• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

वन हेल्थ अवधारणालाई स्थानीय सरकारसम्म पुर्‍याउन उच्चस्तरीय वेबिनार, पाँचबुँदे घोषणापत्र जारी

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २०, २०७९  १९:३७
1140x725

काठमाडौं– वन हेल्थमा सवनेशनल लिडर्सको भूमिका सम्बन्धी उच्चस्तरीय वेबिनार भएको छ। विश्वका विभिन्न देशका सांसद, मेयर, सरकारी अधिकारी, जनस्वास्थ्य विज्ञ र नागरिक समाजका एक हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी थिए। 

उनीहरूले भविष्यमा जुनोटिक रोगहरूको कारणले हुने महामारी र स्वास्थ्य प्रकोपको जोखिमलाई रोक्न तथा न्यूनीकरण गर्ने विषयमा प्रतिबद्धता जनाएका छन्। 

इन्डोनेसिया गणतन्त्रका उपस्वास्थ्य मन्त्री डान्टे साक्सोनो हार्बुवोनोले आफू विभिन्न क्षेत्रहरूबीचको सञ्चार, सहकार्य र समन्वयलाई सुदृढ गर्दै लैजाने विश्वास दिलाए।

उनले भने, ‘मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणमा  हामी प्रभाव पार्न सक्षम हुनेछौं। ड्राइभिङ सिटमा बस्ने सफल व्यक्तिहरूले वन हेल्थमा नेतृत्व गरेमात्र कार्यान्वयन हुन सक्छ। त्यहि भएर वन हेल्थ सम्बन्धी स्पष्ट दृष्टिकोण बनाउन मेयरहरू र अन्य नेताहरूको भूमिका महत्त्वपूर्ण हुन्छ।’

यसैगरी नेपालका पूर्व स्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले कोभिड–१९ले संकटको बेला मात्रै नभई, अन्य समयमा पनि मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण क्षेत्रमा एकीकृत रूपमा काम गर्न चेतावनी दिएको बताए। ‘मध्यम तथा न्यून आय भएका देशहरूका लागि त झन् वन हेल्थ किफायती, दीगो र व्यवहारिक तरिका  हो,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

एपिक्याटका वैज्ञानिक सल्लाहकार तगा ग्लोबल प्लान टू इन्ट टिबी टास्क फोरस्का अध्यक्ष पाउला फुजीवाराले मेयरहरू र अन्य नेतृत्वले वन हेल्थ सम्बन्धी स्थानीय वैधानिकता विकास गर्न सक्ने बताए। उनले थपे, ‘जसले बहुक्षेत्रीय वन हेल्थ टास्क फोर्समात्रै निर्माण गर्दैन, एक्सन प्लान बनाउँछ र त्यसबारे वकालत र सचेतना गर्न सघाउँछ।’

एपिक्याटका सह–अध्यक्ष तथा इन्डोनेशियाको बोगर सिटीका मेयर डा. बिमा आर्या भन्छन्, ‘जस्तो उपायहरू लागू गरेर जुनोटिक रोगहरूको चुनौती सामना गर्ने योजनामा छौं। क्रस–सेक्टरहरूमा वन हेल्थ अवधारणाको परिचय र सामाजिकीकरण,  निगरानी सञ्चालन, क्षमता अभिवृद्धि र एन्टी रेबिज भ्याक्सिन आदि उपलब्ध गराउन लागिपरेका छौं।’ 

यसैगरी डब्लुएचओका साउथ दक्षिणपूर्वी एशिया क्षेत्रका क्षेत्रीय सल्लाहकार ज्ञानेन्द्र गंगोलले वन हेल्थले मान्यता पाउँदै गएको बताए। ‘यसलाई देशस्तरमा गतिविधि चलाउने कार्यमा रुपान्तरण गर्नुपर्छ,’ उनले भने।

Xtrem
Xtrem

यसैगरी द युनियन, जुनोटिक टिबी सब–सेक्सनकी अध्यक्ष फ्रेड क्वीनले जुनोटिक टिबीका १.४ प्रतिशत मानव प्रभावित रहेको बताइन्। ‘विश्वका १ लाख ४० हजारमा देखिएको छ। प्रकोप देखिएका क्षेत्रमा सही रूपमा नमुना संकलन गर्ने र प्रयोगशाला जाँच गर्ने हो भने यो दर बढी हुन सक्छ,’ उनले भनिन्।

कम्बोडियाको क्याम्पोङ चाम प्रदेशका डेपुटी गभर्नर हान कोसलले वन हेल्थ दृष्टिकोण प्रभावकारी बनाउन नीति, शासन र नवीन नेतृत्व क्षमता, जिम्मेवारी, स्रोत र सहयोग जरुरी रहेको बताए।  उनले प्रभावकारिता सुनिश्चित गर्नैपर्ने र एकअर्कासँग जोड्नैपर्ने आवश्यकता रहेको पनि बताए।

वेबिनरपछि पाँच बुँदे घोषणापत्र जारी गरिएको छ। घोषणामा स्थानीय कानुन बनाउने, बहुक्षेत्रीय कार्यदल विकास गर्ने, मानव–जनावर–वातावरण अन्तरक्रियाबाट उत्पन्न हुने स्थानीय स्वास्थ्य समस्यालाई प्राथमिकता दिने, योजना बनाउने तथा कार्यान्वयन गर्ने, वन हेल्थ नीतिको स्थानीय सरकारको प्रगति राष्ट्रिय सरकारलाई देखाएर लिंक गर्ने र सिकेका पाठ तथा उत्कृष्ट अभ्यास एक–अर्कामा बाँड्ने भनिएको छ।

वन हेल्थ अवधारणाले मानव स्वास्थ्य जनावरको स्वास्थ्य र वरिपरीको वातावरणसँग निकटतम सम्बन्ध रहेको बताउँछ। डब्लुएचओ फर एनिमल हेल्थका अनुसार ६० प्रतिशत संक्रामक रोगका कारक जनावर हुन्। यीमध्ये ७२ प्रतिशत वन्यजन्तुबाट आउँछन्।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि
नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२ सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री वालेनकाे दावी सरकार वनेपछि ५ हजार ७ सयलाई लालपुर्जा वितरण सोमबार, असोज १९, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्