काठमाडौं- सरकारले मजदुरको न्यूनतम पारिश्रमिक तोकेको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकारलाई गरेको सिफारिसमाथि श्रम तथा रोजगार मन्त्रालयले निर्णय गरेको हो। अब मजदुररले न्युनतम तलब मासिक १३ हजार ४ सय ५० रुपैयाँ पाउनेछन्।
यसअघि मजदुरहरुले न्यूनतम तलब ९ हजार ७ सय रुपैयाँ पाउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।