काठमाडौं– प्रदेश ४ को नाम ‘गण्डकी प्रदेश’ नामाकरण भएको छ। प्रदेशसभाका ५६ सांसदमध्ये ५४ जनाले ‘गण्डकी’ नाममा समर्थन जनाउँदै मत हालेका थिए। विपक्षमा नयाँ शक्ति पार्टीका २ सांसदहरुको मत परेको थियो।
योसँगै सात प्रदेशमध्ये कर्णाली प्रदेशपछि आफ्नो नाम राख्ने गण्डकी प्रदेश दोश्रो भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।