीहरूले प्रति ओभर १०.२ रन दिएर १४ विकेट मात्र लिएका छन्। 

६ खेलमा स्पिन बलरको इकोनोमी ११.५ छ र सिम बलरले पनि निकै रक्षात्मक बलिङ गरेका छन्। आइतबारको खेलमा साम कुरानले ‘राउन्ड द विकेट’ कोणबाट पिचको बीचमा कटरहरू राख्न जारी राखे। यता, दक्षिण अफ्रिकाका ब्याट्सम्यानहरूले विकेट गुमाउने चिन्ता नगरी सहज रन बनाए र अन्तिम ओभरहरूमा स्कोरिङ रेट बढाए।

Xtrem

Xtrem

बटलरले भने,‘हामीले खेलको प्रत्येक चरणमा पर्याप्त विकेट लिन सकेका छैनौं। क्रिकेटमा स्कोरिङ रेट नियन्त्रण गर्न विकेट लिनुपर्छ र ब्रेकिङ पार्टनरसिप चाहिन्छ।’ इङ्ग्ल्यान्ड पनि आफ्ना बलरको चोटको लामो सूचीबाट प्रभावित भएको छ। जोफ्रा आर्चर, मार्क वुड, क्रिस वोक्स, ओली स्टोन, साकिब महमूद र टम कुरान यसपटक उपलब्ध थिएनन्। टिमल मिल्स पनि खुट्टाको चोटका कारण दक्षिण अफ्रिकासँगको सिरिजअघि टोलीबाट बाहिरिएका थिए।

यद्यपि, यीमध्ये कुनै पनि चोटबाट निको भएर विश्वकप अघि छनोटका लागि उपलब्ध हुनेछन् भन्नेमा कुनै ग्यारेन्टी छैन। बटलरले भने,‘चोटपटक खेलको हिस्सा हो। फिट भएकाहरूसँग खेल्न सक्छौं। हामीले अहिले बलरहरूलाई प्रोत्साहन र समर्थन गर्नुपर्छ, जो अहिले राम्रो प्रयास गरिरहेका छन्।’

टी–२० विश्वकपमा जे पनि हुन सक्छ। गत वर्ष अस्ट्रेलियाले प्रतियोगिताको तयारीमा बंगलादेश र वेस्ट इन्डिजसँग हार व्यहोरेको थियो। तर, त्यसपछि विश्वकपमा इङ्ल्यान्डसँग ठूलो हार बेहोरेपछि बाँकी रहेका चारमध्ये चार खेल जितेको थियो। तर, मिलरको क्याच लिँदा इङ्ल्यान्डबाट यस्तो अपेक्षा राख्नु अत्याधिक आशावादी हुनु बराबर देखिन्छ।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही
सम्बन्धित सामग्री
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने आईसीसी एकदिवसीय विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तानबीच हुने बहुप्रतीक्षित खेलको मिति पनि तय भएको छ। शुक्रबार, असोज १६, २०८३
आईएल टी-२० अक्सनमा दीपेन्द्र ‘अन्सोल्ड’ नेपाली राष्ट्रिय टी–२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी यूएईको इन्टरनेशनल लिग (आईएल) टी-२० मा अन्सोल्ड भएका छन्। दीपेन्द्र... शुक्रबार, असोज १६, २०८३
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २०औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज राति जापानको टोकियोबाट... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही शुक्रबार, असोज १६, २०८३
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय शुक्रबार, असोज १६, २०८३
भोटेकोशी बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’ शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्