• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

ताप्लेजुङमा गठबन्धन फाइदामा, एमाले घाटामा

64x64
नेपाल लाइभ मंगलबार, जेठ ३, २०७९  १७:२४
1140x725

काठमाडौं- ताप्लेजुङमा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम नतिजाअनुसार कुल ९ वटा स्थानीय तहमध्ये सत्ता गठबन्धनले ६ वटामा जित हासिल गरेको छ। जसमा नेपाली कांग्रेसले एकमात्र नगरपालिका फुङलिङसहित ४ वटामा र नेकपा माओवादीले २ वटा तहहरूमा विजयी भएको छ। त्यस्तै नेकपा एमाले ३ वटा स्थानीय तहमा निर्वाचित भएको छ। 

ताप्लेजुङमा २०७४को स्थानीय तहको निर्वाचनमा कांग्रेसले ४ स्थानमा जितेको थियो। यस्तै, एमालेले नगरपालिकासहित ५ स्थानमा जितेको थियो। र, माओवादीले २ स्थानमा उप-प्रमुखमा मात्र विजयी भएको थियो।

२०७४को स्थानीय तहको नतिजा र २०७९को नतिजा र उम्मेदवार यसप्रकार रहेको छ–
१.आठराई त्रिवेणी गाउँपालिका
२०७९को निर्वाचनमा
प्रमुख
दिपेन्द्र पोमु/एमाले - ३०३६
विश्वनाथ सिटौला/कांग्रेस- २५२६
उपप्रमुख
शान्ताकुमारी आङ्बुहाङ/एमाले- २८१९
प्रजिन हाङवाङ/माओवादी- २४१२
२०७४ को निर्वाचनमा
विश्वनाथ सिटौला/कांग्रेस- २२२७(प्रमुख)
मन्जु पौडेल भट्टराई/एमाले- २१८१(उपप्रमुख)
विश्वनाथ सिटौलाले वैशाख ३० को निर्वाचनमा कांग्रेसबाट पुनः उम्मेदवारी दिएका थिए।

२.फक्ताङलुङ गाउँपालिका
२०७९को निर्वाचनमा 
प्रमुख
राजन लिम्बू/माओवादी केन्द्र- २६६०
सरोज लिम्बू/एमाले- २३१२
उपप्रमुख
रबिन साम्रा लिम्बू/कांग्रेस- २३५८
शान्तिमाया लिम्बू (पौडेल)/एमाले- २२१२
२०७४ को निर्वाचनमा
सरोज लिम्बू/एमाले- १९९८(प्रमुख)
फूलमाया लिम्बू/एमाले- १८८८(उपप्रमुख)
सरोज लिम्बूले वैशाख ३० को निर्वाचनमा एमालेबाट पुनः उम्मेदवारी दिएका थिए।

३. फुङलिङ नगरपालिका
२०७९को निर्वाचनमा 
प्रमुख
अमिर मादेन/कांग्रेस- ६१७१
छत्रपति प्याकुरेल/एमाले- ३८९२
उपप्रमुख
भीमादेवी ओझा/एमाले- ४२७७
बमबहादुर भट्टराई/माओवादी केन्द्र- ३८४४
२०७४को निर्वाचनमा 
छत्रपति प्याकुरेल/एमाले- ३८९५(प्रमुख)
बमबहादुर भट्टराई/माओवादी केन्द्र- ३१२९(उपप्रमुख)
प्याकुरेल र भट्टराई सम्बन्धित पार्टीबाट पुनः उम्मेदवार बनेका थिए।

४. मिक्वाखोला गाउँपालिका
२०७९को निर्वाचनमा 
प्रमुख
भक्तबहादुर कार्की/कांग्रेस- २०२३
दिवश लिम्बू/एमाले- १९६४
उपप्रमुख
डण्डु शेर्पा लामा/माओवादी केन्द्र-२१७४
मिना कुमारी केदेम/एमाले- १७४३
२०७४को निर्वाचनमा 
राम कुमार सांवा/एमाले-१४८४(प्रमुख)
रुद्र कुमारी सांवा/कांग्रेस- १४८९(उपप्रमुख)

