• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आगामी आर्थिक वर्षका लागि सप्तरीको बजेट ६ करोड प्रस्ताव

64x64
नेपाल लाइभ शुक्रबार, असार २९, २०७५  ०९:३४
1140x725

राजविराज– जिल्ला समन्वय समिति सप्तरीले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि कुल ६ करोडको बजेट प्रस्ताव गरेको छ।

जिल्ला समन्वय समिति सप्तरीको बिहीबार आयोजित प्रथम जिल्ला सभामा प्रमुख प्रभाकर यादवले पुँजीगततर्फ १ करोड र चालूतर्फ ५ करोडको बजेट प्रस्ताव गरेका हुन्। 

जिल्ला सभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार, आर्थिक, सामाजिक, उद्योग तथा पर्यटन र सूचना/सञ्चार, सुशासन तथा संस्थागत विकासलाई प्राथमिकता दिइएको छ।

पूर्वाधार विकासतर्फ सबै नगर/गाउँपालिकाका केन्द्रहरुमा बाह्रै महिना चल्ने कालोपत्रे सडकबाट जिल्ला सदरमुकामसँग जोड्ने र सबै गाउँ, बस्तीहरुमा सडक सञ्जाल पुर्‍याउन प्रयत्न गर्ने, नगर/गाउँपालिकाका केन्द्रहरुमा व्यवस्थित र सुविधासम्पन्न बसपार्क निर्माण, फोहोरमैलाको दिगो व्यवस्थापन, एक/एक वटा नगर सभागृह तथा बहुद्देश्यीय कभर्ड हल निर्माण, प्रत्येक नगर/गाउँपालिकामा व्यवस्थित खेलमैदान निर्माण गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक विकासतर्फ ५ वर्षभित्र शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, धार्मिक तथा पर्यटनको क्षेत्रमा नेपालकै अग्रणी जिल्लाका रुपमा सप्तरीलाई उभ्याउने, गरिबीको रेखामुनि रहेका परिवारहरुको पहिचान गरी आर्थिक क्रियाकलापहरुमा सहयोग गरी उनीहरुलाई सहुलियत र छुटको व्यवस्था गर्ने, १८ वटै स्थानीय तहका केन्द्रहरुमा व्यवस्थित बजार केन्द्र र सबै वडा केन्द्रहरुमा अत्यावश्यक सुविधासहितको सेवा केन्द्रहरु स्थापनाको कार्य अगाडि बढाउन समन्वय गरिने उल्लेख गरिएको छ।

सामाजिक विकासतर्फ सबै सेवा केन्द्रबाट अत्यावश्यक औषधि निःशुल्क, ५ वर्षमुनिका बालबालिका, ६० वर्षमाथिका ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क व्यवस्था गर्न पहल, बाल मृत्युदर र मातृमृत्युदरलाई न्यूनीकरण गर्दै जिल्लावासीहरुलाई क्यान्सर, मिर्गौला, मुटुरोग लगायतका अति गम्भीर प्रकृतिका रोगहरुको उपचारका लागि सम्बन्धित निकायमा पहल गर्ने, ५ वर्षभित्र बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत पोषणयुक्त कुपोषणमुक्त जिल्ला घोषण गर्ने लक्ष्यका साथ कार्य गरिने विषयलाई नीति तथा कार्यक्रममा समेटिएको छ।

यसैगरी उद्योग तथा पर्यटन विकासतर्फ जिल्लाका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरुको उजागर र संरक्षण गरी पर्यटकीय जिल्लाका रुपमा विकास गरी प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्ने, सप्तकोसीमा र्‍याफ्टिङ, फिसिङ, रक क्लाइम्बिङ पर्यटन पूर्वाधारहरु तयार गर्न प्रोत्साहित गर्ने, अग्निसाइर कृष्णासवरन गाउँपालिका क्षेत्रमा थारु सांस्कृतिक संग्रहालय, वीरेन्द्र बजार क्षेत्रमा तामाङ र राई, कञ्चनरुप नगरपालिकाको जगतपुरमा बातर/सरदार, पिप्रापश्चिमको चहकाकोरिया क्षेत्रमा मगर र भगवतपुर र लौनियाँमा धानुक समुदायको संस्कृतिको जगेर्नाका लागि संग्रहालय तथा सांस्कृतिक प्रदर्शन केन्द्रहरु स्थापना गरिने उल्लेख छ।

सूचना÷सञ्चार, सुशासन तथा संस्थागत विकासतर्फ विद्युतीय शासन तथा सेवा प्रणालीलाई प्रवर्द्धन गरिने, सबै पालिकाहरुको नागरिक बडापत्र अद्यावधिक गरी हेल्प डेस्क र आन्तरिक लेआउटलाई सेवाग्राहीमैत्री बनाउने, सबै पालिकालाई डिजिटाइज प्रोफाइल तयार गरी आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण घरधुरीको विवरणलाई जिपिएस प्रणालीमा जोडेर सूचनाहरुलाई अद्यावधिक गर्न प्रोत्साहन गरिने विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ।

यस्तै, समृद्ध सप्तरी निर्माणका लागि केही कार्यक्रममा संघ र प्रदेश सरकारसँग समन्वय गर्ने उल्लेख छ।

सप्तरीलाई प्रदेश नम्बर २ को ‘म्याङ्गो जोन’का रुपमा स्थापना गर्ने, जिल्ला सदरमुकामसम्म जोडिने ४ लेन सडक निर्माणको कार्य अविलम्ब सुरु गर्ने र उक्त सडकलाई राजमार्गसँग जोड्ने, जिल्लामा कम्तीमा एक हजार सिट क्षमताको एक सुविधासम्पन्न सिटीहल निर्माण, सप्तकोसी तथा चन्द्र नहरबाट यस जिल्लाको सबै खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन, हुलाकी मार्गलाई यथासक्य आगामी आर्थिक वर्षमा कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउन अनुरोध गर्ने लगायतका विषयमा संघ र प्रदेश सरकारसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  ०९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्