• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : अभियुक्तको संख्या ७५ पुग्यो

64x64
नेपाल लाइभ सोमबार, असार २५, २०७५  ०५:४१
1140x725

काठमाडौं– सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्तको संख्या ७५ पुगेको छ। विशेष अनुसन्धान टोलीले थप व्यक्तिहरुमाथि समेत छानबिन गरिरहेकाले यो संख्या बढ्न सक्ने देखिन्छ। 

सो प्रकरणमा मुद्दा चलाइएकामध्ये ३१ जना जेलमा छन् भने ११ जना प्रहरी हिरासतमा छन्। अन्य ३१ जना फरार र २ जना अदालतको आदेशमा छुटेका छन्। 

गत बैसाख २० गते जिल्ला प्रहरी कार्यालय मोरङले २९ जनालाई पक्राउ गरी ३४ जनालाई फरार अभियुक्त बनाएर ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अनुसन्धान गर्ने क्रममा थप १२ जनाको संलग्नता खुलेको हो। 

अभियुक्तमध्ये राम तिवारी, विनोद अधिकारी, मोतीराम श्रेष्ठ, रेवन्त आचार्य, मदन सिलवालको जिल्ला अदालत मोरङमा थुनछेक आदेश चलिरहेको छ। सोमबार उनीहरुको थुनछेक आदेश हुने सम्भावना छ। उनीहरुसँगै पूरक अभियोग दायर गरिएका सन्दीप खड्का फरार छन्। उनलाई फरार अभियुक्त बनाएर मुद्दा चलाइएको छ। 

अन्य ५ जनालाई हालै म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाले बताए। जसमा विमल पोद्दार, प्रभात अग्रवाल, राजु दारुका, अकबर शाह र मोहम्मद इम्तियाजलाई अदालतबाट थुनामा राख्ने म्याद लिई अनुसन्धान भइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

फरारमध्ये सुनसरीको धरान–३ घर भएका मोहन अग्रवाल (एमके), मोरङ उर्लाबारी–७ घर भएका रमेश उप्रेती, काभ्रे बेथानचोक– ४ घर भएका हरिशरण खड्का र सुनसरीको इटहरी–६ घर भएका वेनु श्रेष्ठविरुद्ध 'रेड कर्नर' नोटिस जारी भएको छ।  

पक्राउ परेकामध्ये २ जना अदालतको आदेशमा छुटिसकेका छन्। प्रहरी हवल्दार अम्बरबहादुर थापा मगर साधरण तारेखमा तथा जवान विष्णुबहादुर खड्का १५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन्। 

तस्करीको सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको तस्कर समूहले हत्या गरेको थियो। सो घटनाको अनुसन्धानमा अपराध महाशाखाका प्रहरीले लापरबाही गरेको घटनाको बारेमा थप छानबिन हुँदा विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी हुँदै आएको खुलेको हो। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको ‘विशेष अनुसन्धान टोली’ले घटनाको अनुसन्धान गरिरहेको छ। असार मसान्तसम्म सरकारले टोलीको म्याद थप गरेको छ। 

सो प्रकरणमा ‘ठूला माछा’ समेत पक्राउ गर्ने क्रममा आफूहरु रहेको गृहमन्त्री रामबहादुर थापाले बताए पनि ठूला व्यक्तिहरु भने पक्राउ परेका छैनन्।
 
जेलमा कोको?
१ चूडामणि उप्रेती ‘गोरे’
२. भुजुङ गुरुङ
३. डा भनिने छिरिङ वाङ्गेल घले
४. श्याम खत्री 
५. दिवेश लोहनी
६. टेकराज मल्ल ठकुरी
७. मोहन काफ्ले
८. कृष्ण भनिने नरेन्द्र कार्की
९. माधव भनिने मदनप्रसाद घिमिरे
१०. लाक्पा शेर्पा
११. चाचाजी उपनामका महावीरप्रसाद गोल्यान
१२. राजन थापा
१३. हेमन्त गौतम
१४. सम्वीरप्रसाद तोलाङ्गे
१५. कपिलराज पुरी
१६. बालकृष्ण श्रेष्ठ
१७. राजेन्द्रकुमार शाक्य
१८. दोराम खत्री
१९. एलबी भनिने लालबहादुर मगर
२०. तक्ले उपनामका पुण्यप्रसाद लामा तामाङ
२१. चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ
२२. गोपालकुमार श्रेष्ठ
२३. राजु महर्जन
२४. अमरमान डंगोल
२५. तुलाराम थारु
२६. राजन कुमार  
२७. विकासराज खनाल
२८.प्रजित केसी
२९.संजय राउत
३०. बालकृष्ण सञ्जेल 
३१. गोविन्द निरौला 

प्रहरी हिरासतमा हुनेहरु 
१. रेवन्त आचार्य
२. विमल पोद्दार 
३. राजु दारुका 
४. राम तिवारी
५. मोतीराम श्रेष्ठ
६. विनोद अधिकारी
७. मदन सिलवाल 
८. अकबर शाह
९. मोहम्मद इम्तियाज
१०. प्रभात अग्रवाल 
११. लक्षबहादुर गुरुङ
 
फरार कोको? 
१. मोहन अग्रवाल 
२. चेतनाथ (चेतन) भण्डारी 
३. रमेश उप्रेती 
४. सुरेन्द्र गौतम
५. भोजराज भण्डारी
६. रुस्तम भनिने मोहमद उस्तम मियाँ
७. टुकबहादुर मगर
८. रोहित आचार्य
९. भविन राई भनिने भविन तामाङ
१०. कृष्ण बस्नेत
११. सुनिलकुमार अग्रवाल
१२. कालु, काले तथा किसन उपनाम भएका कृष्णगोपाल अग्रवाल
१३. प्रमोदकुमार श्रेष्ठ
१४. बेनु श्रेष्ठ
१५. हरिशरण खड्का
१६. निरु भनिने नर्वदा खरेल
१७. प्रयास पराजुली
१८. कमल कार्की
१९. सञ्जय अधिकारी  
२०. शिवकुमार गुभाजू
२१. समिर अधिकारी
२२. मणिराज चौलागाई
२३. सुनिल श्रेष्ठ
२४. आरबी भनिने रक्षा भण्डारी
२५. अर्जुनप्रसाद खरेल
२६. रोशन भुसाल भनिने गुप्तलाल भुसाल
२७. माधव आचार्य
२८. ओम प्रकाश नेवार
२९. रामहरि कार्की
३०. गीता श्रेष्ठ
३१. सन्दीप खड्का 

अदालतको आदेशमा रिहा हुनेहरु
१. विष्णुबहादुर खड्का
२. अम्बरबहादुर थापा

प्रकाशित मिति: सोमबार, असार २५, २०७५  ०५:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्