काठमाडौं– आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारले ल्याएको बजेटमाथि उठेका प्रश्नमाथि आज राष्ट्रियसभामा मन्त्रीहरुले जवाफ दिँदै छन्।
मन्त्रालयगत रुपमा विनियोजन गरिएको बजेटका सम्बन्धमा राष्ट्रियसभाका सांसदहरुले उठाएका प्रश्न तथा गुनासाहरुको सरकारका मन्त्रीहरुले जवाफ दिँदै छन्।
यसअघि प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिइसकेका छन्।
लाइभ भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।