• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

थाइल्यान्डको गुफामा फसेकाको उद्दार गर्न आगामी ४ दिन उत्तम, परिवार र किशोरबीच चिठी आदानप्रदान

64x64
नेपाल लाइभ आइतबार, असार २४, २०७५  ०४:२९
1140x725

थाइल्यान्ड– थाइल्यान्डको गुफामा विगत १५ दिनदेखि फसिरहेका १२ किशोर र उनीहरुका फुटबल प्रशिक्षकलाई उद्दार गर्न आगामी ३ देखि ४ दिनको समय उत्तम रहेको उद्दार टोलीका प्रमुखले बताएका छन्। उद्दार टोलीका प्रमुख नारोंगसक ओसोटानाकोर्नले भने, ‘आगामी ३/४ दिनसम्म गुफाभित्रको पानी, मौसम र किशोरहरुको स्वास्थ्य अवस्थाको हिसाबले उद्दारका लागि अहिलेको समय निकै उत्तम छ। यसबीचमा हामीले के गर्न सक्छौं, स्पष्ट निर्णय लिनु जरुरी छ।’

उनले केही दिनपछि वर्षाको सम्भावना रहेकोले यो बीचमा नै उनीहरुलाई सकुशल बाहिर निकाल्नका लागि सक्दो प्रयास गरिरहेको उनले बताए। ‘हामीलाई चिन्ता छ की केही दिनमा पुनः मौसममा बदली भई पानी पर्नसक्छ। जसले गर्दा सुरुङको साँघुरो क्षेत्रमा बाढीका कारण अप्ठेरो पर्नसक्छ।’, उनले भने,‘त्यसकारण यसबीचमा नै सक्दो प्रयास गर्नु जरुरी रहन्छ।’

प्रवेशद्वार वरपरको स्थान खाली गराइयो

उद्दारका लागि पर्याप्त स्थानको आवश्यक पर्ने भन्दै थाई सेनाले आइतबार बिहानै गुफाको प्रवेशद्वार वरपरको स्थानबाट हटिदिन सञ्चारकर्मी तथा अन्य सबै अनावश्यक व्यक्तिहरुलाई सूचित गर्दै सो क्षेत्र खाली गराएको छ।

फुटबल खेलेर फर्किने क्रममा गत जुन २३ मा गुफा घुम्न छिरेका उनीहरु बाढीका कारण गुफाभित्रै फसेका थिए। हराइरहेको १० दिनपछि गएको सोमबार २ बेलायती उद्धारकर्ताहरुले गुफाको प्रवेशद्वारबाट करिब ४ किलोमिटर भित्र उनीहरु रहेको स्थान पत्ता लगाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

वाइल्ड बोअर्स फुटबल क्लबका ११ देखि १६ वर्ष उमेर समूहका १२ किशोर र उनका फुटबल प्रशिक्षकको जीवनरक्षाका लागि गुफाभित्र अक्सिजन, औषधी तथा खानेकुराको व्यवस्था मिलाइएको छ।
उनीहरुको सकुशल उद्दारका लागि ठूलो संख्यामा अन्तर्राष्ट्रिय उद्दारकर्ताको टोली परिचालन गरिएको छ।

टोलीका प्रमुख ओसोटानाकोर्नले शनिबार बेलुका उद्दारको लागि उपयुक्त समय भएको बताएको केही समयपछि नै सो क्षेत्रमा वर्षा भएको थियो। मौसममा देखिएको बदलीले उद्दार कार्यमा असर गर्नसक्ने देखिएको छ।

पत्रमार्फत भावना साटासाट

शनिबार बिहान मात्रै थाई सेनाका उद्दारकर्ताहरुको सहयोगमा गुफाभित्र फसेका किशोर तथा प्रशिक्षक र उनीहरुका परिवारबीच आदानप्रदान भएका पत्रहरु सार्वजनिक गरेको थियो।

‘हामी सबै हिम्मतीला छौँ। हाम्रो चिन्ता लिनु पर्दैन।’, एक किशोरले आफ्नो चीठीमा लेखेका छन्। उनले हाँसो गर्दै आफ्ना शिक्षकलाई बढी गृहकार्य नदिनसमेत पत्रमा आग्रह गरेका छन्।

अर्का एक किशोरले रंगीन कागजमा आफ्ना आमाबुवा तथा सबै आफन्तहरुलाई सम्झिँदै मुटु तथा हाँसिरहेको चित्र बनाएर पठाएका छन्। ‘रातको समयमा मेरो चिन्ता नलिनुहोला। रातले सबैलाई मन पराउँछ।’, पत्रमा उनले लेखका छन्।

‘यदि तपाईं आफ्नो छोरा बाहिर आओस् भन्ने चाहनुहुन्छ भने मलाई खानका लागि मोकाथा(एक थाई खानाको परिकार) पठाइदिनुहोस्।’, अर्का किशोर निकले आमाबुवालाई लेखेका छन्।

प्रशिक्षकले मागे माफी

१२ मध्येका एक किशोर मिगले थाई सेनाले आफुहरुलाई सकुशल बाहिर निकाल्नेमा आफू ढुक्क रहेको उल्लेख गरेका छन्।

उता प्रशिक्षक एकापाेल चान्टाअाेङले भने किशोरहरुलाई गुफाभित्र लगेकोमा सबै अभिभावकसँग माफी मागेका छन्। फसेका किशोर तथा केही परिवारजनले भने प्रशिक्षकमाथि कुनै पनि आरोप नलगाउन आग्रह गरेका छन्।

उद्धारकाे प्रयास

गुफाभित्र खाना तथा औषधी पुर्याएर फर्किने क्रममा अक्सिजनको कमीका कारण गत शुक्रबार मात्रै एक थाई सैनिकको मृत्यु भएपछि उद्धार टोलीले उच्च सावधानी अपनाउने जनाएको छ।

गुफाभित्र सास फेर्नका लागि सहज होस् भन्नका लागि पनि करिब १ सय भन्दा बढी स्थानमा प्वाल बनाइएको छ। गुफाभित्र रहेको कार्वनडाइअक्साइड ग्यासलाई बाहिर निकाल्नका लागि करिब ३ सय मिटर लामो चिम्नीसमेत तयार गरिएको छ।

गुफाभित्रको पानीलाई विद्युतीय मोटरको सहयोगमा बाहिर निकाल्नेसमेत प्रयास भइरहेको छ।

प्रकाशित मिति: आइतबार, असार २४, २०७५  ०४:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद्
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्