५‍. मेरिङदेन गाउँपालिका
२०७९को निर्वाचनमा 
प्रमुख
युक हां विर(डम्बर) हांगाम/कांग्रेस- २८६९
केदारजङ्ग लिम्बू/एमाले-२७७०
उपप्रमुख
दुर्गाप्रसाद श्रेङ चङ्वाङ/ (एकीकृत समाजबादी)- २५९८    
दावा छरिङि शेर्पा/एमाले- १६५७    
२०७४को निर्वाचनमा 
गणेश बहादुर लिम्बू/कांग्रेस- २३००(प्रमुख)
कल्पना लिम्बू/ एमाले- २३३४(उपप्रमुख)

६. मैवाखोला गाउँपालिका
२०७९को निर्वाचनमा 
प्रमुख
विजय प्रकाश वनेम/माओवादी केन्द्र- २६०९    
राजनकुमार थक्लुङ/एमाले-२०५२
उपप्रमुख    
कमलकुमारी लिम्बू/कांग्रेस-२५४१    
कौशिला थक्लुङ लिम्बू/एमाले-२१०१
२०७४को निर्वाचनमा 
राजनकुमार थक्लुङ/एमाले- १८१८(प्रमुख)
कौशिला लिम्बू/एमाले- १९५१(उपप्रमुख)    

nimb
nimb
Ncell 2
Ncell 2

७.पाथीभरा याङवरक गाउँपालिका
२०७९को निर्वाचनमा
केशरकुमार सुब्बा/एमाले- २८९८    
रामकुमार थेवे/कांग्रेस-२८७४    
उपप्रमुख
रन माया गुरुङ/एमाले- ३१८६    
कुमार सुब्‍वा लिम्बू/माओवादी केन्द्र- १७९१    
२०७४को निर्वाचनमा 
केशर कुमार सुब्बा/एमाले- २५१७(प्रमुख)
रन माया गुरुङ/एमाले- २४७४(उपप्रमुख)

८.सिदिङ्वा गाउँपालिका
२०७९को निर्वाचनमा
प्रमुख
मान बहादुर राई/एमाले- ३०८५
प्रदीप राई/काँग्रेस- २३८२
उपप्रमुख
कृष्णकुमारी कडरिया/ माओवादी केन्द्र- २३७६
जीवन कुमार ताम्लङि/ स्वतन्त्र- २३७५
२०७४को निर्वाचनमा
नरबहादुर कडरिया/कांग्रेस- २५३७(प्रमुख)
जीवनकुमार ताम्लिङ/माआवादी केन्द्र-२०३४(उपप्रमुख)

९.सिरिजङ्घा गाउँपालिका
२०७९को निर्वाचनमा
प्रमुख
लालकृष्ण चौहान/कांग्रेस- ३३४३    
सन्तोष कुमार चाम्लिङ/एमाले- ३२७५
उपप्रमुख
चित्र कुमार लिम्बू  /माओवादी केन्द्र- ३५४६
तुलसा बस्नेत/एमाले- २४२५    
२०७४को निर्वाचनमा
टीकाराम गुरुङ/कांग्रेस- २३७८(प्रमुख)
ज्ञानमाया चौहान/कांग्रेस- २१६६(उपप्रमुख)

०७४को तुलनामा अहिले माओवादीले आफ्नो अवस्थामा उल्लेख्य सुधार गरेको छ। त्यस्तै, कांग्रेसले संख्या नथपे पनि नगरपालिकासहित एमालेको पकड क्षेत्रमा आफूले विजय हासिल गरेको छ।

त्यसो त कांग्रेस-माओवादीलाई गठबन्धनको पनि लाभ भएको हुन सक्छ। यता एमालेले भने आफूले पहिला जितेका तहहरू गुमाउन पुगेको छ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १७:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले सचिवालय बैठक गुण्डुमा सुरु
अफगानिस्तानको बघलानमा भीषण बाढी : महिला र बालबालिकासहित १० जनाको मृत्यु
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
एमाले सचिवालय बैठक गुण्डुमा सुरु आइतबार, जेठ १०, २०८३
अफगानिस्तानको बघलानमा भीषण बाढी : महिला र बालबालिकासहित १० जनाको मृत्यु आइतबार, जेठ १०, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
२८ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार? आइतबार, जेठ १०, २०८३
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्