• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कांग्रेसको प्रस्तावमाथि नेकपाका सांसद- मेडिकल कलेज कहाँ खोल्ने भनेर डा केसीले तोक्ने होइन

64x64
नेपाल लाइभ सोमबार, असार २५, २०७५  १०:१०
1140x725

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले डा गोविन्द केसीको माग सम्बोधन गर्ने नाममा इमोसनल ब्ल्याकमेल नगर्न नेपाली कांग्रेसका सांसदलाई चेतावनी दिएका छन्। 

डा गोविन्द केसीको जीवनरक्षा सम्बन्धमा कांग्रेसले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै भट्टराईले मेडिकल कलेज कहाँ खोल्ने भन्ने विषय डा केसीले अनसन बसेर नभई चिकित्सा शिक्षा आयोगले निर्णय गर्ने बताए। उनले डा केसीलाई जुम्लाबाट काठमाडौंको खुलामञ्चमा छलफलमा आउन चेतावनी दिए। 

सांसद भट्टराईले भने, ‘केसी आफूखुसी जुम्लामा गएर अनसन बस्नुभएको हो। सरकारको कुनै पनि हिरासतमा हुनुहुन्न। यस्तो झुटो प्रस्ताव संसदमा ल्याउनु हुँदैन।’ 

मेडिकल कलेजलाई अहिले मात्र सम्बन्धन दिन लागिएको नभई यसअघि पनि यो प्रक्रिया चलेको भट्टराईको भनाइ छ। उनले मेडिकल कलेजका सञ्चालकहरुले मार्सी धानको भात चरेसको थालमा खुवाएका छन् कि दुना–टपरीमा खुवाएका छन् भन्नेबारे छानबिन हुनुपर्ने बताए। 

भट्टराईले यसअघि सम्बन्धन पाएका निजी मेडिकल कलेजहरुको गुणस्तरबारे छानबिन गर्न एक उच्चस्तरीय संसदीय समिति बनाउन समेत माग गरे। 

विगतमा सम्बन्धन पाएका मेडिकल कलेजका उत्पादनहरु मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा कम उत्तीर्ण भएको भन्दै सांसद भट्टराईले सरकारी मेडिकल कलेजका ९८ प्रतिशत पास हुँदा निजीका ८२ प्रतिशत मात्र पास भएको बताए।  

‘हिजो मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन पाएकाहरुको योग्यतामाथि प्रश्न उठेको छ’, उनले भने, ‘संसदबाट शक्तिशाली छानबिन समिति गठन गरेर सबै मेडिकल कलेजबारे छानबिन हुन जरुरी छ।’ 

विकृतिको स्रोत कांग्रेस : खगराज अधिकारी 

Ncell 2
Ncell 2
nimb
nimb

नेकपाका सांसद खगराज अधिकारीले पछिल्लो समय संसदमा रमाइलो प्रस्ताव दर्ता हुने गरेको भन्दै कांग्रेस सांसदहरुलाई व्यंग्य गरे। 

अघिल्लो पटक डा केसीको १४औं अनसनका बेला कांग्रेस नै सत्तामा रहेको भन्दै त्यो बेला माग पूरा नगर्ने को हो भनेर प्रश्न समेत गरे। 

विकृतिको स्रोत केन्द्र कांग्रेस नै भएको भन्दै उनले डा केसीलाई अनसनबाट फिर्ता बोलाएर छलफल गर्नुपर्नेमा जोड दिए। 

‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना शुल्क नेपाली विद्यार्थीलाई ६७ लाख र सार्कका विद्यार्थीलाई ९० लाख छ’, अधिकारीले भने, ‘कति बनाउँदा केसीको माग सम्बोधन हुन्छ, प्रस्तावकले जवाफ दिनुपर्दैन?’ 

अधिकारीले काठमाडौंका महँगा निजी विद्यालयहरुको नाम लिँदै ती विद्यालय राष्ट्रियकरण गर्न सहमत भएको हो भनी प्रश्न समेत गरे। 

सांसदहरुको अधिकार खोस्न डा केसीको अनसन : कृष्णभक्त पोखरेल 

अर्का सांसद कृष्णभक्त पोखरेलले कांग्रेसले दर्ता गरेको विधेयक संसदीय मर्यादा विपरीत भएको टिप्पणी गरे। 

उनले स्वास्थ्य सम्बन्धी नीति बनाउँदा डा केसीलाई सोधेर मात्र बनाउनुपर्ने हो भनेर समेत प्रश्न गरे।

सांसद पोखरेलले विधेयक संसद् सचिवालयमा दर्ता भई छलफलका क्रममा रहेकाले सांसदहरुले आवश्यक संशोधन गर्न सक्ने अधिकार खोस्न केसीले अनसन थालेको आरोप लगाए। 

विगतमा निजीकरणको पक्षमा रहेको नेपाली कांग्रेस अहिले त्यसको विपक्षमा उभिएको समेत उनले लगाए। 

‘हिजो २० भन्दा धेरै उद्योग एकै पटक निजीकरणको नाममा बिक्री गर्‍यो, अहिले उसैले स्वास्थ्य शिक्षा सार्वजनिक हुनुपर्ने भनिरहेको छ’, उनले भने।

यसअघि काठमाडौंमा ६ वटा मेडिकल कलेज खोल्ने प्रस्तावमा कसले सहमति दिएको थियो भन्दै पोखरेलले संसदको सर्वोच्चता कुण्ठित गर्नेगरी दर्ता भएको प्रस्ताव फिर्ता लिन माग गरे।

प्रकाशित मिति: सोमबार, असार २५, २०७५  १०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्