• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भारत र चीनसँग भएका सहमति कार्यान्वयन कहाँ पुग्यो, परराष्ट्रमन्त्रीले सुनाए प्रगति विवरण

64x64
नेपाल लाइभ सोमबार, असार ३२, २०७५  १६:०६
1140x725

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले छोटो अवधिमै महत्त्वपूर्ण कूटनीतिक सफलता प्राप्त गरेको दाबी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको दुई छिमेकको भ्रमणमा भएका सम्झौताहरु तीव्र गतिमा कार्यान्वयनतर्फ अघि बढेको उनको भनाइ छ। 

सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चीन र भारतसँग भएका सम्झौता कार्यान्वयनको प्रगति विवरण सुनाए।

‘नेपाल र भारतबीच प्रतिबद्धता र कार्यान्वयनमा जुन ग्याप थियो, त्यो अब हटेको छ’, उनले भने, ‘इपिजीको प्रतिवेदनले २१औं शताब्दी सुहाउँदो सम्बन्धका लागि नीतिगत निर्देशन गर्नेछ भन्नेमा विश्वस्त छौं।’ 

दुई देशबीच सचिवस्तरीय बैठक बुधबारदेखि सुरु हने र परराष्ट्रमन्त्रीस्तरीय वार्ताको पनि तयारी भइरहेको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएका तीन वटै सम्झौता कार्यान्वयनमा अगाडि बढिसकेको ज्ञवालीको भनाइ छ। 

मन्त्री ज्ञवालीका अनुसार, कृषि क्षेत्रको सम्झौता कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षरको तयारी भइरहेको छ। अर्गानिक फार्म, माटोको स्वास्थ्य परीक्षण, रासायनिक मलको सहज आयात तथा कृषि क्षेत्रको अनुसन्धान गरी ४ वटा क्षेत्रमा ‘एमओयू’ गर्ने तयारी भइरहेको छ। 

रक्सौल–काठमाडौं रेल्वेको ‘एमओयू’को तयारी भइरहेको मन्त्री ज्ञवालीले जानकारी दिए। जलमार्ग सम्बन्धमा दुई देशबीचको वार्ता सोमबार मात्र सकिएको उल्लेख गर्दै उनले नारायणी नदीमा ३ सय मेट्रिक टन क्षमताको पानीजहाज चल्ने उनले जानकारी दिए। 

भारतले नेपाललाई दिने थप ५ हवाई रुट कार्यान्वयनको चरणमा रहेको भन्दै उनले आगामी अगस्टमा दुई देशबीच नयाँ वाणिज्य सन्धि हुन लागेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘नेपाल र भारतबीच विश्वास र सहयोगको नयाँ च्याप्टर सुरु भएको छ’, ज्ञवालीले भने। 

चीनसँग यही महिना प्रोटोकलमा हस्ताक्षर हुने

चीनसँग जुलाई महिनाभित्रै यातायात पारवहन प्रोटोकलमा हस्ताक्षर हुने भएको छ । १० र ११ जुलाईमा चीनमा भएको द्विपक्षीय वार्तापछि थप केही प्राविधिक विषय टुंगिन बाँकी रहेकाले जुलाईमै काठमाडौंमा अर्काे वार्ता हुने भएको छ। सोही वार्तामा प्रोटोकलमा हस्ताक्षर हुने मन्त्री ज्ञवालीको भनाइ छ। 

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा यस सम्बन्धी समझदारी भएको थियो। 

बिमस्टेक सम्मेलनको तयारी तीव्र

सरकारले बिमस्टेक (बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीको प्रयास) सम्मेलनको तयारी तीव्र बनाएको छ। आगामी भदौ १४ र १५ मा हुने चौथो सम्मेलनका लागि विभिन्न तयारी समिति गठन भएको छ। 

परराष्ट्र मन्त्री ज्ञवालीले नेपालमा संविधान जारी भइसकेपछि यो निकै महत्त्वपूर्ण बहुपक्षीय भेटघाट हुने र नेपालका लागि यो महत्वपूर्ण रहेको बताए।

‘बिमस्टेक  आसियान र सार्कबीचको पुल बन्छ जस्तो छ’, उनले भने, ‘अन्तरदेशीय सञ्जाल विस्तारको दृष्टिकोणले यो हाम्रो लागि निकै महत्त्वपूर्ण छ।’ 

नेपाल हाल बिमस्टेकको अध्यक्ष राष्ट्र हो। बिमस्टेकमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड सदस्य छन्। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै सदस्य राष्ट्रका सरकार प्रमुखहरु नेपाल आउने जनाइएको छ।

प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  १६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पद छोड्न ओलीमाथि बढ्यो दबाब, मार्गप्रशस्त गर्न इश्वर पोखरेलले लेखे पत्र
इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्धको तयारी, मेलोनी सरकारले ल्याउँदै नयाँ प्रस्ताव
‘नयाँ नेता, पुराना गाडी’ : आशिकाले उठाइन् स्वच्छ हावाको सवाल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पद छोड्न ओलीमाथि बढ्यो दबाब, मार्गप्रशस्त गर्न इश्वर पोखरेलले लेखे पत्र सोमबार, असोज ५, २०८३
इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्धको तयारी, मेलोनी सरकारले ल्याउँदै नयाँ प्रस्ताव सोमबार, असोज ५, २०८३
‘नयाँ नेता, पुराना गाडी’ : आशिकाले उठाइन् स्वच्छ हावाको सवाल सोमबार, असोज ५, २०८३
राजदूत सिफारिसमा ज्ञानेन्द्र शाहीको आपत्ति: मापदण्ड मिचेर नियुक्ति गर्न मिल्छ? सोमबार, असोज ५, २०८३
प्राविधिक शिक्षा सुधार्न नीति र कानुनमै सुधार गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्