• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

असफलताबाट पुनरागमन गरेका हार्दिक

64x64
नेपाल लाइभ शनिबार, जेठ २८, २०७९  १३:३५
1140x725

काठमाडौं– २०२१ को टी–२० विश्वकपमा पाकिस्तानविरूद्धको महत्त्वपूर्ण खेलमा हार्दिक पाण्ड्याले बलिङ गरेनन्, भारत १० विकेटले पराजित भयो। 

अर्को खेलमा पनि हार्दिकले बलिङमार्फत् योगदान दिन सकेनन् र लगातार दुई पराजयपछि भारतीय टोली सेमिफाइनलमा नपुग्दै समूह चरणबाट बाहिरियो।

विश्वकपमा भारतको लाजमर्दो प्रदर्शनका लागि हार्दिकलाई दोष लगाइयो। समूह चरणबाट बाहिरिएपछि भारतीय टोलीको चर्को आलोचना भयो। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पनि हार्दिकलाई नै जिम्मेवार ठहर्‍याइयो र टोलीबाट निकाल्यो। 

छनोटकर्ताहरूले त्यसबेला भनेका थिए, ‘जबसम्म हार्दिकले आफ्नो बलिङ र ब्याटिङबाट फिटनेस प्रमाणित गर्दैनन् तबसम्म उनलाई भारतीय टोलीमा मौका दिइने छैन।’

त्यसपछि वेंकटेश अय्यरलाई भारतीय टोलीमा बारम्बार अवसर दिइयो। अय्यरले पनि केही खेलमा आफ्नो ब्याटिङबाट प्रभावित पारे। त्यसपछि मुम्बई इन्डियन्सले पनि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्सनअघि हार्दिकलाई रिटेन गरेन। तर, आईपीएलको नवप्रवेशी टोली गुजरात टाइटन्सले हार्दिकलाई विश्वास गर्‍यो र कप्तानी जिम्मेवारी सुम्पियो।

हार्दिकले यस प्रतियोगितामा बल र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई च्याम्पियन बनाए। उनले ४८७ रन बनाए र ८ विकेट आफ्नो नाममा लिए। आईपीएल २०२२ सकिनुअघि नै उनी भारतीय टोलीमा फर्किएका थिए। 

भारतीय टोलीमा हार्दिकका लागि पुनरागमन गर्न त्यति सजिलो भने थिएन। न त उनलाई झट्ट बोलाइएकै हो। उनले टोलीमा पुनरागमन गर्न धेरै त्याग र मिहिनेत गर्नुपर्‍यो। जुन कुरा सायद कमैलाई थाहा होला।

एक खेलकुद च्यानलसँग कुरा गर्दै हार्दिकले भने, ‘भावनात्मक रूपमा म पूर्णतया ठीक थिएँ। म आफ्नो लागि खुसी थिएँ। यो मेरो विरूद्धको लडाइँको थियो। पक्कै पनि आईपीएल जित्नु राम्रो कुरा हो र यो महत्त्वपूर्ण थियो। प्लेअफमा धेरै दर्शकहरूले ममाथि शंका गरे। धेरैले मलाई प्रतियोगिता सुरू हुनुअघि नै टोलीबाट बाहिर निकाल्नुपर्ने धारण राखेका थिए। यो मेरो लागि जवाफ दिन सजिलो थिएन, तर म गर्व गर्छु, मैले सफलता पाए।’

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार भारतीय टोलीबाट निकालिएपछि उनी बिहान पाँच बजे उठेर अभ्यास गर्थे। फेरि साँझ चार बजेदेखि प्रशिक्षण लिनुअघि पर्याप्त आराम गर्थे। चार महिनासम्म उनी हरेक रात साढे ९ बजेसम्म सुत्ने गर्थे। उनले धेरै त्याग गरे, जुन आईपीएलमा गुजरातलाई उपाधि दिलाउँदासम्ममा स्पष्ट रूपमा देखियो। 

क्रिकेटरको हैसियतमा आफ्नै नतिजाबाट आफूलाई नै हेर्न पाउनु उनको लागि अझ रमाइलो थियो। भारतीय टोलीमा पुनरागमनको बारेमा कुरा गर्दै उनले अहिले आफू निकै उत्साहित रहेको बताए। 

‘देशका लागि खेल्नु सधैं विशेष रह्यो र यति लामो समयपछि फर्कन पाउनु झनै रमाइलो छ,’ उनले भने। दक्षिण अफ्रिकासँगको पहिलो टी–२० खेलमा भारतले पराजय बेहोरेपनि हार्दिकले १२ बलमा ३१ रनको आक्रमक इनिङ्स खेले। 

उनको उक्त इनिङ्सको मद्दतमा भारतीय टोलीको स्कोर २०० भन्दा माथि पुगेको थियो। अरूण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो। 

तर, जितका लागि २ सय १२ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। 

डेविड मिलर र भान डर डुसेनले १३१ रन शतकीय साझेदारी गर्दै दक्षिण अफ्रिकालाई ७ विकेटको जित दिलाए।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन अमेरिका जान लागेका हुन् ?
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्