• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सीताराम हाछेथु : पहिले 'नो स्मोकिङ'ले प्रेम, अहिले 'नो स्मोकिङ' प्रेम

64x64
नेपाल लाइभ मंगलबार, जेठ १७, २०७९  १५:५७
1140x725

ललितपुर- सीताराम हाछेथु प्रहरी सेवामा हुँदा जहाँ पुग्थे, त्यहाँ केही न केही सम्झना छाडेर फर्किन्थे। प्राप्त जिम्मेवारीलाई मन वचनदेखि पालना गर्नसक्ने प्रहरी अधिकारीको पहिचान बनाएर सेवानिवृत्त भए।

अहिले उनी ललितपुर महानगर प्रहरी प्रमुखका रुपमा कार्यरत छन्। त्यहाँ पनि उनी त्यसैगरी सक्रिय छन्। नगरलाई सुन्दर, शान्त, सफा र स्वस्थ राख्न लागिपरेका छन्। त्यसमा उनको विशेष ध्यान सूर्तिजन्य पदार्थको सेवन नियन्त्रणमा छ।

नगरभित्रका सूर्तिजन्य पदार्थ निषेधित क्षेत्रलाई नियमन गर्ने र कानुन पालना गराउने मात्रै होइन, यसको असरबारे जनचेतना जगाउन उनले आफूलाई समर्पित गरेका छन्। यही कर्मका लागि उनलाई धूम्रपान नियन्त्रण दिवसको पूर्वसन्ध्यामा यही क्षेत्रमा कार्यरत संस्था एक्सन नेपालले सम्मानित गर्‍यो।

सम्मानित भएपछि उनले धूम्रपानविरुद्ध आफू लागिपर्नुको अनुभूति सुनाए। उनको अनुभूति प्रेम थियो, वियोग थियो, संघर्ष थियो र सफलता पनि सुनाए। सुरु उनले प्रेमबाट गरे। उनले आफ्नी तत्कालीन प्रेमिका र हालकी श्रीमती बिजु प्रधानसँग जीवनयात्राको एउटै कारण 'नो स्मोकिङ' रहेको बताए।

अनुभूति सुनाउने क्रममा उनले भने, 'म २१ वर्षकै हुँदा मभन्दा दुई वर्ष जेठी बिजुसँग प्रेम भयो। उनका परिवाले विवाह गरिदिन मान्नुभएन।' बिजुलाई परिवारका सदस्यको प्रश्न थियो, 'आफू भन्दा कान्छो छ। कामकाज केही छैन। किन विवाह गर्न खोजेकी?'

बिजुले परिवालाई दिएको उत्तर थियो- ऊ चुरोट, रक्सी खाँदैन।

पछि उनीहरुले भागेर विवाह गरे। विवाहको रहर २५औं वैवाहिक वर्षगाँठका अवसरमा पूरा गरे। उनले श्रीमती बिजु प्रधानसँग परम्परागत शैलीमा पुनः विवाह गरेका थिए। हाछेथुले बाजागाजाका साथ स्वयम्बरदेखि सिन्दुर लगाइदिने कामसम्म गरेर पुरानो रहर मेटाए।

आफ्ना समवयीहरु चुरोटको कुलतमा भासिसकेको त्यो समयमा उनी ओभानो हुनुको कारण भने 'परिवार वियोग' थियो। भलै पछि त्यसले प्रेममा काम गर्‍यो। उनले अनुभूति सुनाए, 'हामी भक्तपुरको सानो घरमा बस्थ्यौं। घरमा हावा सजिलै आवातजावत गर्ने अवस्था थियो। बुवा चेनस्मोकर हुनुहुन्थ्यो। बुवाको उक्त कुलतले आमा र बुवा नै अकालमा बित्नुभयो।'

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि उनले कहिल्यै धूम्रपान नगर्ने प्रण गरे। अरुलाई पनि नगर्न प्रेरित गर्न थाले। प्रहरी निरीक्षकबाट अवकाश प्राप्त गरेपछि उनी ललितपुर महानगर प्रहरी प्रमुख बने। त्यहाँ उनले सूर्तिजन्य पदार्थको नियन्त्रणमा अझ सक्रिय रुपमा लागिपर्ने बताएका छन्।

उनले हालसालै मात्रै दायाँ हातमा 'नो स्मोकिङ' ट्याटु खोपाएका छन्। त्यसले आफूसँग हात मिलाउन आउनेलाई सजग गराउने उनको बुझाइ छ। सोमबार एक कार्यक्रममा उनले ट्याटु देखाउँदै भने, 'मैले यो ट्याटु खोपाएर गएपछि सुरुमा बुढीले के रहर हो भनेर ठुस्स परिन्। पछि नो स्मोकिङ लेखिएको देखेपछि खुशी भइन्।'

सूर्तिजन्य पदार्थका सन्दर्भमा ललितपुरमा कानुनको पूर्ण पालना गराउने उनले बताएका छन्। ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरीबाबु महर्जन पनि सूर्तिजन्य पदार्थको नियन्त्रणमा सकारात्मक भएकाले उनलाई अझ सहज भएको छ।

महर्जनले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि यसपल्ट त बजेट नै छुट्याइने प्रतिवद्धता व्यक्त गरेका छन्। सूर्तिजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख महर्जनले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि कार्यक्रम बनाइने र बजेट छुट्याइने बताएका हुन्।

Xtrem

Xtrem

हाल ललितपुरको चार वटा क्षेत्रलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरिएको उनले जानकारी दिए। पाटन दरबार स्क्वायर, जावलाखेलको पार्क, लगनखेल र महानगरको क्षेत्र पुल्चोकलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरिएको छ। योसँगै ललितपुरको अन्य क्षेत्रहरुलाई पनि धूम्रपान निषेधित क्षेत्र घोषणा गर्दै जाने प्रमुख महर्जनको प्रतिवद्धता छ।

नगर प्रहरी र जनप्रतिनिधिसहित सूर्तिजन्य पदार्थ सेवन नगरिदिन आग्रहसहित ललितपुर महानगरपालिका भित्रका घर–घरमा पुग्ने उनले बताए।

‘ऐन आएर मात्र हुँदैन। कार्यान्वयन गर्नुपर्छ। सुरुमै ठूलो उपलब्धि हासिल गर्न नसकेपनि सानोबाट सुरु गर्छौं। यसरी नै हामी अघि बढ्छौँ,’ उनले भने, ‘चुरोट, सूर्तिजन्य पदार्थ नखाइदिनुहोस् भनेर आग्रह गर्दै घर–घरमा पुग्नेछौँ। यो काम सहज होइन। तर हामी गर्छौं।’

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले घर–घरमा पुग्ने अभियान मंगलबारदेखि नै सुरु हुने जानकारी दिए। यसका लागि पाँच जना नगर प्रहरी खटाइने बताएका छन्। गाडीमा स्टिकर टास्ने अभियान समेत चलाउने भएका छन्। त्यसका लागि एक लाख स्टिकर बनाइसकेको हाछेथु बताउँछन्। 

स्टिकरमा लेखिएको छ- आज म जलिरहेको छु तपाईंका कारणले, भोलि तपाईं जलिरहनु हुनेछ मेरो कारणले।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि
नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२ सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री वालेनकाे दावी सरकार वनेपछि ५ हजार ७ सयलाई लालपुर्जा वितरण सोमबार, असोज १९, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्