काठमाडौं– नेपाली सेनाको हेलिकप्टरबाट जुम्लादेखि काठमाडौं ल्याइएका अनशनरत डा गोविन्द केसीलाई टुँडिखेलमा अवतरण गरिएको छ। उनी २० दिनदेखि जुम्लामा अनशनरत थिए।
अनशन बसिरहेकै अवस्थामा उनलाई उपचारको लागि भन्दै काठमाडौं ल्याइएको हो।
उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। अस्पतालमा डाक्टरहरु तयारी अवस्थामा रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।