• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कलंकी मालपोतमा मन्त्रीको छड्के : कर्मचारी थाह नपाएजसरी सतर्क, सेवाग्राहीको भने गुनासो

64x64
नेपाल लाइभ बुधबार, असार २७, २०७५  १५:०२
1140x725

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ आज मन्त्रालयको टोलीसहित कलंकीस्थित मालपोत कार्यालयमा अनुगमन गर्न पुगे। मन्त्री एक्कासी अनुगमनमा पुगे पनि कार्यालयका कर्मचारी भने आफ्नो काममा तल्लिन देखिन्थे।

तर, कार्यालयभित्र रहेका विचौलिया भने आफ्नो स्थानबाट एकाएक चलमलाउन थालेको स्पष्टै देख्न सकिन्थ्यो। मन्त्री खनाल बिना जानकारी कार्यालयमा प्रवेश गरेको देखेर कामका लागि आएका सेवाग्राहीले केही विशेष कायक्रम पो रहेछ कि भन्दै एकअर्कामा कुराकानी गरेको सुनियो।

मालपोत कार्यालयहरुमा सेवाग्राहीले सास्ती भोग्नुपरेको, बिना कमिसन काम गर्न असहज र सामान्य कामका लागि पनि सेवाग्राहीले कर्मचारीलाई घुस दिनुपर्ने लगायतका गुनासो बढेपछि बुधबार मन्त्री खनाल स्थलगत अनुगमनका लागि कलंकीस्थित मालपोत कार्यालय पुगेका हुन्। तर, मन्त्री गुनासो आएजस्तो नराम्रो अवस्था र विृकति नभेटेपछि २० मिनेट कार्यालय घुमेर फर्किए।

मन्त्री मालपोत कार्यालय पुग्दा त्यहाँ कुनै समस्या नै छैन जस्तो गरी काम भइरहेको देख्न सकिन्थ्यो। कार्यालयमा आफ्नै ढंगले काम गरिरहेका कर्मचारी, कार्यालयभित्रको गतिवधि र अवस्था देख्दा यस्तो लाग्थ्यो, मन्त्री आउने सूचना उनीहरुलाई यसअघि नै थियो।

अनुगमनका क्रममा भूमि व्यवस्थामन्त्री खनालले कार्यालयभित्रका चार कोठा घुमे र अन्तिममा कार्यालय प्रमुख कक्षमा पसेर काम गर्ने र सेवाग्राहीले गर्दै आएका गुनासोका विषयमा जिज्ञासा राखे।

मालपोत कार्यालयका प्रमुख नीवनकिशोर आधिकारीले अनुगमनमा पुगेका मन्त्री खनाललाई कर्मचारीले सेवाग्राहीको मागअनुसार नै काम गरिरहेको र मन्त्रालयले कर्मचारीलाई काम गर्न आवश्यक पर्ने उपकारण तत्काल व्यवस्था गर्नुपर्ने माग राखे।

मन्त्री खनालले कार्यालयका प्रमुख अधिकारीलाई तपाईंहरुको कामको शैलीप्रति जनताले प्रश्न उठाउने गरेका छन् नि? भनेर गरेको प्रश्नमा कार्यालय प्रमुख अधिकारीले भने,‘मालपोत कार्यालय नेपाल सरकारकै एक अर्धन्यायिक संस्था हो। कार्यालयले सरकारी कानुन र ऐनमा बसेर काम र सेवा दिइरहको छ।’

भूमि व्यवस्थामन्त्री खनालले तपाईंहरुमाथि घुसबिना काम नगर्ने आरोप छ नि? भन्दै अर्को प्रश्न सोधेपछि कार्यालय प्रमुख अधिकारीले यो विषयमा आफैं अनविज्ञ भएको जवाफ दिए। मन्त्रीको प्रश्नमा अधिकारीले घुमाउरो पारामा प्रमाणबिना आरोप लगाउन नमिल्ने र कार्यालयमा भएका पछिल्ला एक महिनाको सबै विवरण एक सातामा मन्त्रालयमा बुझाउने जवाफ दिए।

Ncell 2
Ncell 2
nimb
nimb

सो क्रममा खनालले मालपोत कार्यालयमा हुने गरेको विकृति रोक्नका लागि मन्त्रालयले विशेष कार्यक्रम सञ्चालन गर्ने भन्दै सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न आफू गम्भीर भएर लागि परेको बताए।

उनले कार्यालयमा उपस्थित भएका सेवाग्राहीसँग पनि कामको अवस्थाबारे बुझेका थिए। मन्त्री खनालसँग सेवाग्राहीले भने मालपोतमा सहज ढंगले काम नहुने गरेको भन्दै दलालदेखि कर्मचारीसम्मबाट हैरानी खेप्नुपरेको गुनासो गरेका थिए। यस्तो प्रथाको जसरी भए पनि नियन्त्रण गर्न सेवाग्राहीले अनुगमनमा गएका मन्त्रीलाई आग्रह गरेका थिए।

देशभरका मालपोत कार्यालयहरुमा मौलाउँदै गएको विकृति रोक्नुपर्ने चुनौति मन्त्रालयमा थपिएको भन्दै मन्त्री खनालले स्थलगत अनुगमनमा टोली नै लिएर हिँडिरहेका छन्।

यसका अलावा कृषि क्षेत्रमा व्याप्त विकृति र बेथितिको अन्त्य गर्ने भन्दै उनले बजार अनुगमनलाई समेत तीव्रता दिइरहेका छन्। तर, मन्त्री आँफै सहभागी भएको स्थलगत अनुगमनबाट खासै उपलब्धि र परिमाणमुखी नतिजा भने आउन सकेको देखिँदैन।

मन्त्रीकै नेतृत्वमा गरिएको अनुगमनबाट न त जनतालाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्यान्नको बजार भाउमा परिवर्तन देखिएको छ। न त महँगी नियन्त्रण हुन सकेको छ। यो क्षेत्रमा एकाधिकार जमाएर बसेका विचौलिया हटाउन पनि मन्त्री सफल भएको जस्तो अनुभूति मिलेको छैन।

मन्त्री खनालले गरेको पछिल्लो स्थलगत अनुगमनलाई मन्त्रालयको बजारमा परिणामबिनाको उपस्थिति मान्न सकिन्छ। मन्त्रीकै नेतृत्वमा गरिएको अनुगमनबाट दैनिक जीवनमा आवश्यक कृषिजन्य सामाग्रीको बजार भाउमा नियन्त्रण हुन सकेको छैन। हिजोआज जनताका लागि भन्दै गरिने यस्ता अनुगमन मन्त्रीको सस्तो प्रचारबाजीको शैली मात्र बन्ने गरेको पाइन्छ।

प्रकाशित मिति: बुधबार, असार २७, २०७५  १५:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्